गण्डकी
मन्त्रीको गृहजिल्लाबाट सुरु भयो खरको छानो विस्थापन अभियान
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापन गर्ने अभियानमा लागेको बताएकी छन्
२० पुस, २०७६
Share
नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेको मनोनयन, यस्तो छ गणित
राष्ट्रियसभा सदस्य पदका लागि गण्डकी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले गण्डकी प्रदेशबाट मनोनयन दर्ता गराएका छन्
२० पुस, २०७६
Share
कावासोतीमा गैंडा मृत फेला
आइतबार बिहान कावासोती– १०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा अन्दाजी ६ र ७ वर्षको गैंडा मृत अवस्थामा भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिए
२० पुस, २०७६
Share
यी हुन् गण्डकीका मनमोहक ठाउँ
गण्डकी प्रदेशमा घुम्नलायक प्रशस्त ठाउँ छन् । तीमध्ये पोखरा त धेरैको पहिलो रोजाइमै पर्छ
२० पुस, २०७६
Share
पोखरामा हवाई मार्गबाट ७ लाख ३३ हजार पर्यटक भित्रिए
यती र बुद्धले धेरै सिट क्षमताका जहाज राखेसँगै हवाई उडान कम भए पनि पर्यटकको संख्यामा भने वृद्धि भएको हो
२० पुस, २०७६
Share
गायक प्रकाश सपूत सद्भावना दूत
गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएकाछन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो
१८ पुस, २०७६
Share
स्याङ्जामा भूमि बैंक स्थापनाको तयारी
भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताए
१७ पुस, २०७६
Share
भाइको हत्या गर्ने दुईदिदी र भाइलाई ११ वर्ष कैद सजाय
विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका २ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका–३ लामागाउँ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक भन्ने बुद्धिबहादुर कामीलाई जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो
१७ पुस, २०७६
Share
गण्डकीमा भ्रमण वर्षको भव्य उद्घाटन
गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ । पोखराको लेकसाइडस्थित फेवा तालको किनारबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भ्रमण वर्षको शुभारम्भ गरेका हुन्
१६ पुस, २०७६
Share
पोखरामा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
पोखरामा सवारी दुर्घनामा परी जनाको मुत्यु भएको छ । गएराति पोखराको चाउथेमा भएका दुर्घटना मोटरसाइकल चालक रोशन गुरुङ र जीप चालक सरोज लामाको मृत्यु भएको हो
१६ पुस, २०७६
Share
गण्डकी प्रदेशः घुम्ने ठाँउ छन्, पूर्वाधार छैनन्
आन्तरिक तथा बह्य पर्यटय प्रबद्र्धन गर्न प्रदेश सरकारले विभिन्न जिल्लामा ३ सयवटा होमस्टे सञ्चालनमा ल्याएको थियो । निकै तामझाम सहित आफ्ना पार्टीका कार्यकता पोस्ने गरी ठूलो संख्यामा संचालनमा ल्याइएका होमस्टेहरुको उपलब्धि शुन्यप्रायः रह्यो
१६ पुस, २०७६
Share
ट्रयाक्टरले किचेर चालकको मृत्यु
तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत भेटिएका छन्
१५ पुस, २०७६
Share
चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ
१५ पुस, २०७६
Share
महिलाको हत्या गरेर फरार भएको युवा पक्राउ
वृद्धा महिलाको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ
१४ पुस, २०७६
Share
लोप हुने खतरामा गण्डकी सभ्यता
नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन्
१३ पुस, २०७६
Share
लेखनाथ महोत्सवमा ठूलो दुर्घटनाबाट जाेगिए १६ बालबालिका
लेखनाथको तालचोक डाँडाको नाकमा चलिरहेको १६औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार बाल उद्यानतर्फ १६ जना चढेको पिङ झण्डै २० मिनेटसम्म अड्किएको हो । पछि पिङलाई डोरीको सहायताबाट तल झारेर उद्धार बालबालिकाको उद्धार गरियो
१२ पुस, २०७६
Share
गण्डकी प्रदेशले दियो १५ पुसमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले १५ पुस (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ
११ पुस, २०७६
Share
सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
सडक अवरुद्ध बनेपछि बेनी हुँदै मुस्ताङ घुम्न आएका विभिन्न क्षेत्रका पर्यटक र स्थानीय बाटैमा रोकिएका छन्
११ पुस, २०७६
Share
गलेश्वरधामको पुरानो सम्पदा मासिँदै
अहिले भवन रहेको स्थानभन्दा फरक ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएकाले यस भवनलाई पुरानो सम्पदाको रुपमा जोगाउनको लागि पहल गरे पनि सुनुवाइ नभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुलीले बताए
१० पुस, २०७६
Share
३४ करोड लागतमा फेवातालमा ‘सिल्ट्रेसन ड्याम’
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका तर्फबाट १७÷१७ करोड गरी कूल ३४ करोडको लागतमा ड्याम निर्माण थालिएको हो
१० पुस, २०७६
Share
पर्यटकको बसाइ अवधि बढाउन भारतीय सवारीमाथि रोक
पोखराका पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ
९ पुस, २०७६
Share
भवन हस्तान्तरण नहुँदा कैदी कोचिएर बस्न बाध्य
उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ । उनले भने, ‘भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।’
८ पुस, २०७६
Share
पीपीएलमा पोखरा लिग चरणबाटै बाहिरियो
पोखरा यसअघि तेस्रो खेलमा विराटनगरसँग तथा चौथो खेलमा बुटवलसँग हारेको थियो । लिग चरणका पाँच खेलबाट २ अंक मात्र जोड्न सफल भएको पोखरा तालिकाको पुछारमा छ
७ पुस, २०७६
Share
गाडी रोकेर चेकजाँच गर्दा लागुऔषधसहित एक पक्राउ
पाल्पामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन्
७ पुस, २०७६
Share
ताेरीबारीमा सालनाल सहितको मृत शिशु फेला
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा ‘साल’सहितको मृत शिशु फेला परेको छ
५ पुस, २०७६
Share
स्वास्थ्यचौकीलाई करोड बढीको जग्गा निःशुल्क
शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामा समेत गरिएको छ
५ पुस, २०७६
Share
शिक्षक अभावले पठनपाठनमा समस्या
प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् ।
५ पुस, २०७६
Share
पीपीएल क्रिकेटः पोखरामाथि बुटवलको ८ विकेटको जित
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ
४ पुस, २०७६
Share