लुम्बिनी
नवलपरासीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता
बाढीले बगाउँदा रामग्राम नगरपालिका–१८, बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप प्यासीको मृत्यु भएको हाे ।
११ भदौ, २०७८
1 min read
Share
बाढी र पहिराेले लुम्बिनीका आधा दर्जन सडक थुनिए, घोडाहा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग ठप्प
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देही देवदह नगरपालिका- ९ स्थित घोडाहा खोलामा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ
११ भदौ, २०७८
1 min read
Share
देवदहको घोडाहा पुल भासियो : पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वर्षाका कारण तटीय क्षेत्रमा जोखिम
रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएर पूर्ण रूपमा क्षति भएको छ ।
११ भदौ, २०७८
1 min read
Share
माधव समूहको पकड रहेको गुल्मीमा झाँक्रीबाहेक अधिकांश एमालेमै फर्किए
गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । एक क्षेत्रमा ओली पक्षबाट भएपनि बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व थियो । पार्टी विभाजनमा उनीहरु कोही पनि समाजवादीतर्फ लागेनन् ।
१० भदौ, २०७८
3 min read
Share
लुम्बिनीमा नौ महिनादेखि थन्किए विद्युतीय बस र ट्याक्सी, सञ्चालनबारे अन्योल कायमै
विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदुषण कम गर्न भन्दै ल्याइएका बस र ट्याक्सी लामो समयसम्म सञ्चालनमा आउन नसक्दा महँगो मूल्यका यी सवारीसाधन बिग्रने जोखिम बढेको छ ।
१० भदौ, २०७८
3 min read
Share
मुख्यमन्त्री केसीले भने- सरकारको पहिलो प्राथमिकता कोरोना रोकथाम नै हो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना नियन्त्रण तथा रोकथाम नै सरकारको पहिलो प्राथमकिता रहेको बताएका छन् ।
७ भदौ, २०७८
1 min read
Share
लुम्बिनीका मुख्यमन्त्री केसीले मागे विश्वासको मत, विपक्षी एमालेद्वारा बैठक बहिष्कार
सोमबार बसेको संसदको चौथो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन् । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने
बैठक बहिष्कार गरेको छ ।
७ भदौ, २०७८
2 min read
Share
एमालेको अवरोधपछि लुम्बिनीको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
७ भदौ, २०७८
2 min read
Share
एमालेले लुम्बिनी प्रदेशसभा बैठक आज पनि चल्न नदिने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि चल्न नदिने भएको छ ।
७ भदौ, २०७८
2 min read
Share
सिर्जना सुनार मृत्यु प्रकरण: श्रीमानको यातना सहन नसकेर आत्महत्या गरेको पुष्टि
सुसाइड नोटमा श्रीमान क्षेत्रीले कुटपिट गर्ने गरेको, मानसिक र शारीरिक यातना दिएको उल्लेख रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
६ भदौ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशका सभामुख घर्ती विवादमा, एमालेले माग्यो राजीनामा
पार्टीको कार्यकर्ता जस्तो व्यवहार गरेको भन्दै पूर्व मन्त्री एवं सांसद बैजनाथ चौधरीले सदनबाटै सभामुखलाई ठेगान लगाइदिने धम्की समेत दिए ।
६ भदौ, २०७८
3 min read
Share
लुम्बिनी एमालेको चेतावनी– सभामुख न्यायाधीश बन्न खोजे, शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न दिन्नौं
एमालेले समाभुख घर्तीले न्यायाधीश बनेर कानुन विपरीत एमालेका सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न नमिल्ने फैसला सुनाएको आरोप लगाएको हो ।
६ भदौ, २०७८
3 min read
Share
लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेलाई भन्यो– सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन
सचिवालयले एमालेलाई जवाफ पठाउँदै सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।
६ भदौ, २०७८
3 min read
Share
विमला वली एमालेकै सांसद रहेको प्रदेश सभाबाटै पुष्टि
प्रदेश सभा सचिवालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले ४३ जना सांसदको विवरण सचिवालयमा पठाएकोमा ४३ नम्बरमा विमला वलीको नाम रहेको छ ।
५ भदौ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशका मन्त्री र सांसदबीच सार्वजनिक कार्यक्रममा जुहारी
शाहीले आफू स्वतन्त्रको हैसियतमा चुनाव जितेकाले सरकारमा जान पनि स्वतन्त्र रहेको तर्क गरे । तर नेकपा एमालेका अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने शाही संविधानत पदमुक्त हुनुपर्ने दाबी गरे ।
५ भदौ, २०७८
2 min read
Share
निर्वाचनका बेला स्वतन्त्र समूहसँग एमालेको सहमति- सूर्य चिह्नबाट लडेकोहरू स्वतन्त्र हुन्छन्
‘सूर्य चिह्नबाट निर्वाचित भए पनि स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुन्छ’
५ भदौ, २०७८
2 min read
Share
प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्छु: मुख्यमन्त्री केसी
अझै पनि प्रदेशमा खानेपानी, सडक, स्वास्थ्य, सञ्चार, विद्युत जस्ता आधारभुत आवश्यकता पूरा हुन नसकेकाले आफ्नो ध्यान जनता केन्द्रित विकासमा हुने उनको भनाई छ ।
३ भदौ, २०७८
2 min read
Share
लुम्बिनीका मुख्यमन्त्री केसीले गरे सुरक्षाकर्मी कटौती
ती सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै कटौती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
३ भदौ, २०७८
1 min read
Share
मायादेवी मन्दिर खुलेसँगै लुम्बिनीमा आन्तरिक पर्यटक बढे
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
३ भदौ, २०७८
2 min read
Share
लुम्बिनीमा माधव नेपालको नयाँ पार्टी कमजोर, जिल्लामा नेताहरू पर्ख र हेरको नीतिमा
माधव नेपाल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओली प्रति रूष्ट भएपनि पार्टी विभाजनको विपक्षमा थिए । त्यही कारण नेता नेपाललाई धेरैले साथ छाडेका बताइरहेका छन् ।
३ भदौ, २०७८
6 min read
Share
लुम्बिनी प्रदेशसभाका दुई सांसदले छोडे माधव नेपालको साथ
नेपालले एमाले विभाजन गरेर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सांसदद्वय पन्थी र घर्तीले आफूहरू एमालेमै रहेको बताएका छन् ।
३ भदौ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशसभाको बैठक ७ भदौसम्मका लागि स्थगित
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरेर ७ भदौसम्मका लागि स्थगित गरिएको हो ।
३ भदौ, २०७८
2 min read
Share
प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध
लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ ।
२ भदौ, २०७८
2 min read
Share
एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
१ भदौ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशः संसद बैठक अवरुद्ध गर्ने एमालेको तयारी
लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक विपक्षी नेकपा एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ ।
१ भदौ, २०७८
2 min read
Share
लुम्बिनी: जसपाले गर्यो मुडभरीलाई सांसदमा नियुक्त गर्न सिफारिस
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभा सदस्य रिक्त रहेको समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
१ भदौ, २०७८
1 min read
Share