गण्डकी
क्षेत्रीय सडकको कुडुलेचोक–काठेखोला क्षेत्रमा कालोपत्रे सुरु
क्षेत्रीय सडकका रूपमा रहेको बागलुङ नगरपालिका–४, कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम सुरु भएको छ
४ पुस, २०७६
Share
पोखरा महानगरका तीन आयोजनामा योजना आयोगको साझेदारी
पोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु भईसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो
३ पुस, २०७६
Share
‘जनतालाई पानीसमेत खुवाउन नसक्ने लोकतन्त्र के काम ?’
उनले ‘गाउँगाउँमा सिंहदरबार’ भनेर नयाँ शासकीय अभ्यासमा डेब्यू गर्दा जनतालाई साँच्चिकै सिंहदरबार आएको अनुभूत गराउन प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए
३ पुस, २०७६
Share
पहिलो पटक फाइबरबाट फोन र इन्टरनेट सेवा
नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ सुरूवात भएको जानकारी दिए
३ पुस, २०७६
Share
देशको प्रतिष्ठा जोगाउन जोखिम मोलेरै काम गर्यौंः मन्त्री विश्वकर्मा
भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको भेटघाट कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद (साग) विभिन्न वाधा व्यवधानका बाबजुद सफल भएको बताएका छन् । उनले बजेट र समय दुवैको अभाव रहँदा पनि देशको इज्जत र प्रतिष्ठा जोगाउन जोखिम मोलेरै काम गरेको जिकिर गरे
२ पुस, २०७६
Share
ज्ञानेन्द्र बने पीपीएलमा शतक हान्ने पहिलो खेलाडी, धनगढीलाई १ सय ८६ रनको विशाल लक्ष्य
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । योसँगै पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी बनेका छन्
२ पुस, २०७६
Share
भ्रमण वर्षमा ‘रत्न मन्दिर’ खुलाउने तयारी
महानगर अथवा प्रदेश सरकारमध्ये एकले सञ्चालनको जिम्मा लिनेछ । तर रत्न मन्दिरको व्यवस्थापन र संरक्षणको जिम्मा भने नेपाल ट्रस्टकै हुनेछ ।
२ पुस, २०७६
Share
१६ करोड लागतमा हिलेखोला–कार्कीनेटा सडक कालोपत्रे हुँदै
करिब चार दशक अघि निर्माण थालिएको नाउडाँडा–कार्कीनेटा सडकखण्ड अन्तर्गत पर्ने हिलेखोला–कार्कीनेटा सडकखण्डको कालोपत्रे गरिने भएको छ । कूल १६ करोड ६ लाख ४३ हजार ९ सय ९० रुपैयाँ लागतमा ५.३ किलोमिटर सडक सडकखण्ड कालोपत्रे गरिन लागेको हो
१ पुस, २०७६
Share
पीपीएल क्रिकेटः चितवनसँग पोखरा पल्टन ६ विकेटले पराजित
चितवनलाई जित दिलाउन बाबरले हायातले अर्धशतकीय पारी खेलेका थिए । बाबरले १२ ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३४ बलमा चार चौका तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए
१ पुस, २०७६
Share
डीएससी प्राइज फर साउथ एसियन लिटरेचर–२०१९ः ‘हाफ द नाइट इज गन’ लाई
छवटा उत्कृष्ट किताबको सूचीमध्ये अब्बल ठहरिँदै ‘हाफ द नाइट इज गन’ ले २५ हजार अमेरिकी डलर राशिसहितको पुरस्कार जितेको हो
१ पुस, २०७६
Share
नगर प्रमुख नेपालीद्वारा घर पुनर्निर्माणमा सहयोग
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१, देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गरेका छन्
३० मंसिर, २०७६
Share
अब विकास निर्माणले गति लिन्छ : मुख्य मन्त्री गुरुङ
‘पहिले विकासका बाधक राजा थिए, राजा हटाइयो,’ उनले भने, ‘नेपालमा एउटा मात्र सरकार थियो, अहिले गाउँगाउँसम्म सरकार पुर्याएका छौं’
२९ मंसिर, २०७६
Share
नेतृत्व बहस : ‘विकास र समृद्धिको चाहना पूरा गर्नतर्फ राजनीतिज्ञ लाग्नुपर्छ’
अबको नेताले प्रधानमन्त्री निवासको जग्गा नबेचोस्, कमिसनको आडमा राष्ट्रिय सम्पति नहडपोस्, प्रश्न गरेको आरोपमा कसैलाई इँट्टाभट्टामा नपोलोस् ।’
२९ मंसिर, २०७६
Share
पीपीएलमा पोखराको विजयी सुरुवात
आइतबार पोखरा रंगशालामा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पीपीएलमा सुखद सुरुवात गरेको हो
२९ मंसिर, २०७६
Share
छाडा गाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माण कार्य अगाडि बढाएको थियो
२९ मंसिर, २०७६
Share
महोत्सवमय बन्यो पोखरा : बहसमा डा. रुइतदेखि गगन थापासम्म
शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिवार विभिन्न सेसन सञ्चालन भए
२८ मंसिर, २०७६
Share
डा. सन्दुक रुइतको अनुभव : राजनीतिमुक्त भए स्वास्थ्य क्षेत्रमा कायापलट सम्भव छ
हे भगवान, राजनीति नपसोस्, हामी सबैलाई राम्रो सेवा दिन सक्छौं । हामी सक्षम छौं’ डा.रुइत भन्दै थिए
२८ मंसिर, २०७६
Share
पोखरा सडक महोत्सवको निम्तो इटहरीमा
रेबानले वर्षेनी एकै मितिमा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म निश्चित मितिमै गरिने यो एकमात्रै महोत्सव हो ।
२८ मंसिर, २०७६
Share
पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध
वर्षाले म्याग्दीको गुईठेमा सडक अवरुद्ध भएपछि शनिबार बिहानैदेखि म्याग्दी र मुस्ताङतर्फ छुटेका लामो दूरीका यातायातका साधनहरू बाटोमै रोकिएका छन्
२८ मंसिर, २०७६
Share
कावासोतीमा बस दुर्घटना: नेपाली सेनाका १७ जना घाइते
घाइते १७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ
२८ मंसिर, २०७६
Share
सहकारीले डुबाए सरकारी अनुदान
‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ अवधारणाअनुसार तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अनुदान दिएका थिए। त्यसमध्ये एउटा मात्र बाँकी रहेको उपभोक्ता सहकारी जिल्ला संघले जनाएको छ।
२८ मंसिर, २०७६
Share
पोखरामा साढे २ करोड लागतमा बन्ने आकाशे पुलको शिलान्यास
पोखराको सिर्जना चोकमा आकाशे पुल निर्माण हुने भएको छ । पोखरामा बढ्दो सवारी चापका कारण बाटो काट्न यात्रुहरूको सहजताका लागि आकाशे पुल निर्माण गरिन लागेको हो
२७ मंसिर, २०७६
Share
कारको ठक्करबाट एकको मृत्यु
मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन्
२७ मंसिर, २०७६
Share
स्क्याभेटर दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्क्याभेटर चालक कालिञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन्
२६ मंसिर, २०७६
Share
योजना निर्माणमा केन्द्र सरकारको मानसिकता छुद्र छ
महानगरमा आवश्यक प्राविधिक जनशक्तिको अभाव छ । सबै वडामा इन्टरनेट र कम्प्युटरको व्यवस्था भइसकेको छ तर त्यसलाई प्रयोग गर्ने जनशक्ति अझै पनि कम छ
२५ मंसिर, २०७६
Share
‘नेपाल साहित्य महोत्सव–२०१९’ को आठौं संस्करण पोखरामा
महोत्सवमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पनि प्रदान गरिनेछ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो
२५ मंसिर, २०७६
Share
‘समान पदमा नै विभेद हुन्छ’
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन्
२४ मंसिर, २०७६
Share
महिला फुटबल : भारतलाई स्वर्ण, नेपाललाई रजत
१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ
२३ मंसिर, २०७६
Share
तनहुँमा ८ सय ४४ लाभग्राही थपिए
१३ हजार ९ सय ४६ पूर्णक्षति भएका र १ हजार १ सय ८५ आंशिक गरी कूल १५ हजार १ सय ३१ लाभग्राही रहेको कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए
२३ मंसिर, २०७६
Share