गण्डकी
पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना
तनहुँको शुक्लागण्डकीमा माइक्रो बस दुर्घट्ना हुँदा एकजना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस शुक्लागण्डकी गल्छिनामा दुर्घटना भएको हो
१६ भदौ, २०७६
Share
पोखरामा डेंगु नियन्त्रणको प्रयास असफल, संक्रमितको संख्या साढे चार सय पुग्यो
पोखरामा डेंगु नियन्त्रणको सरकारी प्रयास असफल भएको छ । डेंगुले महामारीको रुप लिएको छ
१४ भदौ, २०७६
Share
विमानस्थल निर्माणमा बहानाबाजी नहोस् : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्
११ भदौ, २०७६
Share
पर्वतको नयाँ पुलमा बस दुर्घटना, ५ जना घाइते
पर्वतमा बस दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । कुस्मा नगरपालिका १ पाङको नयाँ पुलमा बुधवार बिहान बस दुर्घटना भएको हो ।
११ भदौ, २०७६
Share
सराङकोटमा शहीद पार्क : तीन महिनामै बनाइयाे आधा दर्जन शालिक
पोखरा महानगरपालिकाले पोखराका चोकचोकमा राखिएका विभिन्न विभूतिका शालिकलाई व्यवस्थापन गर्ने अभियान तीव्ररुपमा अगाडि बढाएको छ
१० भदौ, २०७६
Share
पोखरामा झन् झन् फैलिँदै डेंगु, तीन हप्तामै २ सय ३० संक्रमित
पोखरामा डेंगु रोगको संक्रमण झन् फैलिएको छ । करिब तीन हप्ताभित्र २ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ
८ भदौ, २०७६
Share
गण्डकी प्रदेशका जनप्रतिनिधिलाई सुविधै सुविधा
गण्डकी प्रदेश सरकारले संसदमा दर्ता गरेको जनप्रतिनिधिको सुविधा बढाउने सम्बन्धी विधेयक प्रदेश सभाले पारित गरेको छ ।
७ भदौ, २०७६
Share
पत्रकार हमालसँगै नेकपा कास्कीका इञ्चार्ज वाग्ले पक्राउ
कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्ले र पत्रकार ओम हमाललाई पक्राउ गरेको छ
७ भदौ, २०७६
Share
विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
६ भदौ, २०७६
Share
मुस्ताङमा सवा करोडको लागतमा सिंचाई सुविधा
मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका–१ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो
६ भदौ, २०७६
Share
पहिरोमा परी पर्वतमा एक वृद्धको मृत्यु
पर्वतमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ
६ भदौ, २०७६
Share
पोखरामा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु
पोखरामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । पोखराको जिरो किलोमिटरमा बुधवार दिउँसो लु१ख ७९९० नम्बरको ट्रकको ठक्करबाट साइकल चालक भारतीय नागरिक रफिक खानको मृत्यु भएको हो
५ भदौ, २०७६
Share
आपराधिक गतिविधिमा संलग्नलाई कानूनी कठ्घरामा उभ्याउँछौ: प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । महानिरीक्षक खनाले कुनैपनि आपराधिक गतिविधिमा संलग्न भए तत्कालै पक्राउ गरेर प्रहरी कठघरामा उभ्याउने चेतावनी दिए
४ भदौ, २०७६
Share
पोखराबाट लागूऔषधसहित दुई पक्राउ
पोखरामा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १७ का २१ वर्षीय सुनिल पौडेल र १७ वर्षीय निश्चल पराजुुली रहेको प्रहरीले जनाएको छ
३ भदौ, २०७६
Share
दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
२ भदौ, २०७६
Share
बिदेशीलाई नागरिकता दिएको अभियोगमा महानगरपालिकाका वडाध्यक्ष पक्राउ
वडाध्यक्षले नागरिकताका लागि वडाबाट अन्तिम सिफारिस गरेका थिए भने वडासदस्य र पञ्जिकाधिकारीले नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ
३२ साउन, २०७६
Share
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।
३१ साउन, २०७६
Share
पोखरामा डेंगुको महामारी, ३४ जनामा संक्रमण
पोखरामा डेंगु रोगका संक्रमण फैलिएको छ । पछिल्लो एक हप्तामा २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर अहिले ३४ जनामा पुगेको छ
२७ साउन, २०७६
Share
पोखराका सार्वजनिक सवारीमा ई–टिकेटिङ, १ भदाैदेखि पूर्ण कार्यान्वयन
पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने भाडाका सवारी साधनहरुमा १ भदौदेखि सुरु हुने ई–टिकेटिङ (विद्युतीय प्रणाली)को तयारी अन्तिम चरणमा पुगेको छ
२७ साउन, २०७६
Share
भ्रष्टाचारीलाई पुरस्कृत गर्नुपर्ने अवस्था छ : गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चाहेर पनि भ्रष्टाचार रोक्न नसकेको बताएका छन्
२६ साउन, २०७६
Share
शरणार्थीलाई नागरिकता, दुई युवतीसहित ८ पक्राउ
तिब्बतियन शरणार्थीलाई नेपाली नागरिकता निकाल्ने कार्यमा भूमिका खेलेको आरोपमा ८ जना पक्राउ परेका छन्
२६ साउन, २०७६
Share
पोखरामा फैलियो डेंगु, एक साताभित्र २१ जनामा संक्रमण
पोखरामा डेंगु रोगका संक्रमण फैलिएको छ । पछिल्लो एक सातामा २१ जनामा डेंगुको संक्रमण भेटिएको हो
२४ साउन, २०७६
Share
सडक डिभिजन प्रमुख नौ लाख घुससहित पक्राउ
अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ।
२४ साउन, २०७६
Share
नारायणीमा हाम फाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ
२३ साउन, २०७६
Share
बेनीमा जिप दुर्घटना : एकको मृत्यु, १३ घाइते
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको जिप दुर्घटनामा परी १३ जना घाइते भएका छन्
२३ साउन, २०७६
Share
पोखराबाट ५ वटा स्कूल बस प्रहरी नियन्त्रणमा
पोखराबाट करिब आधा दर्जन स्कूल बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ
२३ साउन, २०७६
Share
कम्युनिस्ट पतनको बाटो टाढा छैन : महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले देश संस्थागत भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन्
२३ साउन, २०७६
Share
पोखराबाट १९ जुवाडे पक्राउ
पोखराबाट १९ जुवाडे पक्राउ परेका छन्। पोखरा महानगरपालिका-११ फूलबारी र हेम्जा २५ बाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको हो
२२ साउन, २०७६
Share