लुम्बिनी
बुटवलको प्रगतिनगरमा जग्गा विवाद, निर्माणाधीन घरमा चलाइयो डोजर
बुटवल उपमहानगरपालिका–११ मा ११ हजार बढी घरधुरसँग लालपुर्जा छैन । तर, यस्ता घर तथा जग्गाको किनबेच भने भइरहेको छ । लालपुर्जाविना टोकनको भरमा यसरी जग्गा बिक्री हुँदा प्रगतिनगरमा विवाद पनि हुने गरेको छ
१३ चैत, २०७६
Share
टोलमा नयाँ मान्छेलाई ‘प्रवेश निषेध’
कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेको आज तेस्रो दिन । राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश, स्थानीय तह सबैले जनतालाई घरभित्र बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्
१३ चैत, २०७६
Share
बेलहिया नाकाबाट २९ यात्रुको उद्धार, क्वारेन्टाइनमा लगियो
बेलहिया नाकाबाट २९ जना नेपालीलाई उद्धार गरिएको छ । सरकारले गरेकाे लकडाउनकाे तेस्रो दिन भारतका विभिन्न स्थानबाट बेलहियामा आएका २९ नेपालीलाई उद्धार गरिएको हो
१३ चैत, २०७६
Share
विदेशबाट आएका नेपालीलाई लक्षित गरी १५ बेडको क्वारेन्टाइन निर्माण गरिने
रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरूलाई लक्षित गरी १५ शय्याको क्वारेन्टाइन स्थापना गर्ने भएको छ
१३ चैत, २०७६
Share
कोरोना संक्रमितसँग आएका तीन जना क्वारेन्टाइनमा, एक जना भेटिएन
कोरोना संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै विमान आएका बाँकेका तीन जनालाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ
१३ चैत, २०७६
Share
मुख्यमन्त्रीको आग्रह, ‘लकडाउन पूर्ण पालना गरिदिनुहोला’
प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले सरकारी जारी गरेको ‘लकडाउन’ पूर्ण पालना गर्न प्रदेशका जनतालाई आग्रह गरेका छन्
१२ चैत, २०७६
Share
गुल्मीमा भारतबाट घर आएका एक वृद्धको मृत्यु
केही दिनअघि भारतबाट घर फर्किएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–७ वेदथलाका ६३ बर्षीय केयरसिंह विश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हाे ।
१२ चैत, २०७६
Share
क्यान्सर अस्पताल ‘आइसोलेसन’ कक्षका लागि प्रयोग गरिने
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेसनका रूपमा प्रयोग गरिने भएको छ
१२ चैत, २०७६
Share
बेलहिया नाकाबाट भित्रिए ५ सय ९० नेपाली
भारतको बेलहिया नाकामा अलपत्र रहेका नेपाली नेपाल भित्रिएका छन् । सरकारले सीमामा रोकिराखेका नेपालीलाई नेपाल प्रवेश गर्न आग्रह गरेअनुसार बेलहिया नाकाबाट साँझ मात्र ५ सय ९० जना भित्रिएका हुन्
१० चैत, २०७६
Share
प्रदेश–५ मा १० करोडको कोरोना नियन्त्रण कोष स्थापना
प्रदेश–५ सरकारले १० करोड रुपैयाँको कोरोना भाईरस नियन्त्रण कोष बनाएको भएको छ
१० चैत, २०७६
Share
बर्दियामा अत्यावश्यकबाहेक सबै सेवा बन्द
जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाबाट हुने अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ
१० चैत, २०७६
Share
प्युठान ‘लक डाउन’, अत्यावश्यकबाहेक सबै सेवा बन्द
अत्यावश्यकबाहेकका सबै व्यापारिक केन्द्र बन्द भएका छन् । प्युठान उद्योग वाणिज्य संघले १७ चैतसम्म बजार क्षेत्र बन्द गर्ने भएपछि बजारहरू बन्द छन्
१० चैत, २०७६
Share
लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना बिरामीको रिपोर्ट नेगेटिभ, ३ जनाको आउन बाँकी
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट परिक्षणका लागि पठाईएका बिरामीहरूको रिपोर्ट नेगेटिभ आएको छ
९ चैत, २०७६
Share
नेपालगन्जको जमुनाह नाका १ साता बन्द
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह नाका आइतबारदेखि ७ दिनसम्मका लागि शिल गरिएको छ
९ चैत, २०७६
Share
पुष्प व्यवसायमा चम्किएको परिवार, वार्षिक १ करोडको कारोबार
उनले फूल देख्दा आनन्द र राम्रो लागे पनि फूलको व्यापार चुनौतीपूर्ण भएको ठान्छन् । ‘कसैले सानो दाग लागेको देखे भने लैजाँदैन, चाडपर्वहरूमा लक्षित गरेर ठीक समयमा तयार गनुपर्छ । यदि फूल तयार हुँदा केही दिन तलमाथि भएमा पनि व्यापार हुन सक्दैन’, उनले भने
८ चैत, २०७६
Share
पैसा नदिएको रिसमा इटा प्रहार गरी बालकको हत्या
उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए
७ चैत, २०७६
Share
बुटवल उपमहानगरले २४ घण्टामा बनाउँदै सय बेडको अस्पताल
बुटवलभित्रकै सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचारका लागि डेढ दर्जन बढी आइसोलेसन बेड तयार रहेको दाबी गरिए पनि कोरोनासँग मिल्दो लक्षण लिएर आउने बिरामीलाई अस्पतालले अन्यत्र पठाउने गरेपछि अस्थायी अस्पताल संचालन गर्न लागिएको हो
७ चैत, २०७६
Share
साप्ताहिक हाट बजार अनिश्चितकालीन बन्द
कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए
६ चैत, २०७६
Share
नरैनापुरमा थप ५ स्थानमा जाँचकक्ष स्थापना
नेपालमा सङ्क्रमण हुन नदिन गाउँपालिका क्षेत्रमा थप ४ स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना गरिने भएको छ । यसअघि १ स्थानमा जाँचकक्ष स्थापना गरिएको थियो
६ चैत, २०७६
Share
बाँकेमा भरुवा बन्दुकसहित २ जना पक्राउ
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
६ चैत, २०७६
Share
छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, १५ घाइते
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१, बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो
६ चैत, २०७६
Share
बुटवल–बेलहिया सडकखण्डमा १३ वटा बायो शौचालय
तिलोत्तमा नगरपालिकाले अघि सारेको ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा अभियान’ लाई साथ दिँदै शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाले बायो शौचालय निर्माण गरेको हो
६ चैत, २०७६
Share
कोरोनाको त्रासले घर फर्कंदै नेपाली
भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन्
५ चैत, २०७६
Share
बुटवलमा क्वारेन्टाइनका लागि ठाउँ तयार
अतिरिक्त अस्थायी आइसोलेसन सञ्चालन गर्नुपर्ने अवस्थामा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनसमेत उपयोग गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए
५ चैत, २०७६
Share
अल्लोबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी
आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ
५ चैत, २०७६
Share
११ वर्षमा शाइन रेसुङ्गाकाे चुक्ता पुँजी ५० गुणाले वृद्धि
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले चुक्ता पुँजीमा ५० गुणा वृद्धि गरेको छ । स्थापना हुँदाको अवस्थामा ६ करोड चुक्ता पुँजी रहेको याे बैंकको हालको चुक्ता पुँजी ३ अर्ब १ करोड पुगेको छ
४ चैत, २०७६
Share