लुम्बिनी
रोकिएन भारतीय कुखुराको आयात
बाँकेमा लुकिछिपी भारतीय ब्रोइलर कुखुरा ठूलो मात्रामा आयात हुने गरेको छ । यसरी आयातित ब्रोइलर कुखुरा सीमावर्ती परसपुर, थुकैला, जयसपुर, खजुरामा रहेका कुखुरा फार्मबाट बिक्री वितरण हुने गरेको पाइएको छ ।
३ वैशाख, २०७७
Share
बाँकेमा दूध पोख्दै किसान
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै त्यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन्
३ वैशाख, २०७७
Share
पैदलयात्री मजदूरलाई खाना र यातायातको व्यवस्था
उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँंड्दा यहाँ आइपुगेका थिए
२ वैशाख, २०७७
Share
प्युठानमा आगलागीबाट घर जलेर नष्ट
गोठ जल्दा त्यहाँका काठ, अन्नपात, भाँडाकुँडा, लत्ताकपडासहित करीब ३ लाख रुपैयाँ बराबरको सामग्री पनि जलेर नष्ट भएको स्थानीयवासी थापाले जानकारी दिए
२ वैशाख, २०७७
Share
डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई
तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय दिन पत्रकार शाहीले खेलेको भूमिकाको कदर गर्दै दैनिक पत्रिकाको १४औँ वार्षिकोत्सवका यस वर्षको सो पुरस्कार घोषणा गरिएको जनाइएको छ
१ वैशाख, २०७७
Share
कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे
कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए
१ वैशाख, २०७७
Share
यशाेदा फुड्सद्वारा कोरोना राहत कोषमा साढे २३ लाख सहयोग
यशाेदा फुड्स प्रालिले कोरोना संक्रमण रोकथाम तथा राहत कोषमा २३ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । यशाेदा ग्रुपअन्तर्गतका विभिन्न उद्योगहरूले सो रकम कोरोना राहत कोषमा सहयोग गरेका हुन् ।
१ वैशाख, २०७७
Share
यस्तो बन्यो बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयू (फोटो फिचर)
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आईसियू निर्माण भएको छ ।
३० चैत, २०७६
Share
‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ ।
३० चैत, २०७६
Share
आगलागी प्रभावितलाई राहत प्रदान
विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएका थिए
३० चैत, २०७६
Share
२२ वर्षे छोरा गुमाएको शोकमा जब आत्मरामले गाउँ छाडे...
बारीमा जाँदा आत्मरामले २२ वर्षीय छोरा सुनिल लडेको वक्षिप्त दृश्य देखे । रगताम्य सुनिलको भिरबाट लडेर प्राण गइसकेको रहेछ । त्यसपछि केके भयो, आत्मराम अहिले सम्झन सक्दैनन्
२९ चैत, २०७६
Share
लकडाउनले घरबासको कारोबार ठप्प
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन्
२९ चैत, २०७६
Share
लकडाउनको मौकामा चोरीतस्करी बढ्यो
यसपटक अधिकांश नयाँ ठाउँमा तस्करले काठ कटान गरेका छन् । कार्यालय प्रमुख दीपक ज्ञवालीले बन्दाबन्दी सुरुभएदेखि हालसम्म ६ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए
२८ चैत, २०७६
Share
लकडाउन : स्वर्गद्वारी आश्रम सङ्कटमा
स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको छ
२८ चैत, २०७६
Share
जनप्रतिनिधिले १ महिनाको घर भाडा उठाउन नपाउने
सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका घर धनी भएका जनप्रतिनिधिहरूले चैत्र महिनाको घर भाडा नलिने निर्णय गरेका छन् । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले जनप्रतिनिधिहरूले घर भाडा लिन नपाउने निर्णय गरेको हो ।
२७ चैत, २०७६
Share
दाङका प्रहरीलाई सुरक्षा सामग्री सहयोग
युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रालिका तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई २ हजार प्रति पञ्जा र २सय प्रति ननओभन मास्क उपलब्ध गराइएको छ
२७ चैत, २०७६
Share
बलात्कारको अभियोगमा पक्राउ
पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए
२७ चैत, २०७६
Share
डायलाइसिसका बिरामीलाई गौतमबुद्ध मुटु अस्पतालको नि:शुल्क बससेवा
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि कपिलबस्तुबाट निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।
२६ चैत, २०७६
Share
नवलपरासीमा ३ कैदीबन्दी रिहा
उनका अनुसार रिहा हुनेमा पश्चिम नवलपरासीको सुस्ता–२ का प्रमोद अमात्य (प्रवीन), रुपन्देही देवदह–७ का ताराप्रसाद पाण्डे र मालती भर रहेका छन् । तीनै जना लागुऔषध मुद्दामा सजाय भोगिरहेका थिए
२६ चैत, २०७६
Share
कोरोना त्रासले अस्पताल नजाने ५ चिकित्सकलाई सेवाबाट हटाइयो
प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाई कारबाही गर्न सुरु गरेको छ ।
२६ चैत, २०७६
Share
दूध बिक्री घटेपछि परिकार बनाउन थाले किसान
कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संक्रमण रोक्न सरकारले जारी गरेको ‘लकडाउन’ तेस्रो सातामा चल्दैछ । मानिसहरु घरभित्रै छन् । यो बेला अरु केही नसोची मानिस एकान्तबासमै छन् ।
२६ चैत, २०७६
Share
कोभिड १९ : लगानीकर्ता निराश
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी नेपालगञ्जमा पछिल्लो समयमा ठूला उद्योग स्थापना हुनु बाँकेको आर्थिक बिकासका लागि उत्साहजनक रहेको तर कोरोनाका कारण उद्योग क्षेत्रको लगानी खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरे
२६ चैत, २०७६
Share
दाङमा कीटनाशक औषधि प्रयोग
उपमहानगरपालिकाले पहिलो चरणमा बढी भीडभाड हुने क्षेत्रमा औषधि छर्किन शुरु गरेको नगरप्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । रोटरी क्लब र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्केको हो
२५ चैत, २०७६
Share
कपिलवस्तु : कोरोना आशंंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को आशंकामा कपिलवस्तु अस्पतालको ‘आइसोलेसन’ वार्डमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
२४ चैत, २०७६
Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामकाे परिवारका सदस्यकाे स्वाब अझै परीक्षण गरिएन
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा गत १६ चैतमा मृत्यु भएका बाबुराम थापाको परिवारका सदस्यले अझै पनि स्वाब परीक्षण नगरेको पाइएको छ
२४ चैत, २०७६
Share
अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका बिरामीकाे मृत्यु
कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन्
२४ चैत, २०७६
Share
ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान
मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), मास्क, स्यानिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको सचिवालयले जनाएको छ
२४ चैत, २०७६
Share
थर्मल गनविना उपचार
सरकारले लकडाउन घोषणा गरेको २ साता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्
२४ चैत, २०७६
Share