लुम्बिनी
२ सय ८८ लिटर पेट्रोल जफत
भे १ च १९०३ नंको पिकअपले १ सय ६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१, अर्घातर्फ लैजाँदै गर्दा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए
१ फागुन, २०७६
Share
मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही
पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ
२९ माघ, २०७६
Share
माओवाद भुलेका माओवादी
विगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वडाकुको अवस्थाबारे दुवै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेसिए भने कति अपांग छन्। अन्य कति लडाकुको अवस्थामा नाजुक छ
२९ माघ, २०७६
Share
बालविवाह र हिंसाविरुद्ध किशोरी
महिला तथा बालिकामाथि हुने हिंसा रोक्नकै लागि किशोरी समूह नागरिकता दिलाउने अभियान चलाएरै हिँडेका छन्
२८ माघ, २०७६
Share
फ्रिज प्रयोगविहीन : प्रहरी बेवारिसे शव कुर्न बाध्य
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ
२७ माघ, २०७६
Share
सेतो कपडाभित्रको अँध्यारो कथा
अन्य शिक्षाभन्दा महँगो शिक्षाको रूपमा रहेको नर्सिङ शिक्षालाई नेपालमा रोजगारीको अवसर तथा सामाजिक प्रतिष्ठासँग जोडेर अभिभावकले हेर्ने दृष्टिकोणमा अहिले भने केही परिर्वतन आएको छ
२६ माघ, २०७६
Share
साथीको माेटरसाइकल छाड्न गएका मनोज मृत भेटिए
पारिवारिक स्रोतका अनुसार मृतक पासीको आजै बिहेको कुरा पक्का गर्ने र फागुन सात गते बिहे गर्ने कुरा भएको थियो
२६ माघ, २०७६
Share
राप्तीमा बेपत्ता व्यवसायीको शव भेटियो
आइतबार बिहान सेना र सशस्त्रको गोताखोर टोलीले वनभोज खाएको क्षेत्र नजिकै नदीभित्र ढुंगामा अड्किएको अवस्थामा शर्माको शव फेला पारेका हुन्
२६ माघ, २०७६
Share
राप्ती नदीमा डुबेर एक बेपत्ता
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्
२६ माघ, २०७६
Share
सम्मानित भए आदर्श सासू–बुहारी
सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उनले चर्चा गरे ।
२६ माघ, २०७६
Share
माटोविना फल्यो तरकारी
यो प्रविधिबाट उत्पादन हुने फलहरू माटोमा फल्ने जत्रा ठूला हुँदैनन् । २ सयदेखि ५ सय ग्रामसम्मका हुन्छन् । विशेषगरी यसरी उत्पादित फलफूल र तरकारीहरू सलादको रूपमा बढी प्रयोग हुने गरेका बताइन्छ
२५ माघ, २०७६
Share
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका– २, कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका खुमका २५ वर्षीय ताराप्रसाद केसीको मृत्यु भएको हो
२४ माघ, २०७६
Share
उदाहरणीय कृषक: माछा र केराबाटै मालामाल
निकट भविष्यमा अझ बढी केरा खेती विस्तार गर्ने योजना रहेको बताउँदै कृषक पासीले कृषिमा तरकारी खेतीलाई अझ बढी विस्तार गर्ने, केरा खेतीको नर्सरी उत्पादन गर्ने र टिस्यु कल्चरमा केरा खेती विस्तार गर्नेसमेत योजना बनाएका छन्
२३ माघ, २०७६
Share
रोकिएन बाँकेमा लागुऔषधको कारोबार
बाँकेमा लागुऔषधको कारोबार दिन प्रतिदिन बढ्दै गएको छ । नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको प्रहरीको भनाइ छ
२३ माघ, २०७६
Share
अदालतकाे पत्र नआउँदै सटरमा चलाइयाे डोजर : व्यवसायी
सर्वोच्चको निर्णयलाई नमानी व्यवसायीका सटरहरूमा डोजर चलेपछि व्यवसायीहरू पुनः सर्वोच्चको अवहेलानाविरुद्ध अदालतमा जाने तयारीमा रहेको बताइएको छ
२३ माघ, २०७६
Share
हात्तीपाइलेविरुद्धको औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित
बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले सो निर्णय गरेको हो
२३ माघ, २०७६
Share
रकम लिएर घडेरी नदिएपछि नगर विकास कार्यालयमा तालाबन्दी
समितिका अध्यक्ष लुट बहादुर रावतले समस्या समाधानको लागि सर्बदलीय बैठक बसाल्छुभन्दा पनि अटेरी गरेर तालाबन्दी गरिएको प्रतिक्रिया दिए
२३ माघ, २०७६
Share
एकाबिहानै प्रादेशिक अस्पतालका सटरमा डोजर चल्यो
जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो
२३ माघ, २०७६
Share
सिमेन्ट उद्योगको प्रदूषणले आजित
स्थापनाकालमा १ हजार २ सय मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक २ हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । सगरमाथा सिमेन्टका नाममा उद्योगले अहिले आफ्नो उत्पादन बजारमा पठाउँदै आएको छ ।
२२ माघ, २०७६
Share
ज्यानमारा बन्दै हाइटेन्सन विद्युत् लाइन, स्थानान्तरण गर्न स्थानीयकै अवरोध
नयाँ मिलदेखि प्रेमनगरसम्म ३५ जनाभन्दा बढी व्यक्तिको जग्गामाथिबाट ११ सय केभीको प्रसारण लाइन गएको छ । वि.सं. २०३० सालतिर स्थानीयकै पहलमा प्रेमनगरतर्फ गएको प्रसारण लाइनमा विद्युत् कार्यालयले मर्मत सम्भार तथा विद्युतका पोलहरू नफेर्दा जोखिम निम्त्याएको छ
२१ माघ, २०७६
Share
दाङका कारागारमा विद्यालय सञ्चालन
कारागारमा रहेका कैदीबन्दीमध्येबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको र योग्य व्यक्ति छनोट गरी शिक्षकसमेत नियुक्ति गरेको कारागारका प्रमुख जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए
२१ माघ, २०७६
Share
बढे सिकलसेलका बिरामी
सिकलसेल एनिमिया रोग थारू समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको जनाइएको छ
२१ माघ, २०७६
Share
बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा
विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो । त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ ।
२१ माघ, २०७६
Share
बुटवल मेडिकल कलेजकाे डीपीआर वैशाखसम्ममा तयार हुँदै
तिलोत्तमा नगरपालिका– १, नयाँ मिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा रहेको बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका अनुसार अहिले मेडिकल कलेजको ईआईएको काम भइरहेको छ
२० माघ, २०७६
Share
जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’ सञ्चालन
सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए
२० माघ, २०७६
Share
जमुनाहा नाकामा ‘कोरोना हेल्थ डेस्क’
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ
२० माघ, २०७६
Share
ठेक्का तोडियो, जरिवाना तोकियो
आगामी वैशाख ७ गतेभित्र कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरेको उक्त निर्माण कम्पनीले १५ प्रतिशतजति काम पनि नगरेपछि यही माघ ११ गते विधिवत् रूपमा सम्झौता तोडिएको हो । ३० मार्च २०१८ मा निर्माण सम्झौता भएको सो सडक निर्माणपछि पनि तीन वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी जिम्मा दिइएको थियो ।
१९ माघ, २०७६
Share
बजारबीचकाे क्रसरले उठीबास लगाउँदै
उनका अनुसार सहन नसकेपछि अधिकतर घर–परिवार वर्षैंदेखिको थातथलो कौडीको मोलमा मिल्काएर अन्यत्र सरिसकेका छन्। घर छेउमा पक्की सडक बने पनि स्थानीय खुसी छैनन्। क्रसर उद्योगबाट निस्किने टिपर, ट्रक र ट्र्याक्टर दर्जनौं पटक ओहोरदोहोर गर्दा सास फेर्न नै गाह्रो गर्छ
१८ माघ, २०७६
Share
महिलालाई आत्मनिर्भर बनाउन बुटवलमा झण्डै डेढ करोडको तालीम
बुटवल उपमहानगरले ६४ लाख र यूएनडीपीले ६७ लाख गरी यो परियोजनाका लागि कुल १ करोड ३१ लाख रूपैयाँ बजेट विनियोजन भएको छ
१७ माघ, २०७६
Share