लुम्बिनी
लुम्बिनीको स्वास्थ्य मन्त्रालय दाङ सारिँदै, बुटवलमा पनि सम्पर्क कार्यालय राखिने
२१ मंसिर, २०७८
2 min read
Share
लुम्बिनी कांग्रेस अधिवेशनः सस्थापनइतर पक्षको अग्रता कायमै, मतान्तर बढ्यो
१९ मंसिर, २०७८
1 min read
Share
एमालेका १९ पदाधिकारीमध्ये लुम्बिनीका मात्रै ७ जना, केन्द्रीय समितिमा पनि उल्लेख्य उपस्थिति
लुम्बिनीबाट उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा गरी सात जना निर्वाचित भएका हुन् । यो पदाधिकारीको करिब ३७ प्रतिशत हो ।
१४ मंसिर, २०७८
3 min read
Share
रूपन्देहीमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
ट्रकको ठक्करबाट स्याङ्जा चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।
११ मंसिर, २०७८
1 min read
Share
रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु
रोल्पामा बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।
२ मंसिर, २०७८
1 min read
Share
प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै बुटवल बार आन्दोलित
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनसहितको माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आइतबार कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
२८ कात्तिक, २०७८
1 min read
Share
पहिराले छियाछिया चुरे : जोखिममा बुटवल
पानीका मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, वर्षेनी डढेलो लाग्नु र विसं २०७२ को भूकम्पले चर्किएका भू–भागबाट पानी पस्नु चुरेको पहिराका कारण हुन् भन्छन्, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउत ।
२० कात्तिक, २०७८
14 min read
Share
हराउँदैछ मौलिक देउसीभैलो : गञ्जिनै छाडे मौलिक भाका, देखिन छोड्यो तिहारका गीत गाएर नाच्ने चलन
देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।
१९ कात्तिक, २०७८
4 min read
Share
राष्ट्रपतिले अनावरण गरिन् साढे २ अर्बमा बनेको बुद्धको मूर्ति
साढे २ अर्ब मूल्य लागतमा तयार भएको उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलो तौलको छ
१४ कात्तिक, २०७८
1 min read
Share
एमाले पालिका अधिवेशन : यी हुन् लुम्बिनीका चार उपमहानगरका कमाण्डर
लुम्बिनी प्रदेशका चार उपमहानगरमा पनि एमालेकाे नयाँ नेतृत्व आएको छ । चारवटै उपमहानगरमा सर्वसम्मत रुपमा नेतृत्व आएको पार्टीले जनाएको छ ।
१० कात्तिक, २०७८
3 min read
Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्बको बुद्धमूर्तिलाई भैरहवामा भव्य स्वागत
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्ब रुपैयाभन्दा बढीको बुद्धमूर्ति भैरहवा आइपुगेको छ
६ कात्तिक, २०७८
3 min read
Share
लमहीमा टाटासुमो दुर्घटना, ९ जना घाइते
प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ बजे लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेकनजिकै दुर्घटना भएको हो ।
६ कात्तिक, २०७८
2 min read
Share
रामकुमारी झाँक्री भन्छिन्- सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छ
२ कात्तिक, २०७८
2 min read
Share
गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बुटवलबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका–१० छहरामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
२९ असोज, २०७८
1 min read
Share
पूर्णरूपमा खुल्यो जमुनाह नाका
१७ असोज, २०७८
2 min read
Share
कांग्रेस अधिवेशन: बुटवल र तुलसीपुर उपमहानगरमा पौडेल समूह विजयी, घोराहीमा देउवा पक्ष हावी
बुटवल र तुलसीपुर उपमहानगरपालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ ।
१० असोज, २०७८
4 min read
Share
हमाल बने कांग्रेसको तुलसीपुर नगर सभापति, देउवा समूहका कार्की पराजित
सभापति शेरबहादुर देउवा समूहका अनिल कार्कीलाई पराजित गर्दै हमाल तुलसीपुर नगर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित हमाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।
१० असोज, २०७८
2 min read
Share
बलात्कारको उजुरी दिन्छु भनी ५० लाख माग्ने तीन जना महिला पक्राउ
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका- १५ की ३२ वर्षीया सीतादेवी थापा, सोही स्थानकी ३५ वर्षीया खुमा वली तथा ३२ वर्षीया सुष्मा परियार छन् ।
३ असोज, २०७८
2 min read
Share
रुपन्देहीको गैडहवामा ८ महिने शिशुको हत्या, आमाबाबु पक्राउ
रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२९ भदौ, २०७८
2 min read
Share
लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर छैनन् पर्यटक
भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । तर, कोरोना महामारीबीच पनि पर्यटन व्यवसायीले लगानी गर्नेक्रम भने रोकेका छैनन् ।
२० भदौ, २०७८
9 min read
Share
एमाले लुम्बिनी प्रदेश सांसद घर्तीले रोजिन् एकीकृत समाजवादी
लुम्बिनी प्रदेशकी एमाले सांसद रमा घर्ती मगर नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेकी छिन् ।
१५ भदौ, २०७८
1 min read
Share
पहिरोको प्रकोप : बुटवलको ज्योतिनगरका एक दर्जन घरमा क्षति
आज बिहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायतको एक दर्जन घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहान ६ बजे पछि आएको पहिरो तीन वटा घरमा पसेको छ ।
१३ भदौ, २०७८
1 min read
Share