गण्डकी
हिमपातले विकास निर्माणका काम प्रभावित
स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।
२२ फागुन, २०७५
Share
उत्पादन वृद्धि गर्न जमीन चक्लाबन्दी कार्यक्रम
एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि गर्ने योजना सरकारको ल्याएको छ ।
२२ फागुन, २०७५
Share
दोहोरो नागरिकता लिने बाबुछोरा जेलमा
झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो ।
२१ फागुन, २०७५
Share
जग्गाको कारोवारमा कमी
मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए । यो वर्ष सोही समयावधिमा ९४७ मात्रै कारोवार भएको कार्यालयले जनाएको छ ।
२१ फागुन, २०७५
Share
अब म्याग्दी पनि हिमाली जिल्ला
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ ।
१९ फागुन, २०७५
Share
मिर्गौलापीडित शिक्षकलाई दश लाख सहयोग
मिर्गौलापीडित शिक्षकलाई उपचारका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताए ।
१८ फागुन, २०७५
Share
सात महिनामा १५ जबर्जस्ती करणीका उजुरी
बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् ।
१७ फागुन, २०७५
Share
मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने भएको छ ।
१६ फागुन, २०७५
Share
म्याग्दीमा चौँथो पटक हिमपातः जनजीवन प्रभावित
जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।
१५ फागुन, २०७५
Share
गण्डकी प्रदेश बालमैत्री हुन्छः मुख्यमन्त्री गुरूङ
मुख्यमन्त्रीले मदिराको अनियन्त्रित व्यापारका कारणले बालबालिकामाथि हिंसा बढिरहेको भन्दै मदिरा नियन्त्रणको नीति बनाउन आवश्यक रहेको औँल्याए ।
१३ फागुन, २०७५
Share
ट्राफिक व्यवस्थापन गर्न समिति
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ ।
८ फागुन, २०७५
Share
सरकारी योजना एकै दिशातर्फ केन्द्रितः मुख्यमन्त्री गुरुङ
जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने ।
६ फागुन, २०७५
Share
गण्डकी प्रदेशमा क्यान इन्फोटक मेला हुने
सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधि बारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
६ फागुन, २०७५
Share
गण्डकी प्रदेश सरकारको वर्ष दिन : कानून निर्माणमा उपलव्धि
वर्ष दिनको अवधिमा प्रदेशसभाबाट विभिन्न २१ विधेयक पारित भई ऐनको रुपमा कार्यान्वयनमा आएको छ । प्रदेशसभाबाट यी कानून निर्माण गर्नुलाई सरकारले महत्वपूर्ण उपलव्धिका रुपमा लिएको छ । त्यस्तै यस अवधिमा चार विधेयक प्रदेशसभामा छलफलमा छन् ।
५ फागुन, २०७५
Share
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ
“अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, “अब केही दिनमा काठको थाम राख्ने काम सुरु हुन्छ भनेका छन् ।”
५ फागुन, २०७५
Share
सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारले पहिलो वर्षलाई ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिएको बताए ।
सरकारले विभिन्न चुनौतीका बाबजुद पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका सबै क्षेत्रमा जनआकांक्षा अनुरुप विकास निर्माणका कामलाई अघि बढाएको उनले बताए ।
५ फागुन, २०७५
Share
सोचेजस्तो काम अघि बढाउन सकेनाैंः मुख्यमन्त्री गुरुङ
नेपाल प्रेस संगठन गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार गठन भएलगत्तै एक वर्षभित्रमा गण्डकी प्रदेशले भौतिक पूर्वाधारको विकासमा फड्को मार्ने योजना बनाएको भए पनि नीतिगत समस्याका कारण सोचेजस्तो काम हुननसकेको स्वीकार गरेको हो ।
३ फागुन, २०७५
Share
सुत्केरी आमालाई भत्ता
नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।
१ फागुन, २०७५
Share
फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई
सम्झौताअनुसार नगरपालिकाको ट्याक्टर र कम्प्याक्टर परिचालन गरेर सो फोहर सङ्कलन गरी केन्द्रमा लगेर व्यवस्थापन गरिने भएको छ ।
१ फागुन, २०७५
Share
दिपक मनाङ्गेले लिए प्रदेश सभा सदस्यको सपथ
दिपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । आज गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ ग्रहण गराएका हुन् ।
१४ माघ, २०७५
Share
भोजमा बहिष्कार मिलाप स्वीकार
भोजमा निम्तो मान्न गएका निसीखोला गाउँपालिका–२ देविस्थानका ओमबहादुर रसाइलीलाई खाना खाने क्रममा दलितहरुले खाने छुट्टै भान्सा भएको भन्दै अपमानित गरे ।
११ माघ, २०७५
Share