लुम्बिनी
लुम्बिनी प्रदेशका मन्त्री अजय शाहीले भने- एमालेको सदस्यता लिएको छैन, मलाई ह्वीप लाग्दैन
उनले भनेका छन्, ' मैले एमालेको सदस्यता लिएको छैन । तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन । '
३१ साउन, २०७८
2 min read
Share
पाल्पामा मकैबारीमा स्याल धपाउन बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु
पाल्पामा बाबुले हानेको भरूवा बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ ।
३० साउन, २०७८
1 min read
Share
रोल्पामा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
३० साउन, २०७८
1 min read
Share
मिर्गौला र मुटुको भल्व फेर्नुपर्ने बिरामीलाई थप दुई लाख रुपैयाँ दिने लुम्बिनी प्रदेश सरकारको निर्णय
२८ साउन, २०७८
2 min read
Share
मुख्यमन्त्री केसीद्वारा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
२८ साउन, २०७८
1 min read
Share
नवनियुक्त मुख्यमन्त्री केसीको शपथको तयारी
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको शपथको तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव एवं प्रवक्ता चिरञ्जीवि पौडेलले शपथग्रहणको तयारी भइरहेको बताए
२८ साउन, २०७८
2 min read
Share
सरकारी गाडी छोडेर अटो रिक्सा चढेर मन्त्रालयबाट बाहिरिए मन्त्री आचार्य
बिदाइ कार्यक्रम सकिएपछि सरकारी गाडी छोडेर कानुनमन्त्री आचार्य अटो रिक्सा चढेर मन्त्रालयबाट बाहिरिएका हुन् ।
२८ साउन, २०७८
1 min read
Share
लुम्बिनीमा नयाँ सरकार : '८ महिनाका लागि' माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै
कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्ने लुम्बिनी कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले बताए
२८ साउन, २०७८
2 min read
Share
तीन महिनापछि आएको शंकर पोखरेलको राजीनामा, औसत कार्यकाल पूरा गरेर बाहिरिए
पोखरेलले चाहेको भए प्रदेश सरकारको पहिलो कार्यकाललाई संसदीय विकृतिबाट टाढा राख्न सक्थे । त्यसका लागि अल्पमतमा परिसकेपछि वैशाखमै राजीनामा गर्नुपर्थ्यो । तर, उनले त्यो चाहेनन् । बलमिच्याइँ गरेरै सरकारको आयु लम्ब्याउने रणनीति लिए ।
२७ साउन, २०७८
6 min read
Share
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई जिम्मेवारीबाट हटाइयो
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई जिम्मेवारीबाट हटाएको छ ।
२७ साउन, २०७८
1 min read
Share
लुम्बिनी प्रदेशसभा बैठक : एमालेद्वारा बैठक बहिष्कार
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ल्याएको अविश्वासको प्रस्ताव पेस गरिएको छ ।
२७ साउन, २०७८
1 min read
Share
लुम्बिनी प्रदेश : मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै बस्यो एमाले संसदीय दलको बैठक
लुम्बिनी प्रदेशस्थित मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक मुख्यमन्त्री निवास बुटवलमा बसिरहेको छ ।
२७ साउन, २०७८
1 min read
Share
लुम्बिनी प्रदेश : कृषिमन्त्री यादवले भने- हामी पनि राजीनामा दिँदै छौँ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका थप दुई मन्त्रीले पनि राजीनामा दिने भएका छन् । कृषिमन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिन लागेको मन्त्री यादवले बताए ।
२७ साउन, २०७८
1 min read
Share
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठक जारी, मुख्यमन्त्री पोखरेलको विकल्प के ?
सरकारबाट बहिर्गमन लगभग निश्चित भएपछि मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहानै प्रदेश मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
२७ साउन, २०७८
1 min read
Share
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
२७ साउन, २०७८
1 min read
Share
प्रविधिमैत्री बन्दै रूपन्देहीका सहकारी
छिटो, छरितो, सरल र सहज तरिकाले काम हुन थालेपछि सहकारीहरूले पनि प्रविधिको प्रयोग बढाएका छन्
२६ साउन, २०७८
3 min read
Share
पाल्पामा तिनाउ नदीमा जिप खस्यो, चार जना घाइते
बुटवलतर्फ आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो जिप सिद्धबाबा नजिकै भीरबाट तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।
२६ साउन, २०७८
1 min read
Share
नेविसंघ र अखिल क्रान्तिकारीद्वारा बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड
बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् ।
२६ साउन, २०७८
2 min read
Share
मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु
मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा सोमबार राति साढे आठ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट वाग्ले गम्भीर घाइते भएका थिए
२६ साउन, २०७८
1 min read
Share
एक दर्जन आलुका परिकार बनाउने उद्योग सञ्चालनमा आउँदै, १ अर्बको लगानी
शुद्धोधन गाउँपालिकाको चार मैनहियामा १ अर्बभन्दा बढीको लगानीमा आलुका परिकार उत्पादन गर्ने उद्योग 'फस्ट च्वाइस फुड प्रालि' सञ्चालनमा आउन लागेको हो ।
२४ साउन, २०७८
2 min read
Share
लुम्बिनी प्रदेश : फेरि अर्को विवादमा मुछिए एमालेका प्रमुख सचेतक ढकाल
अपहरण शैलीमा प्रदेश सांसद विमला वलीलाई मुख्यमन्त्री निवासमै ‘बन्धक’ बनाएको आरोप लागेपछि लुम्बिनी प्रदेशस्थित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल फेरि विवादमा तानिएका छन् ।
२४ साउन, २०७८
4 min read
Share
ध्वंसमा गति, निर्माणमा सुस्त : रोल्पामा १० वर्षमा २३ प्रहरी चौकी ध्वस्त, १४ वर्षमा चारवटा बने
१० वर्षमा २३ प्रहरी चौकी ध्वस्त भएको रोल्पामा निर्माणले भने गति लिन सकेको छैन । शान्ति प्रक्रियाको १४ वर्षमा चारवटा प्रहरी चौकी मात्रै निर्माण सम्पन्न भएका छन् ।
२४ साउन, २०७८
3 min read
Share
सैनामैनामा बन्यो नमुना बस्ती, दसैँमा हस्तान्तरण गरिने
एउटा घर निर्माणका लागि १८ लाख खर्च भएको छ । १० घर बनाउन १ करोड ८० लाख र बिजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको उनले बताए । त्यसबाहेक कम्पाउन्ड वालका लागि १ करोड बढी लागेको भएको उनको भनाइ छ
२४ साउन, २०७८
2 min read
Share
निजी अस्पताल सञ्चालकलाई लुम्बिनी प्रादेशिक अस्पतालको मेसु बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव
२३ साउन, २०७८
2 min read
Share
कृषि अनुदानमा बेथिति, गाउँपालिकाको अनुदानमा किनेको भैँसी हप्ता दिनमै बेच्छन् किसान
अनुदानमा किनेको भैँसी कम्तिमा ३ वर्षसम्म पाल्नुपर्ने बाध्यकारी व्यवस्था गाउँपालिकाले गरेको छ ।
२३ साउन, २०७८
5 min read
Share
कोरोना कहर:...अनि बाँच्नकै लागि यौनकर्मी बनेँ
‘डिप्रेसनमा गएँ, ड्रग लिएँ । पछि साथीहरूले सम्झाएपछि बाँच्नुपर्छ भन्ने लाग्यो । काम खोज्दा केही पाइएन । बरु यौनकर्मी बनेर जिन्दगी बिताउँछु भनेर यो पेसा अँगाले,’ उनले भनिन् ।
२१ साउन, २०७८
5 min read
Share
जीर्ण बन्दै भैरहवाको सेज : पानी चुहिन थाल्यो, व्यवस्थापनसँग उद्योगी आजित
मुलुककै पहिलो निर्यातमुखी परियोजना लामो समयदेखि अलपत्र हुँदा सेज परिसर अस्तव्यस्त बनेको छ । भित्तामा लेउ लागेर कुरुप बनेको छ भने भवन चुहिएर कोठाभित्र पानी जम्मा हुन थालेको छ ।
२० साउन, २०७८
4 min read
Share
विमला वली फेरि माओवादी केन्द्रको सम्पर्कमा
गत सोमबार सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले माओवादी रोज्नु ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः माओवादी केन्द्रको सम्पर्कमा पुगेकी छिन्
२० साउन, २०७८
2 min read
Share