लुम्बिनी
बुटवलका सडक र पेटीमा साढे ४ लाख लिटर औषधि छर्किइँदै
बुटवल उपमहानगरपालिकाले नगरभित्रका सडक र पेटीमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको छ
२३ चैत, २०७६
Share
सीमावर्ती गाउँमा कोरोना पोजेटिभ भेटिएपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल
बुटवल, २३ चैत । रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ
२३ चैत, २०७६
Share
भैरहवाको गहुँबालीमा आजदेखि कोरोना परीक्षण सुरु
भैरहवास्थित गहुँबालीमा बनाइएको प्रयोगशालामा दिउँसो मेसिन जडान भएपश्चात् परीक्षण सुरू भएको हो
२३ चैत, २०७६
Share
कोरोनाबारे सूचना दिन प्रदेश ५ ले बनायो मोवाइल एप, सचिवालयको २३ लाख सहयोग
प्रदेश ५ सरकारले कोरोना भाईरसवारे जानकारी दिन र प्रदेश भरका सूचना संकलन एवं सम्प्रेषण गर्न मोबाईल एप निर्माण गरेको छ । एपको माध्यमबाट कोभिड १९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरुका विवरणको विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिनेछ
२३ चैत, २०७६
Share
सिमीले बजार नपाएपछि चामलसँग साट्दै किसान
उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए
२३ चैत, २०७६
Share
३ महिनाकी सुत्केरी श्रीमती र बच्चाभन्दा बिरामीको सेवामा तल्लीन सुरज
प्रदेश सरकारले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पीपीई पठाइएको बताए पनि चालकहरूसम्म नआइपुगेको उनको गुनासो छ । 'सीडीओ कार्यालयबाट फोन आएको थियो । गाउन रहेछ त्यहाँ आएको । तर, हामीले ल्याएनौँ। त्यो गाउनले के काम गर्छ र ?', उनले भने
२२ चैत, २०७६
Share
कोरोना नियन्त्रणमा रोटरी क्लब अफ तिनाउँकाे सहयाेग
रोटरी क्लब अफ तिनाउँ बुटवलले कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ
२१ चैत, २०७६
Share
शान्ति समाजद्वारा सुकुम्बासी परिवारलाई राहत सामग्री वितरण
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण प्रभावित भएका विपन्न परिवारलाई मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले राहत वितरण गरेको छ ।
२१ चैत, २०७६
Share
नमूना सङ्कलन अभिमुखीकरण
कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी ४ जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशाला प्राविधिकको सहभागिता थियो
२१ चैत, २०७६
Share
बाबुराम मृत्यु प्रकरणः कांग्रेस र महिला संघद्वारा छानबिन र क्षतिपूर्ति माग
गत आइतबार कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएका सैनामैनाका बाबुराम थापाको उपचारमा लापरबाही भएको भन्दै नेपाली कांग्रेस नगर समितिले घटनाको निश्पक्ष छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
२० चैत, २०७६
Share
बाँकेमा २१ जना थुनामुक्त
थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए
२० चैत, २०७६
Share
जथाभावी रसायन नछर्न आग्रह
उपमहानगरपालिकाभित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरू छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्बन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए
२० चैत, २०७६
Share
प्रदेश ५ का ३ स्थानमा कोरोनाको नुमना परीक्षण हुने, बुटवलमा आइपुगे मेसिन
प्रदेश ५ सरकारले प्रदेशका ३ स्थानमा स्थापना गर्न लागेको कोरोना भाइरस (कोभिड १९) परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण बुटवलमा आइपुगेको छ ।
१९ चैत, २०७६
Share
राजापुरमा जङ्गली हात्ती मृत फेला
नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए
१९ चैत, २०७६
Share
४ दिनसम्म उठेन आइसोलेसनमा मृत्यु भएका थापाको शव
बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालकाे आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन्
१९ चैत, २०७६
Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामकाे रिपोर्ट ‘नेगेटिभ’
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आईसोलेसनमा मृत्यु भएका बाबुराम थापाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत १३ गते आइसोलेसनमा भर्ना भएका उनको हिजो दिउँसो मृत्यु भएको थियो
१७ चैत, २०७६
Share
रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष
रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट सङ्क्रमित देखिएमा उनीहरूलाई उपचारका लागि आइसोलेसन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिए
१७ चैत, २०७६
Share
सुरक्षित खाद्यान्न आपूर्ति गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
मञ्चका अध्यक्ष तेजकुमार पाठकले एक विज्ञप्ति जारी गर्दै अहिले कोरोना भाइरसको सङ्क्रमणको समयमा गरिएको लकडाउनका कारण बाहिरबाट आयात गरिएको र स्वदेशमै उत्पादन भएको तरकारी सडेर जाने अवस्था आएको भन्दै सुरक्षित आपूर्तिको व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारसँग आग्रह गरे
१७ चैत, २०७६
Share
आइसोलेसनमा रहँदा मृत्यु भएका व्यक्तिकाे शव कसैले छुन मानेनन्
काेराेना भाइरसकाे शंका लागेर उनी आइसोलेसनमा भर्ना गरिएका थिए । काेराेना सर्ने डरले काेही पनि शव नजिक जान मानेका छैनन्
१६ चैत, २०७६
Share
बुटवलको कोरोना विशेष अस्पतालमा १० बेडको आईसियु कक्ष बनाइने
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आईसियु कक्ष बनाइने भएको छ । कोरोनाका संक्रमित बिरामीको उपचारमा सहज होस भन्ने उद्देश्यले आइसियु कक्ष बनाइन लागेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टाराईले बताए
१६ चैत, २०७६
Share
आईसोलेसनमै ज्यान गुमाएका बाबुरामको यस्तो थियो श्रीमतीसँगको अन्तिम संवाद
अस्पतालले उनको स्वाब जाँचका लागि काठमाडौं पठाएको र रिपोर्ट आउन २ दिन लाग्ने बताएको छ
१६ चैत, २०७६
Share
परीक्षणका लागि ६ जनाको नमुना काठमाडौं पठाइयो
तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट भर्ना भएका २४ जनामध्ये १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ
१६ चैत, २०७६
Share
प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन, ५२ जनाको स्वाव संकलन
विदेशबाट आएका मानिसहरूलाई १४ दिनसम्म छुट्टै राख्नका लागि प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । यी क्वारेन्टाइनमा एकै पटक २ हजार ३ सय जनालाई राख्न सकिनेछ
१६ चैत, २०७६
Share
बुटवलमा आइसोलेसनमा रहेका १ बिरामीको मृत्यु
बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत १ बिरामीको मृत्यु भएको छ
१६ चैत, २०७६
Share
‘लकडाउन’को छैटौं दिन पनि सुनसान पोखरा (फोटो फिचर)
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेपछि ‘लकडाउन’को छैटौं दिन पनि पोखरा भएको हो । सधैं मानिसको भिडभाड देखिने यहाँ चहलपहल पातलिएर शून्य भएको छ ।
१६ चैत, २०७६
Share
सेनाले बनायो ४ सय श्ययाको क्वारेन्टाइन [फोटो फिचर]
कर्णाली प्रदेश सरकारले ‘लकडाउन’का कारण नेपाल–भारत सीमा रुपैडीहामा अलपत्र परेका कर्णालीका ५७ जना र प्रदेश सरकारले गड्डाचौकीबाट उद्धार गरिएका ४३ जनालाई क्यारेन्टाइनमा राखेको छ
१५ चैत, २०७६
Share
कोरोनासँग जुझ्न प्रदेशलाई निजी र सामुदायिक अस्पतालले सघाउने
लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्थायी अस्पतालका लागि थप जनशक्ति आवश्यक भएमा निजी स्वास्थ्य संस्थाहरूबाट व्यवस्था गरिने भएको छ
१५ चैत, २०७६
Share
ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स
अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन कार्यालयले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ
१५ चैत, २०७६
Share
कोरोना कहर : मर्कामा मिर्गौलापीडित
प्रधानमन्त्रीसमेत मिर्गौलाको बिरामी हुनुहुन्छ, उहाँले हाम्रो पीडा किन बुझ्नुहुन्न ?', उनले भनिन्, 'लकडाउन अझ लम्बियो भने हामी कहिलेसम्म एम्बुलेन्स रिजर्भ गरेर यहाँ आउने'
१५ चैत, २०७६
Share