लुम्बिनी
कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा परीक्षण सुस्त, भैरहवाको प्रयोगशाला बन्द
प्रदेश–१ पछि कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा कोरोना संक्रमणको परीक्षण भने सुस्त गतिमा अघि बढेको छ ।
२३ वैशाख, २०७७
Share
नेपालगञ्जका ३ परिवारमा ३-३ जना संक्रमित
नेपालगन्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन्। त्यसमा पनि १५ जना एकै टोलका छन्।
२३ वैशाख, २०७७
Share
नेपालगञ्ज पूर्ण निषेधित क्षेत्र घोषित, यस्ता छन् निर्णय
कोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइएको छ
२२ वैशाख, २०७७
Share
नेपालगञ्जका १५ जना कोरोना सङ्क्रमित आइसोलेसनमा
नेपाल–भारत सिमानासँग जोडिएकाे बाँके जिल्लामा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ
२२ वैशाख, २०७७
Share
घुमघामकाे बजेट काटेर किसानलाई अनुदान
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ
२२ वैशाख, २०७७
Share
कर्णाली र सुदूरपश्चिममा हावाहुरीसहित वर्षा हुने
सोमबार र मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रही धेरै स्थानमा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएकाे छ
२२ वैशाख, २०७७
Share
रोग प्रतिरोधात्मक औषधि वितरण सुरू
प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण सुरू गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण सुरू गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ ।
२२ वैशाख, २०७७
Share
एकै दिन १५ संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख
बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।
२२ वैशाख, २०७७
Share
नेपालगञ्जमा कसरी फैलियो कोरोना भाइरस ?
सुरूमा ६० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो। ती व्यक्ति भारतमा आफन्त भेटेर फर्किएका थिए ।
२१ वैशाख, २०७७
Share
कोरोना संक्रमितकै सम्पर्कमा थिए नेपालगञ्जका ९ संक्रमित, अझै ६० जनाको परीक्षण बाँकी
शुक्रबार नेपालगञ्जमा ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । ६० वर्षका उनी १ महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भीडभाडमा निस्किएका थिए
२१ वैशाख, २०७७
Share
मायादेवी मन्दिरमा दैनिक पूजा
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ ।
२१ वैशाख, २०७७
Share
कोरोना संक्रमित देखिएसँगै रुपन्देहीमा उच्च सर्तकता
रुपन्देहीमा पहिलो पटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । ५ वैैशाख भारतको नयाँ दिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका कोटहीमाई गाउपालिका–१ का २५ वर्षीय युवामा कोरानो पोजिटिभ देखिएपछि जिल्लामा जिल्लामा उच्च सर्तकता अपनाइएको हो ।
२१ वैशाख, २०७७
Share
सेनाको गाडीले ठक्कर दिँदा भाइको मृत्यु, दिदी घाइते
बाँकेको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ महिला घाइते भएकी छिन् ।
२० वैशाख, २०७७
Share
कोरियाबाट कर्णालीलाई स्वास्थ्य सामग्री सहयोग
‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’ दक्षिण कोरियाले कर्णाली प्रदेश सरकारलाई थर्मल गन हस्तान्तरण गरेको छ । समाजले कर्णाली प्रदेश सरकारलाई ११० थान थर्मल गन हस्तान्तरण गरेको हो
२० वैशाख, २०७७
Share
यस्तो छ रुपन्देहीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारर्थ रुपन्देहीको कोटहिमाई गाउँपालिका-१ सिपुवाका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । हिजो मात्र ती युवाको केन्द्रीय प्रयोगशालामा भएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो
२० वैशाख, २०७७
Share
बजेट तयारीमा प्रदेश ५ सरकारः चालु बजेटको तुलनामा आकार बढ्ने
प्रदेश-५ सरकार बजेट तयारीमा जुटेको छ । देश कोरोना संक्रमण संग जुधिरहेका बेला सरकार आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको तयारीमा जुटेको हो
२० वैशाख, २०७७
Share
तिलोत्तमामा मिर्गौला डायलाइसिस सेन्टर स्थापनाकाे तयारी
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बढी क्षमता र सुविधा सम्पन्न मिर्गौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ ।
१९ वैशाख, २०७७
Share
कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार
कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार जिल्लाको यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि बिहीबार राची १ बजे गोली प्रहार भएको हो ।
१९ वैशाख, २०७७
Share
भारतीय तरकारी बिक्रीमा रोक
बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन्
१८ वैशाख, २०७७
Share
बाँझो जग्गा राख्न नपाइने भएपछि धमाधम तरकारी खेती गर्दै स्थानीय
घरसँग जोडिएका बाँझो खेत लकडाउनको समयमा धमाधम खनजोत हुन थालेका छन् । स्थानीय तहले समेत घर वरपरका जमिन बाँझो नराख्न र तरकारी खेती भएपनि गर्न आग्रह गरेपछि यतिबेला घर छेउका बाँझो जमिनमा खनजोत हुन थालेको हो ।
१८ वैशाख, २०७७
Share
रुपन्देहीमा आरडीटी कीटको अभाव, परीक्षण प्रभावित
रुपन्देहीका स्थानीय तहमा र्यापिट डायग्नोष्टिक टेस्ट (आरडीटी) किटको अभावले क्वारेन्टाइनमा बसेकाको परिक्षण प्रभावित हुन थालेको छ । सरकारले १ चैत यता आएका सबैलाई आरडीटी टेस्ट गर्न स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले भने क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखेकाले किट अभावका कारण आरडीटी गर्न पाएका छैनन् ।
१७ वैशाख, २०७७
Share
सीमा सुरक्षा गर्न म्यादी प्रहरी परिचालन
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
१७ वैशाख, २०७७
Share
सांसद कोइरालाद्वारा बेगनास ताल बाँधको अनुगमन
कास्कीका प्रदेश सांसद दीपक कोइरालाले बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गरेका छन्
१६ वैशाख, २०७७
Share
बेलवामा गाउँभरि तरकारी, ग्राहकसम्म पुर्याउने कसरी ?
कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनका कारण किसानको तरकारी बारीमै कुहिन थालेको छ
१६ वैशाख, २०७७
Share
सांसद अधिकारीद्वारा कोरोना कोषमा ५० हजार सहयोग
पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
१६ वैशाख, २०७७
Share
बुटवलमा दोस्रो चरणको राहत वितरण सुरू
बुटवल उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणको काम सुरु गरेको छ । पहिलो चरणमा ७ हजार घर परिवारलाई राहत वितरण गरेको महानगरले दोस्रो चरणमा १० हजार परिवारलाई राहत दिने लक्ष्यका साथ वितरणको काम सुरु भएको हो ।
१६ वैशाख, २०७७
Share
कर्णाली भित्रिए सात हजार मानिस
लकडाउनका बीचमा विभिन्न जिल्लाबाट करिब ७ हजार मानिस कर्णाली प्रदेश भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बइई नाका हुँदै उनीहरू कर्णाली प्रदेश भित्रिएका हुन्
१५ वैशाख, २०७७
Share
राहतमा बेथिति : मापदण्ड नबनाइ वितरण
स्थानीय तहसँग प्राप्त अधिकारको दुरुपयोग कतिसम्म भएको छ भन्ने उदाहरण यतिबेला रुपन्देहीका स्थानीय तहमा देखिएको छ । विश्व कोरोना भाइरससँग लडिरहेका बेला सरकारले समेत त्यसको संक्रमण बाट जोगिन लकडाउन गर्यो । तर, त्यहि लकडाउनमा स्थानीय तहले भने बेतिथि गरेका छन् ।
१५ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ
बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ
१५ वैशाख, २०७७
Share