गण्डकी
भरुवा बन्दुकसहित चार जना पक्राउ
उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
२४ कात्तिक, २०७६
Share
कास्की २ को उपनिर्वाचन प्रचारमा कांग्रेसको ‘जम्बो’ टोली
नेपाली कांग्रेस कास्कीले चुनावी अभियानका लागि जम्बो चुनाव प्रसारप्रसार समिति बनाएको छ । कांग्रेसले चुनावी अभियान शुरु भएसँगै चुनाव प्रचारप्रसारको लागि ३ हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ
२२ कात्तिक, २०७६
Share
कास्कीमा गुटको अन्त्य भयो, अब चुनाव जित्छौंः नेता पौडेल
मनोनयन दर्तापछि कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूले चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।
२१ कात्तिक, २०७६
Share
कास्की–२ मा विद्या भट्टराईद्वारा मनोनयन दर्ता
आगामी मंसिर १४ गते हुने कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्
२१ कात्तिक, २०७६
Share
पोखराको पर्यटन बस पार्कमा बम विस्फोट
विप्लब कार्यकर्ताले उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै बम विस्फोट गराएको अनुमान गरिएको छ
२१ कात्तिक, २०७६
Share
२४ देशका ४ सयभन्दा बढी पशु वैज्ञानिक पोखरामा, शुक्रबारदेखि सम्मेलन
पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेबल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ ।
२१ कात्तिक, २०७६
Share
गण्डकी प्रदेश प्रमुखले थाले काम
प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्य मन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए
२० कात्तिक, २०७६
Share
उपनिर्वाचनः कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने देउवाको निर्णय
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कास्की २ मा खेमराज पौडेललाई उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए
२० कात्तिक, २०७६
Share
भीरमौरीको शिकार गर्ने क्रममा एकको मृत्यु
दोर्दी गाउँपालिका–६, छोटेखोलामा भिरमौरीको शिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
२० कात्तिक, २०७६
Share
उपनिर्वाचनः विद्यालाई जिताउन नेकपाको ‘जम्बो’ प्रचार टोली
निर्वाचन क्षेत्र पर्ने पोखरा महानगरको ११ वटै वडामा छुट्टाछुटट्टै ब्यक्तिले कमाण्ड सम्हाल्ने छन् । १६ नम्बर वडामा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा पूर्व सांसद सीता गिरी वली, ३३ मा जिल्ला सहईञ्चार्ज भीम कार्की ८ मा सहईञ्चार्ज शारदा सुवेदी, १७ मा जिल्ला अध्यक्ष कृष्ण थापा, १५ मा जिल्ला सचिव बखानसिंह तमु, लगायतका हेबिवेट नेताहरु परिचालन गरिएको छ
१९ कात्तिक, २०७६
Share
पोखराको पर्वतीय संग्रहालय बन्यो पर्यटकको आकर्षणकाे केन्द्र
त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका भेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री संग्रह गरी प्रदर्शनमा राखिएको छ
१९ कात्तिक, २०७६
Share
सोमनाथ प्यासीः राष्ट्रिय पञ्चायत सदस्यदेखि प्रदेश प्रमुखसम्म
उनी पोखरा बाटुलेचौर निवासी हुन् । प्यासी २०२४ सालदेखि कम्युनिस्ट पार्टीमा लागे । उनले आफ्नो जीवनको कालखण्डमा पटकपटक जेल जीवन बिताएका छन् ।
१९ कात्तिक, २०७६
Share
पोखरामा उपनिर्वाचन : नेकपा भोट माग्दै, कांग्रेस उम्मेदवार कुर्दै
निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय आइसकेको छैन ।
१९ कात्तिक, २०७६
Share
पोखराका फुटपाथे व्यवसायीलाई महानगरको अल्टिमेटम
बजारक्षेत्रका सडकपेटीहरू कब्जा गरी व्यापार व्यवसाय गर्न थालेपछि महानगरले एक हप्ताको समयसीमा तोकेर फुटपाथबाट व्यवसाय हटाउन आग्रह गरेको छ
१८ कात्तिक, २०७६
Share
अदालतको फरार सूचीमा रहेकालाई कसले खोज्ने ?
विस. २०३४ देखि २०७६ भदौ मसान्तसम्म विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाएका ३ हजार ६ सय २१ जना रुपन्देही जिल्ला अदालतको फरार सूचीमा छन्
१८ कात्तिक, २०७६
Share
म्याग्दीमा यात्रु बोकेको मिनीबस भीरबाट खस्यो, ४ को मृत्यु
म्याग्दीमा मिनीबस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम म्याग्दीको दरवाङबाट बिमतर्फ जाँदै गरेको ग१ज २४३६ नम्बरको मिनीबस आइतबार साँझ पश्चिम मालिका–७ बिमस्थित सडकबाट खसेको हो
१७ कात्तिक, २०७६
Share
पोखराको तालचोकमा शंकास्पद वस्तु भेटियो
पोखराको पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तालचोकमा शंकास्पद वस्तु फेला परेको छ
१७ कात्तिक, २०७६
Share
अठार महिनाको काम आठ महिनामै सम्पन्न
ढिलासुस्तीका कारण पूर्वाधारसँग सम्बन्धित अधिकांश विकास आयोजना समयमै सम्पन्न नहुने र अलपत्र परिरहेका बेला जिल्ला समन्वय समितिको सभाहल भने निर्धारित समयअघिनै बनेको हो ।
१६ कात्तिक, २०७६
Share
म्याग्दीको रुममा जीप दुर्घटना: २ जनाको मृत्यु, १४ घाइते
म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्
१५ कात्तिक, २०७६
Share
म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का
म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ
१५ कात्तिक, २०७६
Share
चार जिल्लाका तीस हजार करदाता करको दायरामा
व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाइँले जानकारी दिए ।
१५ कात्तिक, २०७६
Share
उपनिर्वाचन सरगर्मीः कास्कीबाट बिद्याको नाम पहिलो नम्वरमा सिफारिस
केन्द्रले कम्तीमा तीनजनाको नाम पठाउन भनेकाले सोही बमोजिम भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरिएको गुरूङले जानकारी दिए । प्रदेश कमिटीले सिफारिसका क्रममा पहिलो नम्बरमा विद्या, दोस्रोमा सोमनाथ र तेस्रोमा रामकाजीको नाम राखेर पठाएको छ
१४ कात्तिक, २०७६
Share
स्कारपियोको ठक्करबाट घाइते गुरुङको मृत्यु, २ घाइते
पोखरामा स्कोरपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा तालचोकमा मंगलबार साँझ लमजुङ घर भएका स्कुटरचालक नन्द प्रसाद गुरुङ स्कोरपियोले ठक्कर दिदा गम्भीर घाइते भएका थिए
१३ कात्तिक, २०७६
Share
स्याङ्जामा कार दुर्घटना, दुईजना घाइते
स्याङ्जामा कार दुर्घटनामा परी २ जना घाइते भएका छन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको बा २० च ५७२ नम्बरको कार वालिङ–१३ पाठेखोलामा दुर्घटना हुँदा २ जना घाइते भएका हुन्
१३ कात्तिक, २०७६
Share
अन्नपूर्ण हिमालको फेदमा सुन्दर नारच्याङ ताल
अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरी हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ ।
१३ कात्तिक, २०७६
Share
१२ देशका ३० पर्यटकले पोखरामा मनाए भाइटीका
पोखराको लेकसाइडमा मंगलबार आयोजित भाइटीका महोत्सवमा ३० भन्दा बढी विदेशी पर्यटकले भाइटीका लगाएका हुन् ।
१३ कात्तिक, २०७६
Share
मल्याङदीखोला-फलेवास सडक शिलान्यास
झण्डै १० किलोमिटर लामो उक्त खण्ड २६ करोड ५१ लाख रुपैंयामा कालोपत्रे गर्न लागिएको हो
११ कात्तिक, २०७६
Share
सहकारीको जग्गामा विप्लवको झण्डा, किसानलाई जग्गा फिर्ता नगरे कारबाही गर्ने चेतावनी
उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिना सूचना स्थानीय किसानहरुको जमिन सहकारीको नाममा पास गरेको नेकपाले जनाएको छ ।
११ कात्तिक, २०७६
Share