लुम्बिनी
कोरोना संक्रमणबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्सको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बाँकेको भेरी अस्पतालमा एक स्टाफ नर्सको मृत्यु भएको छ
६ वैशाख, २०७८
1 min read
Share
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जसपाको मुख्यमन्त्री पोखरेललाई साथ, चार मन्त्री थपिँदै
लुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन्
६ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगत्तै माओवादीका दुई मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावलगात्तै माओवादीका दुई मन्त्रीले दिए राजीनामा दिएका छन्
६ वैशाख, २०७८
1 min read
Share
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा माओवादीका केसी प्रस्तावित
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध १ बजेर १५ मिनेटमा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
६ वैशाख, २०७८
1 min read
Share
भेरी अस्पतालमा ८१ नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि
नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ८१ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५ वैशाख, २०७८
2 min read
Share
कोरोनाका कारण यस वर्ष पनि नहुने भयो जितगढी विजय उत्सव
कोरोना संक्रमण बढ्न थालेपछि बुटवल उपमहागरपालिकाले यस वर्ष पनि जितगढीमा विजय उत्सव कार्यक्रम नगर्ने भएको छ । कोरोनाका कारण गत वर्ष पनि विजय उत्सव स्थगित भएको थियो
५ वैशाख, २०७८
2 min read
Share
बुटवलमा तयार भयो मुलुककै पहिलो ढुवानीग्राम
ढुवानी व्यवसायीको पहलमा बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं. १२ ढवाहमा तीन विघा क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो
५ वैशाख, २०७८
2 min read
Share
शनिबार साँझ औद्योगिक करिडोरको जग्गामा बसे, आइतबार बिहानै प्रहरीले हटायो
बुटलको मोतिपुर औद्योगिक करिडोरमा जग्गा 'हडपेर कब्जा' गर्नेलाई प्रहरीले हटाएको छ । बुटवल १७ हरिहरपुर, झण्डापुर क्षेत्रमा करिडोरको बी-ब्लक कब्जा गर्न पुगेका स्थानीयलाई प्रहरीले हटाएको हो
५ वैशाख, २०७८
2 min read
Share
भेरीमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए
५ वैशाख, २०७८
2 min read
Share
कोहलपुर दुर्घटना : पाँचै जना मृतकको सनाखत
शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ
४ वैशाख, २०७८
2 min read
Share
कराेडाैंकाे सरकारी सम्पत्तिमा माकुराकाे जालाे, राजनीतिकाे सिकार बनेकाे धागो कारखानाकाे कथा
बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन्
४ वैशाख, २०७८
4 min read
Share
भेरी अस्पतालमा १८३ को नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि
बाँकेको भेरी अस्पतालमा १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३ वैशाख, २०७८
1 min read
Share
रिस साँध्न बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान
रिस साँध्न बलात्कारको झुटा मुद्दा लगाउने एक युवतीलाई जिल्ला अदालत दाङले एक महिनाको कैद सजाय गरेको छका साथै आर्थिक जरिवाना गरेको छ
३ वैशाख, २०७८
2 min read
Share
बुटवल कोरोना अस्पतालका आईसीयू बेड भरिए
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार पछिल्लो एक सातादेखि संक्रमितको संख्या बढ्दै गएको र आईसीयूमा राख्ने जटिल प्रकृतिका संक्रमितहरू पनि बढ्दै गएका छन्
२ वैशाख, २०७८
1 min read
Share
जिल्ला प्रशासन कार्यालय गुल्मीमा पाँच दिन शोक बिदा
प्रशासनमा कार्यरत चार जना कर्मचारीको बुधबार दुर्घटनामा परी मृत्यु भएको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा पाँच दिन बन्द गरिएको हो
२ वैशाख, २०७८
2 min read
Share
प्यूठान जिप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
प्यूठानको स्वर्गद्वारी नजिक भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
१ वैशाख, २०७८
1 min read
Share
स्वर्गद्वारी जाँदै गरेको जिप प्युठानको रुमालेमा दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने ठाउँमा दुर्घटना भएको छ
१ वैशाख, २०७८
1 min read
Share
लुम्बिनी प्रदेश : अनिर्णीत जसपा, निरीह प्रतिपक्ष
अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री पोखरेलको सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । कांग्रेस पनि दुविधामा छ
१ वैशाख, २०७८
3 min read
Share
झण्डै २ करोडको लागतमा शीत भण्डारगृह बनाउँदै सैनामैना नगरपालिका
रुपन्देहीको सैनामैना नगरपालिकामा शीत भण्डारणगृह बन्ने भएको छ । नगरपालिकाको ११ वटै वडाका कृषि उत्पादनलाई सुरक्षित बनाउने योजनाअनुसार शीत भण्डारणगृह बनाउन लागेको हो
३१ चैत, २०७७
1 min read
Share
बुटवलमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट बुटवलमा एकै दिन ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो
३० चैत, २०७७
2 min read
Share
यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या
पक्राउ परेका गनपतले प्रहरीलाई यौनको विषयमा विवाद भएपछि श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्
२७ चैत, २०७७
2 min read
Share
नगरपालिकाको फोहोर सामुदायिक वनमा, नाक छोपेर हिँड्छन् स्थानीय
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम वेलवासे सामुदायिक वनसँग समन्वय गरेर फोहोर व्यवस्थापन गरे पनि डम्पिङ साइटको उचित व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्
२७ चैत, २०७७
2 min read
Share
गोठमा लागेको आगोमा परेर दुई बालबालिकाको मृत्यु
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ
२५ चैत, २०७७
1 min read
Share
लुम्बिनी : जसपाको बैठक जारी, कांग्रेस-माओवादी आन्तरिक छलफलमा, के होला प्रदेश सरकारको भविष्य ?
२४ चैत, २०७७
2 min read
Share
पाल्पामा कुखुरा बोकेको पिकअप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पाको तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
२४ चैत, २०७७
1 min read
Share
मुख्यमन्त्री पोखरेलले माओवादीका मन्त्री हटाउने, सत्ता साझेदारीका लागि जसपालाई प्रस्ताव
सोमबार साँझ जनता समाजवादीका सचेतक सन्तोषकुमार पाण्डेयलाई भेटेर पोखरेलले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए
२४ चैत, २०७७
2 min read
Share
लुम्बिनी प्रदेशका ३ सयभन्दा बढी स्थानमा आगलागी
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरी ३ सयभन्दा बढी स्थानमा आगलागी भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका महाभारत र चुरे पहाडहरूमा पछिल्लो एक सातादेखि आगालागी भइरहेको हो
२३ चैत, २०७७
3 min read
Share
अविश्वास प्रस्ताव आउने चाल पाएपछि लुम्बिनीका मुख्यमन्त्रीले छलफल थाले, जसपालाई सत्ता साझेदारीको प्रस्ताव
२३ चैत, २०७७
1 min read
Share
लुम्बिनी प्रदेशसभाः ६ अधिवेशनसम्म जो एक पटक बोलेनन्
छैटाैँ अधिवेशनसम्म प्रदेशसभाको बैठक ३ सय ५ घण्टा १२ मिनेट बस्यो । तर, यति धेरै बैठक बसे पनि लुम्बिनी प्रदेशका ६ सांसदहरू भने विशेष र शून्य समयमा एकपल्ट पनि बोलेनन्
२३ चैत, २०७७
4 min read
Share