लुम्बिनी
बुंदीकालीमा ७२ प्रतिशत मतदान
८ सय ५३ जना मतदाता रहेको यो वडामा ६ सय १५ मत अर्थात जम्मा मतको ७२ दशमलब ०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा महिलाको ३ सय ५८ र पुरुषको २ सय ५७ मत खसेको छ
१४ मंसिर, २०७६
Share
जेठो छोरो गुम्यो, कान्छो आउने आसमा १७ वर्ष बित्यो
‘जेठो दुर्गा छोरासँगै त्यहाँ अरू ३ जनाको पनि मृत्यु भएको रहेछ । मैले हल्ला मात्र सुनेँ’, तुल्सा भन्छिन्, ‘पछि सालझण्डीकै मान्छेले खुट्टाबाट दुर्गालाई चिन्यौँ भने । मैले त लास पनि देख्न पनि पाइनँ ।
१४ मंसिर, २०७६
Share
नेपालगञ्ज विमानस्थल दोब्बर ठूलो बनाउने तयारी
गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।
१४ मंसिर, २०७६
Share
पाल्पामा एकै पटक १ सय ४१ शिक्षक विस्थापित
पाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १ सय ४१ शिक्षकको जागिर गुमेको छ
१३ मंसिर, २०७६
Share
सामुदायिक विद्यालयमा शिक्षकको जागिर खुल्यो
बाँगढी नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पदपूर्तिका लागि विज्ञापन खोलेको हो । नगरपालिकाका अनुसार माध्यमिक तहमा तीन / निमावि तहमा ६ जना शिक्षकको विज्ञापन आह्वान गरिएको छ ।
१२ मंसिर, २०७६
Share
तीन नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए (भिडियो सहित)
अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन
१२ मंसिर, २०७६
Share
अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो
डीआईजी शाहका अनुसार सो दुर्घटनामा परी घाइतेहरुको उद्धार गरिएको छ । उक्त बस झण्डै ३५ जना यात्रु बोकेर अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको प्रहरीले बताएको छ
११ मंसिर, २०७६
Share
अर्घाखाँचीकाे बस दुर्घटना अपडेट : मृतककाे संख्या १५ पुग्याे
डीआईजी शाहका अनुसार साे दुर्घटनामा परी घाइते भएका ११ जनाकाे उद्धार गरिएकाे छ । उक्त बस झण्डै ३५ जना यात्रु बाेकेर अर्घाखाँचीकाे सन्धिखर्कबाट बुटवल आउँदै गरेको प्रहरीले बताएकाे छ । प्रहरीले उद्धार कार्य जारी रहेकाे र मृत्यु हुनेकाे संख्या बढ्न सक्ने बताएकाे छ
११ मंसिर, २०७६
Share
अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना
अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्लाको नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा बस दुर्घटना भएको हो
११ मंसिर, २०७६
Share
फेरि उसै गरी ब्युँझनुपर्छ ‘कहिल्यै ननिदाउने शहर’
कोइलावासमा हामी पुग्दा त्यहाँका स्थानीय आफ्ना कुरा सुनाउन अगाडि सरे । भारतको सीमा सुरक्षा बल (एसएसबी) क्याम्पबाट पानी ल्याएर खानुपर्ने बाध्यता, सडकको अवस्था र भग्नावशेष र जीर्ण शहरको कथा सुनाउन सबै तयार भए
११ मंसिर, २०७६
Share
कोइलाबास डेटलाइन– ५ : आधा गाउँ नागरिकताविहीन
गढवा गाउँपालिका– ८ का अध्यक्ष सद्धाम सिद्दिकी भन्छन्, ‘पुस्तौँ कोइलाबासमै बिताएकाहरूको पनि नागरिकता छैन, हामी निरीह मात्र भएका छौँ ।’
१० मंसिर, २०७६
Share
मिस्टर र मिस मोडर्न उपाधि सर्वोच्च र टिसालाई
मोडर्न बोर्डिङ सेकेण्डरी स्कुलले २०६५ सालदेखि सुरु गरेको मिस्टर र मिस मोडर्न प्रतियोगिताको १२औं सिरिजको उपाधि सर्वोच्च र टिसाले हात पारेका छन् ।
१० मंसिर, २०७६
Share
साढे दुईकिलो चरेससहित पक्राउ
पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
१० मंसिर, २०७६
Share
बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी
बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न लागिएको हो
८ मंसिर, २०७६
Share
विप्लव नेतृत्वको नेकपाका २ कार्यकर्ता गिरफ्तार
इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ
८ मंसिर, २०७६
Share
मेटिँदै बमका दाग, पलाउँदै विकासका आश
देशमा पटकपटक राजनीतिक परिवर्तन भइरहे । लोकतन्त्र, गणतन्त्रसँगै देश संघीय संरचनामा गयो । संघीय संरचनामा गएपछि नयाँ संविधानअनुसार निर्माण भएका तीनवटै सरकार बने । यी सरकारको पहलमा कोइलावासमा केही आशा जगाउने गरी अहिले काम भइरहेको छ
८ मंसिर, २०७६
Share
कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ
पक्राउ पर्नेहरूमा भूमे गाउँपालिका–४, काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पणा बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
८ मंसिर, २०७६
Share
मुर्झाएको कोइलाबासलाई हुलाकी राजमार्गको आश
हुलाकी राजमार्ग बन्न थालेको २ वर्ष भएको छ । यो सडक कुनै पनि कारणले अवरुद्ध भए त्यहाँका जनता लमहीमा काम परे भारतको तुलसीपुर, कृष्णनगर, भालुवाङ हुँदै लमही जानुपर्ने बाध्यता फेरि पनि आइपर्छ । कोइलाबासबाट लमही हिँडेर जान ५ देखि ८ घण्टा लाग्ने भएकाले त्यहाँका जनता भारत हुँदै लमही घुमेर आउने गर्दछन्
६ मंसिर, २०७६
Share
धमाधम गाभिन थाले पाल्पाका विद्यालय
विद्यार्थी संख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद हटाउनका लागि विद्यालय गाभिएका हुन्
६ मंसिर, २०७६
Share
नेपालगन्जमा खुल्यो एनसेलको सुविधासम्पन्न सेन्टर
सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । कम्पनीले नयाँ आकर्षक योजना पनि ल्याएको छ ।
६ मंसिर, २०७६
Share
बाँके र बर्दियाका १ सय ३ सीमास्तम्भ गायब
नेपाल–भारत छुट्याउने बाँके खण्डमा जम्मा ३ सय ७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २ सय ७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । २ सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिएको छ भने ५ खोलाले बगाएको छ ।
४ मंसिर, २०७६
Share
कोइलाबासका दुःख : पानी न गाडी, सञ्चार न स्वास्थ्य
कोइलाबास खोला वर्षायाममा जेनतेन बग्छ । हिउँदमा सुक्छ । खानेपानीको समस्या विकराल भएपछि डिप बोरिङ गरेर अभाव पूर्तिको प्रयास भएको छ । तर, आवश्यकता अनुसार पानी अझै छैन
३ मंसिर, २०७६
Share
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेका बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
३ मंसिर, २०७६
Share
ज्यान मार्ने उद्योगका फरार तरुण दल बाँकेका कोषाध्यक्ष पक्राउ
उनीविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि खड्का फरार थिए । जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न पक्राउ पुर्जीसमेत जारी गरेको थियो
३ मंसिर, २०७६
Share
तरुणदलका नगरसभापति जेल चलान
शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
३ मंसिर, २०७६
Share
मृत्यु मार्ग अब सुरुङ मार्ग बन्दै, निर्माणका लागि बजेट स्वीकृत
अब सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेण्डरमा जाने बाटो खुलेको यातायात मन्त्रालयले जनाएको छ । सुरुङ मार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका नेकपाका महासचिव एवं रुपन्देहीका सांसद विष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुशी व्यक्त गरे
२ मंसिर, २०७६
Share
लोकसेवा आयोग सदस्यको तलब ५० हजार ६ सय
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. राजेन्द्रप्रसाद खनाल नियुक्त भएका छन् । प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो
२ मंसिर, २०७६
Share
बाँकेमा बस दुर्घटना : १४ जना घाइते, २ को अवस्था गम्भीर
घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका– १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णुकुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ
२ मंसिर, २०७६
Share
कोइलाबासः कुनै बेला ‘नसुत्ने शहर’, अहिले ‘मृत शहर’
गढवा गाउँपालिका– ८ मा पर्ने कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउँछन् । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन
२ मंसिर, २०७६
Share
एक वर्षदेखि गोदाममै थन्कियो जडीबुटी
भारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूची अनुसार जडीबुटीको निकासी खुला गर्नु भन्ने लिखितपत्र नआएको बताउँदै नेपाली जडीबुटीको निकासी रोकिदिएको जडीबुटी व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताए । समयमै जडीबुटी निकासी नहुँदा गोदममै थन्क्याउनुपरेको उनको भनाइ छ । राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्ट रूपमा लेखिएको छ ।
२ मंसिर, २०७६
Share