लुम्बिनी
गुल्मी कांग्रेसमा आगामी नेतृत्व : पौडेल समूहका आकाङ्क्षी धेरै, माैका हेर्दै देउवा
राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता चन्द्र भण्डारीले नेतृत्वमा कसलाई अघि सार्छन् भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ
३१ असार, २०७८
7 min read
Share
युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन
रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ ।
३० असार, २०७८
1 min read
Share
सर्वोच्चको फैसलाविरुद्ध रूपन्देहीमा युवा संघले गर्यो प्रदर्शन
सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले विरोध प्रदर्शन गरेको छ ।
३० असार, २०७८
1 min read
Share
सात महिना पनि टिकेन भैरहवा–लुम्बिनी–तौलिहवा सडक
निर्माण सम्पन्न भएको ७ महिना नबित्दै भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड जीर्ण बन्न थालेको छ
३० असार, २०७८
3 min read
Share
लुम्बिनी प्रदेशः बजेटमाथिको छलफल सकियो, बिहीबार निर्णयार्थ पेश हुने
लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि छलफल सकिएको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल मंगलबार सकिएको हो
२९ असार, २०७८
1 min read
Share
रूपन्देही कांग्रेस : देउवा समूहका दुई गुट नमिले पौडेल पक्ष बलियो
नेपाली कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले क्षेत्रीय अधिवेशन भएर महाधिवेशन प्रतिनिधि नचुन्दासम्म आकांक्षीबारे केही थाहा नहुने बताए
२८ असार, २०७८
8 min read
Share
१५ वटा दमकलले रातभरको प्रयासपछि नियन्त्रणमा लिए भैरहवाको प्लाइउड गोदाममा लागेको आगो
रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा गएराति आगलागी भएको छ
२७ असार, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशमा तीन महानगरकाे चर्चा, के भन्छन् स्थानीय सरकार ?
साढे ३ वर्षअघिदेखि चर्चा भएको महानगरको काममा प्रदेश सरकारले हातै नहाल्दा महानगराेन्मुख स्थानीय तहहरूमा कतै महानगर नबन्ने हो कि भन्ने शंकासमेत उब्जिएको छ
२४ असार, २०७८
5 min read
Share
दुई वर्षअघि सडक कालोपत्रे भयो, तर खोलामा पुल बनेन
सडक कालोपत्रे भए पनि गुल्मीको तम्घास–सिमलटारी सडकखण्डमा पर्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।
२४ असार, २०७८
2 min read
Share
पाल्पामा पहिरोले ६ घर बगायो, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता
२४ असार, २०७८
2 min read
Share
बुटवलको हिलपार्कमा 'बिग बुद्ध' पार्क बनाइँदै, ईआईएको काम थालियो
बुटवलको हिलपार्कमा 'बिग बुद्ध' पार्क निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन (ईआईए)को काम सुरु भएको छ
२३ असार, २०७८
2 min read
Share
कालीगण्डकी डाइर्भसनः लुम्बिनी प्रदेशका स्थानीय तहको पनि विरोध
लुम्बिनी प्रदेशकै पाल्पाको रामापुर नगरपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिका कालीगण्डकी डाइर्भसनको विपक्षमा उभिएका छन् ।
२२ असार, २०७८
8 min read
Share
रूपन्देहीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
रूपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ ।
२२ असार, २०७८
1 min read
Share
उद्योगीलाई थाहै नदिई उद्योगमा ट्रंकलाइन जडान, उद्योगी भन्छन्– जडानको माग नगरेकाले महसुल तिर्दैनौं
प्राधिकरणको ताकेतापछि उद्योगीहरूले ट्रंकलाइन प्रयोग र जडानको माग नै नगरेकाले महसुल तिर्न नसक्ने बताएका छन् ।
२० असार, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशकाे बजेट : अनुत्पादक क्षेत्रमा खर्च बढेको बढ्यै, विज्ञकाे चिन्ता– संघीयताको बदनाम हुने भो
१९ असार, २०७८
7 min read
Share
लुम्बिनीमा राजनीतिक हलचल : रायमाझीले राजीनामा दिएपछि वली निर्णायक
रायमाझीको राजीनामापछि विपक्षी गठबन्धनले सरकार अल्पतमा परेको भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएको छ
१९ असार, २०७८
4 min read
Share
राज्यमन्त्रीको राजीनामापछि शंकर पोखरेलको सरकार संकटमा
कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले विश्वासको मत पुष्टि गर्न संसदमा दाबी दिइरहेका बेला रायमाझीको राजीनामाले मुख्यमन्त्री पोखरेलको सत्तासंकट गहिरिएको छ
१८ असार, २०७८
3 min read
Share
आम्दा अस्पतालमा रोटरीले जडान गरिदियो अक्सिजन प्लान्ट
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा ५५ लाख रुपैयाँको लगानीमा रोटरी क्लव अफ बुटवलले अक्सिजन जेनरेसन प्लान्ट स्थापना गरेको छ
१५ असार, २०७८
2 min read
Share
सात महिनाकी गर्भवती सन्ध्याको दर्द : कमाउने श्रीमान् कोभिडले बिते, घरमा खानेकुरा छैन
श्रीमान्को मृत्युपछि शोकमा डुबेकी सन्ध्याले राम्रोसँग खान पनि पाएकी छैनन् । सन्ध्यालाई शोक मात्र छैन, साँझ-बिहान के खाने भन्ने चिन्तासमेत छ
१४ असार, २०७८
3 min read
Share
लुम्बिनी बजेट : भत्ताका लागि मात्रै बढ्यो ३६ प्रतिशत रकम, कर्मचारी प्रोत्साहनमा २५ लाख
सरकारले कर्मचारी बैठक भत्ता, पदाधिकारी बैठक भत्ता र अन्य भत्तामा १९ करोडभन्दा बढी रकम खर्च अनुमान गरेसँगै अर्थशास्त्रका जानकारहरूले भने यसलाई करको दुरुपयोगको रूपमा अर्थ्याएका छन् ।
१३ असार, २०७८
7 min read
Share
ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा जानु परेको उनको जिकिर थियो
१२ असार, २०७८
3 min read
Share