गण्डकी
११ फागुनदेखि प्याराग्लाइडिङ वर्ल्ड ‘एसियन टुर’ हुँदै
पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा १९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । टुरमा विभिन्न ३० देशका १ सय २५ खेलाडी सहभागी हुने बताइएको छ
१ माघ, २०७६
Share
बालिकामैत्री प्रदेश बनाउन मुख्यमन्त्रीसँग किशोरीको माग
किशोरीहरूको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई बालमैत्री तथा किशोरीमैत्री बनाउनका लागि काम गरिरहेको बताए
१ माघ, २०७६
Share
तीन आयोजना बनाउन पोखरा महानगरले थाल्यो छलफल
पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा सांसदसँग छलफल चलाएको छ
२९ पुस, २०७६
Share
रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट
सोमबार सम्पन्न छैटौं नगरसभाले स्थानीय स्रोत साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने निर्णय गरेको हो
२९ पुस, २०७६
Share
गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना बढे
गण्डकी प्रदेशमा सन् २०१९ मा ६ सय ६६ मानवअधिकार उल्लंघनका घटना भएका छन् । अघिल्लो वर्ष राज्य र गैरराज्य पक्ष गरी ६ सय ४० पीडित बनेका थिए
२९ पुस, २०७६
Share
लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद
तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ
२९ पुस, २०७६
Share
गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ बनाइने
गण्डकी प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा ‘हेलिप्याड निर्माण’ को अभियान थालेको छ
२८ पुस, २०७६
Share
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गर्दा यात्रु मर्कामा
तनहुँको घिरिङ गाउँपालिका–३, थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन्
२८ पुस, २०७६
Share
अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन्
२७ पुस, २०७६
Share
तनहुँलाई पूर्ण विद्युतीकरण गर्ने तयारी
आर्थिक वर्ष २०७६/७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए
२७ पुस, २०७६
Share
पोखरा महोत्सवको तयारी पूरा, २९ पुसबाट सुरु हुने
युनाइटेड क्लबको आयोजनामा आगामी २९ पुसदेखी १२ माघसम्म आयोजना हुने १०औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ
२६ पुस, २०७६
Share
पोखरामा जीप दुर्घटनामा, एकजनाको मृत्यु
पोखरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ
२६ पुस, २०७६
Share
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका थामीकाे उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा करिब २ बजे मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए
२६ पुस, २०७६
Share
सरकारी सम्पत्तिमा आफूखुसी
समितिका सदस्यहरू सीता सार्की, विजय लामा, सुन्तला परियार, रामचन्द्र बोगटी, निरबहादुर थापा र होमबहादु विक आफैंले पनि समितिको सरकारी सवारीसाधन र तारजाली, पाइप, निर्माण–सामग्रीलगायत सामग्रीहरू लगेका हुन्
२६ पुस, २०७६
Share
‘गण्डकी प्रदेश मुख्यमन्त्री कप’ फुटबल हुने
पोखरामा ‘गण्डकी प्रदेश मुख्य मन्त्री कप लिग’ फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी ४ देखि ९ माघसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगिता भण्डारढिकस्थित खेल मैदानमा आयोजना हुने छ
२५ पुस, २०७६
Share
तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु
बस दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँ घिरिङ गाउँपालिका–१ की २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए
२५ पुस, २०७६
Share
जाँडमा थोत्रा चप्पल र खुर्सानी
जिल्ला प्रहरी कार्यालयले चलाएको अवैध घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत मदिरा बनाउन कच्चा पदार्थ जाँडमा अखाद्य वस्तु मिसाइएको फेला पारेको छ
२५ पुस, २०७६
Share
लुम्बिनीमा तपाईंलाई स्वागत छ
शाक्यमुनि गौतम बुद्धको जन्मस्थान लुम्बिनी, १ करोड १० लाख वर्ष पुरानो मानवजातिको पुर्खा रामापिथेकसको अवशेष पत्ता लगाएको स्थान सिद्धबाबा क्षेत्र, गौतम बुद्धको मावली क्षेत्र देवदह र अंग्रेजहरूलाई हराएको नेपालको एक मात्र किल्ला जितगढीजस्ता ऐतिहासिक सम्पदा रूपन्देहीको मुटुमा नै छन्
२५ पुस, २०७६
Share
माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा माघे संक्रान्तिलाई विशेष पर्वका रूपमा मनाइने गरिन्छ
२५ पुस, २०७६
Share
आफैंले बोकेको बन्दुकको छर्रा लागेर मृत्यु
उनको बायाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक झवीन्द्र भट्टराईले बताए
२५ पुस, २०७६
Share
बागलुङमा निवारण भएन हात्तीपाइले
लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि बागलुङ जिल्लामा ११औँ पटक अभियान सञ्चालन गरिने भएको हो
२५ पुस, २०७६
Share
दुई स्थानीय तहमा औद्योगिक ग्राम बनाउने तयारी
स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न बागलुङ दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ
२५ पुस, २०७६
Share
नेपालको एक इन्च जमिन पनि छाड्दैनौंः रक्षामन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सीमा विवाद सुल्झाउन सरकारले कूटनीतिक पहल थालिसकेको बताएका छन्
२४ पुस, २०७६
Share
व्यवस्थित गर्न खोज्दा गलत प्रचार
उक्त प्रयासलाई केही राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण पोखराको पर्यटनमा असर पुर्याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए
२४ पुस, २०७६
Share
गोरखाबाट नेपाली सेनाको टर्च र्याली सुरु
पदयात्रामा निस्किएको टोलीमा पृथ्वी नारायण शाहकालीन पोशाक लगाएका सेनाहरू पनि सहभागी छन् । बाजागाजासहित नेपाली सेनाको रणसिंह दल गणको ४० जनाकाे टोली पदयात्राका लागि निस्किएको हो
२३ पुस, २०७६
Share
लमजुङको कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीकाे क्षति
विद्युत सर्ट भएर आगलागी भएपछि ५० वटा बाख्रा र १ सयवटा भन्दा बढी लोकल कुखुरा जलेर नष्ट भएको फार्म सञ्चालक भरतराज पोखरेलले बताए । ६० वटा बाख्रा र ५० वटा लोकल कुखुरा पालेर कृषि फार्मको सुरुवात भएको थियो
२३ पुस, २०७६
Share
स्याङ्जाका १० गाउँलाई नमुना कृषिगाउँ बनाइँदै
कृषिगाउँ कार्यक्रम सहकारीमार्फत वा सहकारी नभएका गाउँमा सामूहिक भेला तथा तदर्थ समिति गठन गरी सोहीमार्फत कार्यक्रम सञ्चालन गरिने ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ कार्यक्रमको प्रावधानमा उल्लेख छ
२३ पुस, २०७६
Share
रामायण भवन सम्पन्न, आदिकविको १ सय फिट अग्लो सालिक निर्माण गरिँदै
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए
२३ पुस, २०७६
Share
मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता
साथै, बैंकले स्व. मोहोनीमायाले तिर्न बाँकी रहेको ऋण २ लाख ११ हजार ४ सय ४० रुपैयाँ मिनाहासमेत गरेको छ
२१ पुस, २०७६
Share