गण्डकी
घोषणापत्र बेचेर अटेरी अभियानले पोखरामा उठायो ९६ हजार
लेखक गनेस पौडेल नेतृत्वको अटेरी अभियानले कार्ययोजना पत्र (घोषणापत्र) बिक्री गरेर ९६ हजार रुपैयाँ उठाएको छ ।
८ वैशाख, २०७९
2 min read
Share
एकीकृत समाजवादीले पाएको पोखरामा कांग्रेसले मेयरमै सिफारिस गर्यो १८ जनाको नाम
७ वैशाख, २०७९
2 min read
Share
४ घण्टा हिँडेर विद्यालय पुग्न बाध्य छन् १ कक्षाका बालबालिका
'दैनिक ४ घण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ,' अभिभावक इन्द्रा पुनले भनिन् । भीरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । 'बिहान उठ्नेबित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ,' उनले भनिन्
२ वैशाख, २०७९
3 min read
Share
पोखराको मेयरका लागि एमालेबाट १२ जना आकांक्षी, प्रदेश सांसददेखि हाइड्रो सञ्चालकसम्मले देखाए इच्छा
२९ चैत, २०७८
2 min read
Share
११ जिल्लाकै खेलकुद पदाधिकारी हटाउँदै गण्डकी सरकार
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले जिम्मेवारी पूरा नगरेको भन्दै उनीहरूलाई ४ चैतमा स्पष्टीकरण सोधेकाे खुलेकाे छ ।
१० चैत, २०७८
4 min read
Share
जिल्ला अदालत कास्कीमा तोडफोड, चोरीको आशंका
मुद्दाको मिसिल चोरी गर्न तोडफोड भएको अदालतका कर्मचारीको अनुमान छ ।
९ चैत, २०७८
2 min read
Share
कास्कीको घलेलमा पर्यटक लिन गएको स्कोरपियो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
४ चैत, २०७८
2 min read
Share
गण्डकी सरकारमा भाग खोज्दै सांसदविहीन एकीकृत समाजवादी
गण्डकी प्रदेशसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले संविधानको धारा १७० मा भएको गैरसांसद ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्थाअनुसार गण्डकी सरकारमा भाग खोजेको छ ।
४ चैत, २०७८
5 min read
Share
विष्णु पौडेललाई गण्डकीका मुख्यमन्त्रीको जवाफ- कुनै पनि हालतमा कालीगण्डकी डाईभर्सन हुन दिँदैनौँ
२ चैत, २०७८
2 min read
Share
पोखराको सडकमा फेरि भ्वाङ पर्यो
धबार दिउँसो पोखरा महानगरपालिका कार्यालयअगाडिको अस्फाल्ट पिच गरिएको सडकमा भ्वाङ परेको हो ।
२ चैत, २०७८
2 min read
Share
पाखामै फले डेढ करोडका सुन्तला
'यस वर्ष सुन्तला बिक्री गरेर हामीले गाउँमा डेढ करोडभन्दा बढी भित्र्यायौँ, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोटमा पैसा फल्न थालेको छ,' सुन्तला कृषक पुन भन्छिन् ।
२ चैत, २०७८
5 min read
Share
गैँडाकोटमा बयान सकिएपछि प्रहरीले पल शाहलाई तनहुँ फर्कायो
एक जना नाबालिगलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई प्रहरीले पुनः तनहुँ ल्याएको छ ।
१ चैत, २०७८
1 min read
Share
पूर्वसचिवदेखि पूर्वमेयरसम्मको चर्चा, को बन्ला पोखराको मेयर ?
पोखरा महानगरपालिकाकाे मेयरका लागि दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् । सबै पार्टीमा सम्भावित उम्मेदवारकाे चर्चा भइरहेको छ । पोखरामा मुख्यतः दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ ।
२९ फागुन, २०७८
9 min read
Share
गाउँमै रोजगारी सिर्जना गरी बसूँबसूँ लाग्ने बनाउनुपर्छ : रामचन्द्र पौडेल
२४ फागुन, २०७८
2 min read
Share
मोटरसाइकल जोगाउँदा पोलमा ठोक्कियो गण्डकीका मन्त्रीको गाडी
मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा गुडिरहेको मन्त्री सवार गाडी बिजुलीको पोलमा ठोक्किएको हो ।
२३ फागुन, २०७८
1 min read
Share
हेलिकोप्टरमा पोखरा आउँदै ओली, के-के छन् कार्यक्रम ?
चारवटा कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली एक दिन पोखरा नै बस्ने गरी आज आउन लागेका हुन् ।
२३ फागुन, २०७८
3 min read
Share
तनहुँको छात्रावासबाटै १४ वर्षीया बालिका बेपत्ता
व्यास नगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन विद्यालयको छात्रावासबाट हराएकी हुन् ।
२० फागुन, २०७८
2 min read
Share