लुम्बिनी
सरकारलाई असफल हुने छुट छैनः महासचिव पौडेल
सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ रहँदैन
१७ असोज, २०७६
Share
खोलामा डुबेर दुई किशोरीको मृत्यु
लमही नगरपालिका ९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही १० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको हो ।
१७ असोज, २०७६
Share
बजारमा चाडपर्व लक्षित बजार अनुगमन
अनुगमन समितिले मासु पसलहरूलाई अझ बढी सफासुग्घरमा ध्यान दिन निर्देशन दिएको छ
१४ असोज, २०७६
Share
छानबिनका लागि सभामुखले राजीनामा दिनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपमाथि निस्पक्ष छानबिन गर्न माग गरेका छन्
१४ असोज, २०७६
Share
राेल्पाकाे सुिलिचाैरमा बस दुर्घटना, दुईको मृत्यु
सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस आज दुर्घटना भएको हो
१३ असोज, २०७६
Share
चर्पीमा दाउरा राखेर जंगलमा शौच
केन्द्रीय तथ्यांक विभागको पपुलेसन मोनोग्राफ २०१४ का अनुसार समग्रमा प्रदेश ५ का ५६ प्रतिशत घरधुरीमा शौचालय थियो । यसअनुसार यो प्रदेश तुलनात्मक रूपमा चौथो स्थानमा छ । शौचालयको व्यवस्था हेर्दा दाङ खुला दिशामुक्त घोषणा भएको छ । गुल्मी जिल्लामा ८१.६ प्रतिशत घरधुरीमा शौचालय छ
१३ असोज, २०७६
Share
दसैंलक्षित सस्तो बजारमा नयाँ नोट साट्नेकै भीड
चिनी प्रतिकिलो ७२ रुपैयामा उपलब्ध गराइएको छ । बाहिर बजारमा प्रतिकिलो ८० रुपैया छ । घिउमा प्रतिकिलो ५० रुपैया छुट दिइएको संस्थानले जनाएको छ
१२ असोज, २०७६
Share
तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता
संघीय सरकारले गरेको लगानी सम्मेलनमा सहभागी भएर आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्ब रुपैयाँको प्रतिबद्धता छ
१० असोज, २०७६
Share
बुटवलमा दिनदहाडै लुटियो ६ लाख
रुपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डमा एकजनासँग ६ लाख रकम लुटपाट भएको छ
१० असोज, २०७६
Share
श्राद्ध गर्न हिँडेका पुरोहितद्वारा बालिका बलात्कारको प्रयास
श्राद्ध गर्न गएका बबई गाउँपालिका–७, मठेउरी निवासी ६० वर्षीय गोविन्द शर्मा आचार्यले ८ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ
९ असोज, २०७६
Share
वृद्धले गरे १४ वर्षीया बालिकाको बलात्कार
चितवनको भरतपुर महानगरपालिका–१६ घर भई हाल कावासोती–१३, गैरीमा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ
९ असोज, २०७६
Share
११ को परीक्षामा बुटवलका भुवन बने नेपाल टप !
बुटवलको सुख्खानगरस्थित एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । कक्षा ११ को परीक्षामा सहभागी विद्यार्थी भुवन भण्डारीले ३ दशमलव ९३ जीपीए ल्याएको र त्यो अंक मुलुकभरीकै उत्कृष्ट भएको विद्यालयको दाबी छ
९ असोज, २०७६
Share
वैदेशिक रोजगारको पीडाः दृष्टि गुम्यो, मृगौला फेल
बिहान सबेरै सिलाइ कम्पनीमा काम गर्न जानुपर्ने थियो । बिहान उठेर मोबाइल हेर्न खोजे, तर उनले मोबाइलमा कति बजेको हो भनेर ठम्याउन सकेनन् । आँखाले झनै धमिलो देख्यो । उनको मनमा चिसो पस्यो र साथीलाई गुहारे । साथीले नजिकै रहेको अस्पतालमा पुर्याए ।
९ असोज, २०७६
Share
कोरियन भाषाका ‘वादशाह, ग्रामर किङ’ जेएन सर
आफ्नो परिवार नै त्यहाँबाट विस्थापित बनेपछि उनको परिवार तत्कालीन आमभञ्जाङ– ३ मा बस्न थाल्यो । तर, उनी भने बुटवल आए
८ असोज, २०७६
Share
साना हतियारका ठूला अपराध : नियन्त्रण गर्न प्रहरीलाई धौधौ
पछिल्लो समय भइरहेका अपराधमा साना हतियारको प्रयोग बढेको छ । प्रदेश ५ मा भएका आपराधिक घटनालाई हेर्दा जिल्लाका सीमावर्ती क्षेत्रमा अवैध रूपमा राखिएका साना हतियारको प्रयोगले अपराध भइरहेको पाइएको छ
६ असोज, २०७६
Share
परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको हत्या, श्रीमती पक्राउ
श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।
४ असोज, २०७६
Share
प्रदेश ५ सरकारले प्रदान गर्ने पदक क–कसले पाउँदैछन् ?
प्रदेश ५ सरकारले ३५ जनालाई पदक दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका पदक पाउने व्यक्तिहरुको नामावली पाँचौ संविधान दिवसका अवसरमा सार्वजनिक गरिएको हो
४ असोज, २०७६
Share
प्रदेश ५ को बजेट अधिवेशन सकियाे, १० विधेयक पेस, ९ पारित
बिहीबारको बैठकमा प्रदेश ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ
३ असोज, २०७६
Share
प्रदेश ५ नेकपाद्वारा पद बाँडफाँड : कसलाई के जिम्मेवारी ?
सत्तारुढ नेकपा प्रदेश ५ ले प्रदेशअन्तर्गतका प्रदेश र प्रतिनिधीसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका तथा विभाग र फाँटहरुको जिम्मेवारी बाडफाँड गरेको छ
३ असोज, २०७६
Share
जीवराज आश्रितको संग्रहालयमा पुग्दा जे देखियो
तत्कालीन नेकपा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो
३१ भदौ, २०७६
Share
लागूऔषधसहित नविना दाङबाट पक्राउ
रोल्पा थवाङ गाउँपालिका – २ घर भएकी २२ वर्षकी नविना रोकालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
३० भदौ, २०७६
Share
संविधान दिवसमा डेंगुविरुद्धको अभियानदेखि दिपावलीसम्म
प्रदेश ५ सरकारले संविधान दिवसमा तीन दिन रचनात्मक कामहरु गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुटवलमा पत्रकार सम्मेलन गरी संविधान दिवस २०७६ को अवसरमा ३ दिन रचनात्मक कामहरु गर्ने जनाएको हो
३० भदौ, २०७६
Share
रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु
अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ
३० भदौ, २०७६
Share
प्रदेश ५ मा आत्महत्याको तथ्याङ्क कहालीलाग्दो
बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपालले शनिवार बिहान आत्महत्याको प्रयास गरे । घरकै सिलिङको पंखामा झुण्डिएका उनलाई परिवारका सदस्यले देखे र तत्कालै अस्पताल पुर्याए
२८ भदौ, २०७६
Share
सिद्धबाबामा सुक्खा पहिरोले २ वटा सवारी च्याप्यो, एकको मृत्यु
बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै हेडबक्समा सुक्खा पहिरोले दुई वटा सवारी साधनलाई पुरेको छ
२७ भदौ, २०७६
Share
सिद्धबाबामा पहिरोले २ वटा सवारी साधन च्याप्यो
बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरोले दुई वटा सवारी साधनलाई पुरेको छ
२७ भदौ, २०७६
Share
तिलोत्तमा नपाले लगानी सम्मेलनमा १९ वटा परियोजना प्रस्तुत गर्ने
सम्मेलनमा नेपालका राष्ट्रियस्तरका २ सय उद्योगी र विदेशी ५० जनाको सहभागिता हुने अपेक्षा नगरपालिकाले जनाएको छ
२७ भदौ, २०७६
Share