गण्डकी
गण्डकीमा युरो मापदण्डका नयाँ गाडीले ट्रायल दिन सुरु
सनराइज ड्राइभिङ स्कुलअन्तर्गतको कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा यस्तो व्यवस्था बिहीबारदेखि कार्यान्वयनमा आएको हो
१६ माघ, २०७६
Share
कोरोना भाइरसको प्रभाव : पोखरामा बुकिङ रद्द गर्दै पर्यटक
नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ
१६ माघ, २०७६
Share
सरकारी स्कुलले होस्टेल र बस अनिवार्य राख्नुपर्छ : मुख्यमन्त्री गुरुङ
विद्यालयले टाढाका विद्यार्थीका लागि होस्टलको समेत व्यवस्था गर्नुपर्छ
१६ माघ, २०७६
Share
पोखरामा आजदेखि विज्ञान प्रदर्शनी सुरु
दुई सातासम्म सञ्चालन हुने सो प्रदर्शनीको गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन्
१५ माघ, २०७६
Share
विमानस्थल निर्माणमा तीव्रता
सन् २०१७ नोभेम्बरदेखि निर्माण सुरु भएदेखि निरन्तर सरकारका प्रतिनिधि, उच्च पदस्थ व्यक्तिहरूबाट नियमित अवलोकन तथा निरीक्षण भइरहेकाले काममा सहज भएको निर्माणमा आबद्ध कर्मचारी बताउँछन्
१५ माघ, २०७६
Share
मुडाले च्यापिएर एक महिलाको मृत्यु
घरनजिक उत्तीसको दाउरा काट्ने क्रममा अचानक मुडा पल्टिएर च्याप्दा घाइते भएकी विकलाई उपचारका लागि पर्वतको सदरमुकाममा कुस्मास्थित रहेको जिल्ला अस्पतालमा ल्याइएको थियो
१४ माघ, २०७६
Share
जनभावना नबुझेरै करको भार
अर्का अर्थशास्त्री डाक्टर कृष्णराज पन्तले करको दायरा बढाउने, व्यवस्थापन गर्ने लगायतका विषयहरुमा तीन तहका सरकारबीच समन्वय हुनुपर्ने धारणा राखे
१४ माघ, २०७६
Share
रोकिएन चितुवा आतंक, फेरि एक बालकको शव फेला
चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए
१४ माघ, २०७६
Share
कुरिलो खेतीमा कृषकको आकर्षण
वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन्
१३ माघ, २०७६
Share
राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा सम्मानित
नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ
१३ माघ, २०७६
Share
६ हजार धरौटी तिरेर रिहा भए दीपक मनाङे
कुटपिट आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन्
१२ माघ, २०७६
Share
पोखरा विमानस्थलबाट २९ थान गोलीसहित एक जना पक्राउ
पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए
१२ माघ, २०७६
Share
करार नियुक्ति माग्दै पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक आन्दोलित
मागहरूको सुनावाइ नभएपछि माघ १३ गतेदेखि क्याम्पसमा पठनपाठन कार्य अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिए
१२ माघ, २०७६
Share
९ अर्ब खर्चेर गण्डकी सरकारले ल्याउँदै छ २ सय ५० चिनियाँ गाई
सुरुमा साढे २ सय गाई परीक्षणस्वरुप भित्र्याइने भए पनि प्रदेशमा ४ हजारसम्म गाई ल्याउने सरकारको योजना छ । तीन प्रदेशमा ३२ अर्ब र गण्डकी प्रदेशमा मात्रै ९ अर्बको लगानीमा यस परियोजनामा सञ्चालन हुनेछ
१२ माघ, २०७६
Share
सोलारले हट्यो टुकीको भर
टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ
११ माघ, २०७६
Share
टिपरको ठक्करबाट एक जनाको मृत्यु
ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
११ माघ, २०७६
Share
दीपक मनाङेलाई २ दिन म्याद थप
जिल्ला प्रशासन कार्यालयबाट थप अनुसन्धानका लागि २ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रवक्ता राजकुमार केसीले बताए
१० माघ, २०७६
Share
दीपक मनाङेकाे कुटाइ खाने गुरुङ पनि पक्राउ
कुटाइ खाने गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । यो घटना बाहिर आएसँगै गुरुङविरुद्ध पनि प्रहरीमा उजुरी परेको खुलेको थियो
१० माघ, २०७६
Share
कास्कीमा बढ्दो दुर्घटना : ६ महिनामा २७ को मृत्यु, ५० घाइते
लापरबाही गरी सवारी चलाएर दुर्घटना गराउने ४ जना सवारी चालक कारागार चलान भएका छन् । प्रहरीले दर्ता गरेको ज्यान मुद्दामा जिल्ला अदालत कास्कीले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो
९ माघ, २०७६
Share
नारायणकाजी श्रेष्ठ बने राष्ट्रियसभा सदस्य
नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । आज भएको मतदानमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार ल्याएर विजयी भएका हुन्
९ माघ, २०७६
Share
दीपक मनाङे पक्राउ
प्रवक्ता केसीका अनुसार उनलाई कास्कीका एन्फा अध्यक्ष मिलन गुरुङले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । हाल सांसद मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको उनले जानकारी दिए
९ माघ, २०७६
Share
एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा
गत वर्ष चैतबाट सुरु भएको बागलुङ नगरपालिका–१, रामरेखा र कुश्मा नगरपालिका–१, पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम सुरु भएको छ
९ माघ, २०७६
Share
आवास निर्माणमा ढिलाइ
पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो किस्ता वापत रु १८ करोड ५० लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ
९ माघ, २०७६
Share
प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोप
सांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो'
८ माघ, २०७६
Share
मनकारी सांसद जसले सबै तलब विकासमा खर्चिए
निर्वाचनका बेला आफूले जनतासँग निर्वाचत भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिवद्धता व्यक्त गरेअनुसार आफूले प्रदेशसभा सदस्यका रुपमा पाएको सम्पूर्ण सेवा सुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए
८ माघ, २०७६
Share
राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत
नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन पुगेकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले पञ्चेबाजाका साथमा स्वागत गरेको हो
८ माघ, २०७६
Share
सैनामैना सवडिभिजन वन कार्यालयका प्रमुख घूससहित पक्राउ
उनलाई बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ
८ माघ, २०७६
Share
दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या
करिब एक महिनादेखि प्रहरी नायव उपरीक्षकको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कायरत डीएसपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो । त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन्
८ माघ, २०७६
Share
रकम फिर्ता गर्दै लमजुङका भूकम्प पीडित
जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय लमजुङले जनाएको छ
८ माघ, २०७६
Share