गण्डकी
ताल फुट्दा एक जनाको मृत्यु, तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम
बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको तुरतुरे ताल फुटेको छ।
२० साउन, २०७६
Share
पहिरोले घर पुरिँदा एकजनाको मृत्यु, दुई बेपत्ता
तमानखोला गाउँपालिका–४ लाम्मेला, सेन्टरमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन्
२० साउन, २०७६
Share
कोरला नाका खोल्न पोखरामा छलफल, चिनियाँ पक्ष सकारात्मक
चीनसँग सीमा जोडिएको प्रमुख नाकाका रुपमा रहेको मुस्ताङको कोराला नाका खोल्ने विषयमा आइतबार पोखरामा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिबीच छलफल भएको छ
२० साउन, २०७६
Share
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कागजात नियन्त्रणमा लिएको छ
२० साउन, २०७६
Share
पहिरोमा ज्यान गुमाएको परिवारलाई ६ लाख सहयोग
बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा ६ लाख १२ हजार सहयोग प्रदान गरिएको छ
१९ साउन, २०७६
Share
आहा रारा गोल्डकपको आयव्यय : १ लाख ४९ हजार मात्र बचत
अघिल्लो संस्करणकाे प्रतियाेगितामा क्लबले कूल २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत गरेको थियो
१९ साउन, २०७६
Share
चिरा–चिरा गुल्मीका पीडा (तस्बिर सहित)
पहिरो कारण सत्यवती गाउपालिका–३ का २ सय ९० घरहरु उच्च जोखिममा परेका छन् । उच्च जोखिममा परेका घरहरुका १ हजार २ सय १८ जनालाई वडाले १५ स्थानमा शिविर सञ्चालन गरेर राखेको छ
१७ साउन, २०७६
Share
गण्डकी प्रदेशमा एक महिनामै ५ अर्ब खर्च
सरकारले गत आवका लागि कुल २४ अर्ब २ करोड ३३ लाख बजेट छुट्याएको थियो, जसमध्ये पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख र चालूतर्फ ८ अर्ब ११ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो
१६ साउन, २०७६
Share
गोरखामा १२ वर्षीया बालिकाद्वारा आत्महत्या
गोरखामा एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छन्
१५ साउन, २०७६
Share
तरकारीको भाउ छोइनसक्नु, उपभोक्ताको भान्सा महँगियो
वर्षायामको आगमन र भारतीय तरकारीको विषादी परीक्षण प्रकरणसँगै पोखरामा तरकारीको मूल्य अकासिएको छ । व्यापारीले निरन्तरको वर्षा र भारतीय विषादी प्रकरणपछि तरकारी तथा फलफूल कम मात्रमा भित्रिएको भन्दै आफूखुसी मूल्य बढाएका छन्
१५ साउन, २०७६
Share
५ अर्ब ३० करोड राजश्व संकलन
आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७५/०७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ
१५ साउन, २०७६
Share
तरकारीको विषादी परीक्षण गर्दै वालिङ नगरपालिका
संघीय सरकारले तरकारीको विषादी परीक्षण गर्न नसकिरहेको समयमा वालिङ नगरपालिकाले विषादी परीक्षण सुरु गरेको छ
१४ साउन, २०७६
Share
पीडितका नाममा रकम उठाउने १२ विद्यार्थी पक्राउ
बाढीपहिरो पीडितलाई सहयोग गर्ने भन्दै फेसबुकमार्फत आर्थिक संकलन गरेको आरोपमा प्रहरीले केही युवायुवतीलाई नियन्त्रणमा लिएको छ
१४ साउन, २०७६
Share
विप्लव नेतृत्वको नेकपाका कास्की सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरी पक्राउ परेका छन्
१२ साउन, २०७६
Share
सुत्केरीको मृत्युपछि झडप, प्रहरीसहित ८ घाइते
आफन्त र अस्पतालबीच वार्ताको प्रयास हुँदै थियो । त्यसै क्रममा ढुंगा प्रहार भएपछि झडप भएको हो। झडपमा परी पाँच प्रहरीसहित ८ जना घाइते भएका छन्
११ साउन, २०७६
Share
अदालतका स्रेस्तेदार चढ्ने सरकारी गाडीमा आगजनी
पूर्वी नवलपरासीको कावासोतीमा एउटा सरकारी गाडीमा आगजनी भएको छ
१० साउन, २०७६
Share
गण्डकी प्रदेशका सबै स्थानीय तहका पदाधिकारीलाई गाडी सुविधा
गत असार २५ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषदले उपप्रमुखलाई गाडी सुविधा दिने निर्णय गरेको थियो । तर सरकारले उक्त निर्णय लुकाएको थियो ।
९ साउन, २०७६
Share
बाल यौन दुराचारको आरोपमा पाेखराबाट अस्ट्रेलियन नागरिक पक्राउ
प्रहरी टोलीले ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
८ साउन, २०७६
Share
कास्कीमा गत आर्थिक वर्षमा ८७ प्रतिशत बजेट खर्च
कास्कीमा आर्थिक वर्ष २०७५/७६ मा ८६ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारको खर्च निकै निराशाजनक भएको भन्दै आलोचना बीढरहेको बेला कास्कीमा भने करिब् ८७ प्रतिशत बजेट खर्च भएको हो ।
८ साउन, २०७६
Share
विद्यार्थी कुटेको आरोपमा एक शिक्षक पक्राउ
पोखराबाट विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
८ साउन, २०७६
Share
यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने
यती एयरलाइन्सले पोखरादेखि माउन्टेन फ्लाइट शुरु गर्ने भएको छ । पोखराबाट काठमाडौं र मुस्ताङको जोमसोममा नियमित उडान गर्दै आएको यती एयरलाइन्सले अब पोखराबाट भैरहवा र भरतपुरमा समेत उडान गर्ने भएको छ
८ साउन, २०७६
Share
बिचौलियालाई कार्यालय प्रवेशमा रोक
जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो ।
७ साउन, २०७६
Share
बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति
गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।
६ साउन, २०७६
Share
हाम्रै नेपालमा : सुत्केरीलाई भाले काेसेली, भैंसीलाई भत्ता
सुत्केरी महिलाको पोषणलाई लक्षित गर्दै नीति तथा कार्यक्रम पारित गरिएको यस ‘अध्यक्ष कोशेली कार्यक्रम’ नयाँ आर्थिक वर्षको सुरुबाटै कार्यान्वयनमा ल्याएको हो
६ साउन, २०७६
Share
जिप पार्किङ गर्दा चालककै छोराको मृत्यु
बागलुङकाे काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ
५ साउन, २०७६
Share
कास्कीमा सवारी दुर्घटना : एक वर्षमा ३१ को मृत्यु, ६४ हजार २ सय सवारी कारबाहीमा
तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमश सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो
४ साउन, २०७६
Share