गण्डकी
गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले गराए दुर्घटना
नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्
८ माघ, २०७६
Share
पदयात्री खोज्न सेना परिचालन
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा १२ जना सैनिक पहिरोस्थलमा परिचालन भएको छ
८ माघ, २०७६
Share
दीपक मनाङेले कुटे एन्फाका कास्की अध्यक्ष
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन्
७ माघ, २०७६
Share
कास्कीमा ट्राफिक कक्षा सञ्चालन गरिँदै
जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या गत वर्षको भन्दा दोब्बर देखिएको छ
७ माघ, २०७६
Share
अन्नपूर्ण पदयात्रामा चुनौतीपूर्ण बन्दै हिङ्कु हिमपहिरो
वर्षेनि हिमपहिरो गइरहने हिङ्कुआसपासको क्षेत्रमा यस वर्ष पनि ठूलो हिमपहिरो गएको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए
७ माघ, २०७६
Share
लेकसाइडमा गरिमाको शाखा कार्यालय स्थापना
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले शाखा कार्यालयको उद्घाटन गरे
७ माघ, २०७६
Share
गण्डकीको अर्धवार्षिक बजेट खर्च जम्मा १५ प्रतिशत मात्र
प्रदेश सरकारले गत आवमा विभिन्न क्षेत्रमा विनियोजित बजेट खर्च गर्न नसकेको भनी चर्को आलोचना भएपछि कानुन अभावमा बजेट खर्च गर्न नसकेको भनी बचाउ गर्दै आव २०७५/०७६ मा सतप्रतिशत बजेट खर्च गर्ने प्रतिवद्धता जनाएको थियो
६ माघ, २०७६
Share
पोखरीमा डुवेर दुई बालिकाको मृत्यु
पोखरीमा डुवेर दुई बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिर्खकस्थित शान्ति बगँैचामा रहेको पोखरीमा डुवेर २ जना बालिकाको मृत्यु भएको हो
६ माघ, २०७६
Share
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशंका, बिक्रीवितरणमा रोक
लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भात डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको बताए
६ माघ, २०७६
Share
स्वास्थ्य केन्द्रमा औषधि अभाव
निःशुल्क रूपमा स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात् बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नुपरेको छ
६ माघ, २०७६
Share
लमजुङमा २३ अर्बभन्दा बढी लगानीका पाँच जलविद्युत् आयोजना निर्माणाधीन
लमजुङ जिल्लामा २३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन्
६ माघ, २०७६
Share
जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद
गत १४ असारमा तनहुँको भानु नगरपालिका–३, तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई १ लाख रूपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए
६ माघ, २०७६
Share
पृथ्वीनारायण क्याम्पसका प्रमुखको कक्षमा तालाबन्दी
गण्डकी प्रदेशकै ठूलो पृथ्वीनारायण (पीएन) क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ
६ माघ, २०७६
Share
नारामा सीमित बिहेवारी बीस वर्षपारि
युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ
६ माघ, २०७६
Share
जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद
जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ
६ माघ, २०७६
Share
हिमपहिरोमा बेपत्ता भएकाहरूको उद्धारमा कठिनाइ
हिमपहिरोमा परेर कोरियनसहित नेपालीहरू हराएको जानकारी पाएपछि शुक्रबारदेखि स्थानीय पर्यटन व्यवससायी सहितको टोली घटनास्थलतर्फ खोजीका लागि निस्किएको थियो । तर, हिउँ पर्ने क्रम शनिबार पनि नरोकिएपछि उद्धारमा समस्या भएको थियो
५ माघ, २०७६
Share
एमसीसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन्
५ माघ, २०७६
Share
शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालनमा आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो
५ माघ, २०७६
Share
मनाङको थोराङ्ला पास हिँडेका चार चिनियाँ पर्यटक सम्पर्कविहीन
लमजुङ हुँदै अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङ्ला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन्
५ माघ, २०७६
Share
आर्बामा चितुवा मृत फेला
जिल्ला वन अधिकृत चुडामणि बरालले दुईवटा चितुवा आपसमा लडेर एउटा मरेको हुनसक्ने बताए
४ माघ, २०७६
Share
अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्पर्कविहीन
खोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरे पनि प्रतिकूल मौषमका कारण जान नसकेको डीएसपी केसीले बताए
४ माघ, २०७६
Share
‘पोखरा म्याराथन’ प्रदेशको समृद्धिसँग गाँसिएको छः पर्यटनमन्त्री लम्साल
उनले भने, ‘सरकार खेलकुदको विकाससँगै प्रदेशकै विकास र समृद्धिका पक्षमा अगाडि बढेको छ । प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन यहाँहरूको साथमा छ
३ माघ, २०७६
Share
विश्वकै सबैभन्दा होचा खगेन्द्र थापामगरको निधन
विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । विश्व कीर्तिमानी खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो
३ माघ, २०७६
Share
तनहुँ जलविद्युत् आयोजनामा ‘केबल टनेल’ निर्माण सुरु
१ सय ४० मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केबल टनेल’ खन्ने काम सुरु गरेको हो
३ माघ, २०७६
Share
पञ्चेबाजा बजाउन सिक्दै ब्राम्हण क्षत्री महिला
म्याग्दीकोे बेनी नगरपालिका–४, राक्सेका ब्राह्मण–क्षत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न ब्यस्त छन्
३ माघ, २०७६
Share
पोखरामा एक महिलाले जन्माइन् चार बच्चा
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक चार शिशुलाई जन्म दिएकी हुन्
२ माघ, २०७६
Share
बन्दीपुर दौडको उपाधि काठमाडौंका यादवलाई
बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको ८ किमि दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका हुन्
१ माघ, २०७६
Share
तनहुँमा ४७ लाख वक्यौता रकम असुल्न बाँकी
नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी तनहुँमा ३१ ग्राहकबाट ४७ लाख ६ हजार ७ सय २२ रुपैयाँ वक्यौता रकम असुल्न बाँकी रहेको छ
१ माघ, २०७६
Share