लुम्बिनी
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका दुवै उम्मेदवार भर्खरै पदमुक्त सांसद
एमालेले नेकपा माओवादी केन्द्र त्यागेका चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले प्रदेशसभाबाट राजीनामा गरेर एमाले परित्याग गरेका दृगनारायण पाण्डेलाई अघि सारेको छ ।
४ जेठ, २०७८
1 min read
Share
आफन्तबाटै कोरोना संक्रमितको दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित
सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना संक्रमितको दाहसंस्कार आफन्तबाटै हुन थालेपछि समुदायमा संक्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन्
४ जेठ, २०७८
3 min read
Share
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, खड्का र पाण्डेले उम्मेदवारी दिने
लुम्बिनी प्रदेश अन्तर्गत यही जेठ १७ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उम्मेदवारी दर्ता हुने जनाएको छ
४ जेठ, २०७८
1 min read
Share
गुल्मीमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु
गुल्मीमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
दाङमा थप सात जना कोरोना संक्रमितको मृत्यु
दाङमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
दाङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
दाङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।
२ जेठ, २०७८
2 min read
Share
बाँकेका पत्रकार साईको कोरोनाको संक्रमणबाट मृत्यु
नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो
२ जेठ, २०७८
2 min read
Share
बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु
बाँके अस्पतालमा भर्ना भएका थप पाँच जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ
१ जेठ, २०७८
2 min read
Share
के हुन्छ लुम्बिनी सरकारविरुद्धको अविश्वास प्रस्ताव ?
बहुमतसहितको नयाँ सरकार भएकाले अबको २ वर्षसम्म आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव लागू नहुने एमालेले जिकिर गरिरहेको छ । तर, अर्को विपक्षी गठबन्धन भने आफूसँग बहुमत भएकाले पोखरेल सरकार अल्पमतमा परेको दाबीसहित प्रस्ताव सदनमा पुर्याएको हो
३१ वैशाख, २०७८
6 min read
Share
अक्सिजन अभावमा मृत्यु : दिउँसो विवाह मण्डपमा- साँझ अस्पतालमा, १५ दिनमा गयो ज्यान
दिपककाे बिहे १५ वैशाख दिउँसाे भएकाे थियाे । साँझ श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगियाे । अक्सिजन अभावले १५ दिनपछि २९ वैशाखमा उनले ज्यान गुमाए
३१ वैशाख, २०७८
7 min read
Share
दाङमा एकै दिन छ जना सङ्क्रमितको मृत्यु
दाङमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एक जना रहेका छन्
३१ वैशाख, २०७८
2 min read
Share
बाँकेमा आठ जना कोरोना संक्रमितको मृत्यु
यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ
३१ वैशाख, २०७८
2 min read
Share
अक्सिजन सिलिन्डर स्टक राखे कारबाही गर्ने रूपन्देही प्रशासनको चेतावनी
कोरोना भाइरस संक्रमितको उपचार गर्न अक्सिजन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विनाजानकारी अक्सिजन सिलिन्डर स्टक नराख्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति निकाल्दै सिलिन्डर स्टक राखेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ
३० वैशाख, २०७८
2 min read
Share
बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
कोरोना संक्रमणबाट भेरी अस्पतालमा सात र नेपालगञ्ज मेडिकल कलेजमा पाँच जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
२९ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी प्रादेशिक अस्पतालमा बेड कुर्दाकुर्दै पाँच जना संक्रमितको मृत्यु
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ
२९ वैशाख, २०७८
3 min read
Share
बुटवल कोरोना अस्पतालमा फेरि अक्सिजन अभाव
मागअनुसार आपूर्ति नहुँदा बुटवलको कोरोना विशेष अस्पतालमा पुनः अक्सिजनको अभाव भएको छ
२८ वैशाख, २०७८
1 min read
Share
बुटवलको कोरोना अस्पतालमा १३ संक्रमितको मृत्यु
मंगलबार राति १० जना र केही दिनअघि संक्रमणबाट मृत्यु भएर आज सनाखत गरी शव व्यवस्थापन गरिएका तीन जना गरी १३ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ
२८ वैशाख, २०७८
3 min read
Share
बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा थप १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना बाँकेका, ६ जना बर्दियाका र १ जना रुकुम पूर्वका छन्
२८ वैशाख, २०७८
1 min read
Share
बुटवलको कोरोना विशेष अस्पतालमा थप तीन जना संक्रमितको मृत्यु
बुटवलको धागो कारखनास्थित कोरोना विशेष अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ
२७ वैशाख, २०७८
1 min read
Share
लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएपछि डाक्टरले भने- अब त नसकिने भयो
अक्सिजन अभाव भएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अक्सिजन व्यवस्थापन आफ्नो बसमा नभएको बताउँदै मध्यराति माफी मागेका छन्
२७ वैशाख, २०७८
2 min read
Share
युनिभर्सल मेडिकल कलेजले भन्यो- अब कोरोना संक्रमितलाई भर्ना लिन सक्दैनौं
कोरोना संक्रमितलाई आवश्यक पर्ने अक्सिजन अस्पतालले पूर्ति गर्न नसकेको भन्दै युनिभर्सल कलेजले सोमबारदेखि उपचारका लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने बताएको हो ।
२६ वैशाख, २०७८
2 min read
Share
बाँकेमा निषेधाज्ञा : बजार नपाउँदा खेतमै कुहिन थाले गोलभेडा
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो । स
२६ वैशाख, २०७८
2 min read
Share
बाँकेमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा उपचाररत थप आठ जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ
२६ वैशाख, २०७८
2 min read
Share
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बाँकेका र दुई जना बाहिरी जिल्लाका छन्
२६ वैशाख, २०७८
2 min read
Share
नेपालगञ्जमा होम आइसोलेसनमा बसेका बिरामीलाई घरमै उपचार थालियो
स्वास्थ्य टोलीमा तीन चिकित्सक र पाँच स्टाफ नर्स संलग्न छन् । संक्रमितको स्वास्थ्य जाँच, औषधि तथा एक्स-रेलगायतका परीक्षणको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष प्रमोद रिजालले जनाए
२६ वैशाख, २०७८
2 min read
Share
अस्पतालमा बेड नपाएर गुल्मीका संक्रमितको एम्बुलेन्समै मृत्यु
गुल्मीको ईस्मा गाउँपालकाका कोरोना भाइरस संक्रमितको बेड अभावमा एम्बुलेन्समै मृत्यु भएको छ
२५ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव, मौज्दातले २ घण्टाभन्दा नधान्ने
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन अभाव भएकाले संक्रमितको उपचार थप जटिलतातर्फ गएको अस्पतालले जनाएको छ
२५ वैशाख, २०७८
2 min read
Share
बाँके र रूपन्देहीमा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो
२५ वैशाख, २०७८
4 min read
Share