लुम्बिनी
गुल्मी प्रवेश गर्ने सबै नाका सिल
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले गुल्मी जिल्लामा सम्पूर्ण सीमा पूर्ण रूपमा बन्द गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए
३१ वैशाख, २०७७
Share
ड्युटीको समयमा मदिरा सेवन गर्ने डीएसपी कारबाहीमा
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई कारबाहीमा परेका छन्
३१ वैशाख, २०७७
Share
मुख्यमन्त्रीको गृहजिल्लामा कोरोना संक्रमित नल्याउन गाउँपालिकाको चेतावनी
बर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिकालाई नेपालगञ्ज लगिएको छ । संक्रमण पुष्टि भएको २२ घण्टापछि उनलाई उपचारका लागि नेपालगञ्जमा लगिएको हो ।
३१ वैशाख, २०७७
Share
रुपन्देहीका ७ स्थानीय तहमा आवागमन बन्द
कोरोना संक्रमण बढेपछि रुपन्देहीका ७ वटा स्थानीय तहमा आवागमन बन्द गरिने भएको छ ।
मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सिमाना जोडिएका ७ वटा स्थानीय तहमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
३० वैशाख, २०७७
Share
कोरोना संक्रमित बढेपछि बुटवल अस्पतालमा बेड थप
बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा बेड थप गर्ने तयारी गरिएको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड थप गर्ने तयारी गरिएको हो ।
३० वैशाख, २०७७
Share
रुपन्देहीका पहिलो संक्रमितले जिते कोरोना
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक संक्रमण मुक्त भएका छन् । कोटहिमाई गाउँपालिका–१ पुर्निहवाका २५ वर्षीय ती युवकको दोस्रो रिपोर्ट पनि नेगेटिभ देखिएको छ ।
३० वैशाख, २०७७
Share
नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि
कपिलवस्तुमा मंगलबार थपिएका काेराेना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी रहेकाे खुलेको छ
३० वैशाख, २०७७
Share
प्रदेश ५ का १७ जना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए
मंगलबार काेराेना संक्रमण पुष्टि भएका ५७ मध्ये ८ जना कपिलवस्तुकाे एउटै नगरपालिकाका रहेका खुलेकाे छ
३० वैशाख, २०७७
Share
बाँकेका पहिलो संक्रमितको पुनः परीक्षण पोजिटिभ
बाँके जिल्लाको पहिलो कोरोना भाइरस (कोभिड) संक्रमित व्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ
३० वैशाख, २०७७
Share
बाँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
३० वैशाख, २०७७
Share
बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ
बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए ।
३० वैशाख, २०७७
Share
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो
कोरोना परीक्षणको दायरा बढाएसँगै यो प्रदेशमा संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२९ वैशाख, २०७७
Share
तराईमा रमेशले फलाए स्याउ, व्यवसायिक खेतीको सम्भावना
रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उनले तराईमा फलाएका हुन्
२९ वैशाख, २०७७
Share
आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल
कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतमाबाट घर आएको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ
दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
रगत नपाए बुटवल जानू
चौहानकै अगुवाइमा २४सै घन्टा आपतकालीन समयमा रक्तदाताहरू रगत दिन तम्तयार अवस्थामा बसेका छन्
२९ वैशाख, २०७७
Share
तिलोत्तमा नगरपालिकामा आइसोलेसन निर्माण
मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।
२७ वैशाख, २०७७
Share
क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु
दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।
२७ वैशाख, २०७७
Share
१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर
आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साता अघि भारतबाट आएको खुलेको छ ।
२७ वैशाख, २०७७
Share
भारतले लखेटेपछि दशगजामै बास
भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए ।
२७ वैशाख, २०७७
Share
भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे
रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् ।
२६ वैशाख, २०७७
Share
मुख्यमन्त्री पोखरेलद्वारा लुम्बिनीमा दीप प्रज्वलन
प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले २५६४ औँ बुद्ध जयन्ती र कोरोना विरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा लुम्बिनीमा दीप प्रज्वलन गरेका छन् ।
२६ वैशाख, २०७७
Share
भारतबाट आएका गुल्मीका ६८ जनाको काेराेना रिपोर्ट नेगेटिभ
भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु २ साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् ।
२६ वैशाख, २०७७
Share
बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र समेत अछुतो छैन् ।
२५ वैशाख, २०७७
Share
लुम्बिनीमा दीप प्रज्वलन र विश्व शान्ति प्रार्थना
बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गरेका हुन् ।
२४ वैशाख, २०७७
Share
काठमाडौंबाट घर फर्कने बेला पहिरोले पुरिएर युवकको मृत्यु
काठमाडौंबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गएराती बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
२४ वैशाख, २०७७
Share
बाँकेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य
बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संग्लन स्वास्थ्यकर्मीले बताएका छन् ।
२४ वैशाख, २०७७
Share
डब्लुएचओको टोली नेपालगञ्जमा, भोलिदेखि परीक्षणमा सहकार्य गर्ने
नेपालगञ्जमा धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली बाँके आइपुगेको छ ।
२३ वैशाख, २०७७
Share