गण्डकी
बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’ बन्ने
पर्यटक आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको जिल्लाको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ
६ मंसिर, २०७६
Share
टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु
पूर्वी नवलपरासीको सर्दीमा टिपरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ
६ मंसिर, २०७६
Share
फेवातालमा १० हजार माछाका भुरा छोडियो
विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ
६ मंसिर, २०७६
Share
कास्कीमा चुनाव : विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा
नेकपाबाट उम्मेदवार बनेकी रवीन्द्रकी पत्नी विद्या भट्टराई पतिको विरासत जोगाउने योजनामा छन् । नेपाली कांग्रेसबाट उठाइएका पाका सादगी नेता खेमराज पौडेल भने रवीन्द्रको विरासत भत्काउने दाउमा छन्
५ मंसिर, २०७६
Share
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्रयाक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियाे
५ मंसिर, २०७६
Share
मुआब्जा माग्दै धर्नामा बसे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका जनप्रतिनिधिले बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्
५ मंसिर, २०७६
Share
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, प्याराग्लाइडिङ दुर्घटनामा एक घाइते,
त्यसैगरी, कास्की प्रहरीका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका– ३, मर्दिखोलामा ग१त ३४७३ नम्बरको ट्रयाक्टर खोलामा खस्दा ट्रयाक्टरचालकको मृत्यु भएको हो
४ मंसिर, २०७६
Share
कम्बल बाँडेपछि वडाध्यक्षविरुद्ध उजुरी
कांग्रेस जिल्ला समितिले प्रेस विज्ञप्ती जारी गर्दै पट्नेरीका १२ जनालाई वडाध्यक्ष पौडेलले कम्बल वितरण गर्दै आचारसंहिता मिचेको दाबी गरेको छ । वडा नम्बर १५ पनि उप–निर्वाचन हुने क्षेत्रभित्रै पर्छ । वडा अध्यक्ष पौडेल नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् । कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति आपत्ति जनाइएको छ ।
४ मंसिर, २०७६
Share
कास्कीमा कांग्रेसका चुनावी कमाण्डर नै नेकपा प्रवेश
कास्की क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा पाएका व्यक्ति नै नेकपामा प्रवेश गरेका छन्
४ मंसिर, २०७६
Share
पोखराको चापाकोटमा ‘होमस्टे सांस्कृतिक महोत्सव’ हुँदै
फेवातालको किनार हुँदै करिब ४५ मिनेटमा पुग्न सकिने सो स्थान प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रूपले महोत्वपूर्ण रहेको र महोत्सवले त्यसको प्रचार प्रसारमा महोत्त्वपूर्ण टेवा पुग्ने आयोजकको भनाइ छ
२ मंसिर, २०७६
Share
पोखरामा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु
घटनास्थलमै मृत्यु भएका बालक नेपालीको शव पोेस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ
२ मंसिर, २०७६
Share
धौलागिरि आधार शिविरमा सूचना केन्द्र
म्याग्दीस्थित संसारको सातौं (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ
२ मंसिर, २०७६
Share
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने, सडक निर्माणको काम हुँदै
निर्माणमा बाधा पुग्ने र दुर्घटनाको जोखिम भएकाले सवारी बन्द गरेर सडक विस्तार गर्न लागिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । उनका अनुसार गत असारदेखि समरको भिरमा ब्लास्टिङ गरी पहाड फुटाएर सडक विस्तारको काम भइरहेको छ ।
१ मंसिर, २०७६
Share
पत्नी फर्काउन प्रशासनमा उजुरी
पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन्
१ मंसिर, २०७६
Share
पोखरामा सागको तयारी अन्तिम चरणमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) को मिति नजिकिएसँगै पोखरामा पूर्वाधार निर्माणको काम आन्तिम चरणमा पुगेको छ । आगामी मंसिर १५ देखि २४ गतेसम्म चल्ने साग काठमाडौं र पोखरामा आयोजना हुँदैछ
३० कात्तिक, २०७६
Share
सरकारप्रति मतदाता निकै रुष्ट छन्ः उम्मेदवार पौडेल
उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए
२९ कात्तिक, २०७६
Share
तनहुँमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो
महिलाको नाउँमा उद्योग दर्ता गर्नेको संख्या करिब ६० प्रतिशत रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ
२९ कात्तिक, २०७६
Share
तेह्र दिनकी सुत्केरीको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली
पर्वतको कुश्मा नगरपालिका–४, जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन्
२९ कात्तिक, २०७६
Share
'बंगलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ'
उनले भने, ‘राष्ट्रपतिजस्ता उच्चपदस्थ व्यक्तित्वहरूको भ्रमणले नेपालको शान्तिसुरक्षा चुस्त रहेको सन्देश विश्वभरि दिनेछ, जसले गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो महत्त्व राख्दछ’
२८ कात्तिक, २०७६
Share
तनहुँमा करेन्ट लागेर दुई जनाको मृत्यु
घटनास्थलमा प्रहरी टोली पुगेर घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
२८ कात्तिक, २०७६
Share
राधाको हातबाट अबिर माला लगाएर मौजातिर लागे पौडेल
मतदाताको आशीर्वाद लिँदै पौडेलले धर्म संस्कृतिको रक्षाका लागि प्रतिवद्ध रहने बताए । पोखरा– २० का संयोजक तथा प्रदेशसभा सदस्य विन्दुकुमार थापाको अगुवाइमा सुरु भएको प्रचार प्रसार अभियानको टाेली भलामहुँदै मौजामा मतदातासँग भोट माग्न गएकाे छ
२८ कात्तिक, २०७६
Share
पोखरा चक्रपथ र एयरपोर्ट बनाउने जिम्मा म लिन्छु : भट्टराई
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले स्वर्गीय पर्यटनमन्त्री रबिन्द्र अधिकारीले थालेका योजनाहरु आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्
२८ कात्तिक, २०७६
Share
चोरीको संलग्न रहेको आरोपमा चार जना पक्राउ
गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ
२७ कात्तिक, २०७६
Share
कम्युनिस्टले मुलुकलाई उल्टो बाटोमा लगेः नेता रिजाल
‘मुलुकमा भ्रस्टाचार बढेको छ, विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हितविपरीतको गतिविधि भएका छन्’
२६ कात्तिक, २०७६
Share
बागलुङ टुक्राउने सहमति, घर्तीले वाम उम्मेद्वारलाई सघाउने
आगामी १४ मंसिरमा बागलुङ क्षेत्र नं २ (ख) मा हुने उप–निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्ती वाम गठबन्धनका उम्मेदवारलाई सघाउन तयार भएका छन्
२५ कात्तिक, २०७६
Share
गणेशमानलाई साक्षी राखेर कास्की कांग्रेसले थाल्यो चुनावी अभियान
कांग्रेस उम्मेदवार खेमराज पौडेललगायतका नेताहरूले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरी अभियान शुभारम्भ गरेका हुन्
२४ कात्तिक, २०७६
Share
नेकपाका बागी उम्मेदवारले बाम गठबन्धनलाई सहयोग गर्ने
प्रहरी समेतको सहयोगमा बाग्लुङको बुर्तिवाङबाट हेलिकोप्टरमा राखेर सदरमुकाममा उम्मेदवारी फिर्ता गराउन ल्याउँदासमेत समयले नभ्याएपछि अन्ततः उनले बाम गठबन्धनलाई सहयोग गर्ने भएका हुन्
२४ कात्तिक, २०७६
Share
कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय
आइतबार बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो
२४ कात्तिक, २०७६
Share