लुम्बिनी
लुम्बिनी प्रदेशले संघीय सरकारलाई पठायो सिद्धबाबाको डाँडो समथर बनाउने प्रस्ताव
लुम्बिनी प्रदेश सरकारले रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबाको पहाड काट्नेसम्बन्धी प्रस्ताव संघीय सरकारलाई पठाएको छ
२० चैत, २०७७
5 min read
Share
लुम्बिनी प्रदेशसभामा उद्योगमन्त्रीलाई प्रश्न - औद्योगिक ग्राम कति, कहाँ-कहाँ स्थापना भए ?
लुम्बिनी प्रदेशसभामा बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी र सांसदहरूबीच सार्वजनिक महत्त्वको विषयमा प्रश्नउत्तोर भएको छ
१९ चैत, २०७७
4 min read
Share
निर्माणको काम नसकिँदै गौतम बुद्ध विमानस्थलको उद्घाटन गर्ने तयारी
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन निर्माण सकिनुअघि नै गर्ने तयारी गरिएको छ
१७ चैत, २०७७
4 min read
Share
अर्थमन्त्रीको कार्यक्रम स्थानीयले बिथोले, सीडीओ र एसपीको सरुवा भयो
२१ फागुनमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टमाथी स्थानीयले ढुगामुडा गर्दै शिलान्यासको विरोध गरेका थिए
१७ चैत, २०७७
2 min read
Share
बलात्कृत किशोरीले छोरो जन्माइन्, आफ्नै बाबुमाथि लगाइएको छ बलात्कारको आरोप
किशोरीकी आमाले आफ्ना श्रीमान्विरुद्ध जाहेरी दिएकी छिन् । त्यसपछि प्रहरीले आरोपित पुरुषलाई शुक्रबार नियन्त्रणमा लिएको छ
१७ चैत, २०७७
2 min read
Share
माओवादी केन्द्रले स्पष्टीकरण सोधेका लुम्बिनीका सांसदले भने- जवाफ फर्काउनुको औचित्य छैन
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने एमालेतिर लागेका सांसदहरूले बताएका छन्
१६ चैत, २०७७
3 min read
Share
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा
निसीखोला गाउँपालिका– ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले हराएका भनिएका युवाहरू सम्पर्कमा आएको बताए
१६ चैत, २०७७
2 min read
Share
लुम्बिनी प्रदेश : वर्षे अधिवेशनसँगै प्रदेशसभा बैठक देउखुरीमै बोलाउने तयारी
प्रदेश राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेश सरकारलाई दिने निर्णय भएसँगै वर्षे अधिवेशन देउखुरीमा बोलाउने तयारी थालिएको हो
१५ चैत, २०७७
3 min read
Share
राप्ती शिक्षालयको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेशलाई दिने सरकारको निर्णय
सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको जग्गा र सम्पत्ति लुम्बिनी प्रदेश सरकारलाई दिने निर्णय गरेको छ
१३ चैत, २०७७
2 min read
Share
लुम्बिनीमा थप छ दिन सार्वजनिक बिदा, देउखुरीमा जग्गा रोक्का हट्यो
लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको विदाबाहेक प्रदेशमा थप छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ
१३ चैत, २०७७
2 min read
Share
रेशम चौधरीलाई रिहा गरे पनि ओलीलाई समर्थन गर्दैनौँ : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरी जेलबाट छुटे पनि आफ्नो पार्टी ओली नेतृत्वको सरकारको सत्ता साझेदार नहुने बताएका छन्
१३ चैत, २०७७
2 min read
Share
एमालेतिर लागेका लुम्बिनीका २ सांसदलाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण
माओवादी केन्द्र लुम्बिनी प्रदेशले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका २ सांसदलाई स्पष्टीकरण मागेको छ
१२ चैत, २०७७
1 min read
Share
बाँकेबाट सीमावर्ती भारतीय शहर रुपैडिया जान रोक
जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ
१२ चैत, २०७७
3 min read
Share
बुटवल उपमहानगरभित्र अब बहुतले भवन बनाउन पाइने
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बहुतले भवन बनाउन पाइने भएको छ ।
११ चैत, २०७७
3 min read
Share
बुहारीलाई आगो लगाई फरार भएका अभियुक्त ७ वर्षपछि पक्राउ
आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्किएर आगो लगाइ फरार भएका एक अभियुक्तलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ
११ चैत, २०७७
1 min read
Share
छाडा चौपाया व्यवस्थापन : सधैँको टाउको दुखाइ
प्राय सबै शहर बजारमा छाडा चौपायाको समस्या छ । कतिपय ठाउँमा छाडा चौपाया व्यवस्थापनको प्रयास पनि भएको छ । तर, त्यो अपेक्षाकृत भने छैन
११ चैत, २०७७
4 min read
Share
दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु
दाङमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दाङस्थित पब्लिक ज्ञानदीप कलेजको विद्यार्थी बोकेको बस मंगलबार बिहान दुर्घटना भएको हो
१० चैत, २०७७
1 min read
Share
बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ
पीडित युवतीले ती प्रहरीले जबर्जस्ती गरी ब्यागको रस्सीले घाटीमा बेरेर घिसारेर मार्ने प्रयास गरेको प्रहरीसमक्ष बयान दिएकी छन्
९ चैत, २०७७
2 min read
Share
जब गौतमबुद्ध विमानस्थलमा आगो लाग्यो
विमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी वा विमान दुर्घटनाको अनुमान गरे । आगो लाग्नसाथ दमकल र एम्बुलेन्सको साइरनले विमानस्थल दौडधूप देखियो । स्थानीयले विमानस्थलमा दुर्घटना वा आगालागी भएको अड्कल काट्न थाले
६ चैत, २०७७
3 min read
Share
लुम्बिनीको स्थायी राजधानीमा बनाउन थालियो अस्थायी संरचना
८ करोडको लागतमा प्रदेश पूर्वाधार प्राधिरकरणले केही वर्षका लागि मात्र उपयोगमा आउने गरी प्रदेशसभाको अस्थायी संरचना बनाउन लागेको छ ।
६ चैत, २०७७
5 min read
Share
लुम्बिनी प्रदेश : एमालेका दुई सांसद खनाल–नेपाल समूहमा
लुम्बिनी प्रदेशका दुई सांसद खनाल-नेपाल समूहमा लागेका छन् । कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती सो समूहमा लागेका हुन्
६ चैत, २०७७
3 min read
Share
कोहलपुरबाट रेडपाण्डा,कस्तुरी र भालुको पित्तसहित तीन जना पक्राउ
कोहलपुर प्रहरीले एक थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला, एक थान भालुको पित्त, एक थान कस्तुरीको बीनासहित तीन जनालाई पक्राउ गरेको छ
६ चैत, २०७७
1 min read
Share
कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : पौडेल
नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको पौडेलको भनाइ छ
६ चैत, २०७७
2 min read
Share
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।
१ चैत, २०७७
1 min read
Share
राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जना पक्राउ
भरुवा बन्दुक दुई थान, बारबोर बन्दुक एक थान र कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो
१ चैत, २०७७
2 min read
Share
लुम्बिनी प्रदेश : सत्ता गठबन्धका लागि जसपाले माग्यो तीन मन्त्रालय, कांग्रेसले बनायो कार्यदल
सत्ता साझेदारीका लागि लुम्बिनी प्रदेश सरकारसामू प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्रालय आफूले पाउनुपर्ने 'बटमलाइन' राख्दै वार्ताका लागि ढोका खुल्ला गरेको छ
१ चैत, २०७७
5 min read
Share
प्रचण्डले भने- एमाले अब सिंगो पार्टी रहन सक्दैन, माधवजीहरूलाई पिन्च नगर्नू (भिडियाे)
२८ फागुन, २०७७
1 min read
Share
संविधान च्यात्न खोज्नेहरू आफैँ समाप्त हुन्छन् : खाँण
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्नेहरू आफैँ समाप्त भएर जाने बताएका छन् ।
२८ फागुन, २०७७
1 min read
Share
एपीएफले जित्याे सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबको चुनौतिलाई पन्छाउँदै एपिएफ क्लबले नेपागञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ
२५ फागुन, २०७७
2 min read
Share