गण्डकी
पोखरामा २५ करोडको लगानीमा बायो ग्यास उद्योग सञ्चालनमा
पर्यटकीय नगरी पोखरामा गण्डकी ऊर्जा प्रालिले बायो ग्यासको व्यावसायिक उत्पादन सुरू गरेको छ । २५ करोडको लगानीमा स्थानीयसहितका १४ युवा व्यावसायीको संयुक्त लगानीमा बायो ग्यास उद्योग सञ्चालनमा आएको हो
२ असोज, २०७६
Share
बाढीको कहरः नाति जोगाउँदा हजुरबा बगे, जोखिममा कावासोती क्षेत्र
नवलपरासीमा स्कुलबाट फर्किएका नातिलाई बचाउन खोज्दा खोलाले बगाएर हजुरबाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका- ४, सर्दीमा रहेको विनयी खोलामा सोमबार साँझ साढे ५ बजेतिर सर्दीका ७० वर्षीय लालबहादुर रासकोटीलाई खोलाले बगाएको हो
१ असोज, २०७६
Share
बाढीले ट्याक्सी बगायाे
कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो
१ असोज, २०७६
Share
तनहुँमा माइक्रो बस र जिप ठोक्किए, १५ यात्रु घाइते
तनहुँमा माइक्रोबस र जिप दुर्घटनामा परी डेढ दर्जन यात्रु घाइते भएका छन् । व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको ग१ख ४०४४ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ग२च ५७४२ नम्बरको जिप आपसमा ठोक्किएका हुन्
३१ भदौ, २०७६
Share
पोखरामा साढे ४ करोडको लगानीमा अत्याधुनिक शीत भण्डार
६ करोड ५० लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका–१४, चाउथेमा शीत भण्डार सञ्चालनमा आएको हो ।
३० भदौ, २०७६
Share
तनहुँमा भारतीय बस दुर्घटना, २७ यात्रु घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।
३० भदौ, २०७६
Share
बजेट अभावले सागको तयारी रोकिँदैन
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले दक्षिण यशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण भइरहेका कुनै पनि पूर्वाधार बजेट अभावले नरोकिने बताएका छन्
३० भदौ, २०७६
Share
पहिरोले अवरूद्ध बेँसीशहर–चामे सडक खुल्यो
लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको सडक करीब १७ दिनपछि खुलेको हो
२९ भदौ, २०७६
Share
उच्च अदालतले छाड्न आदेश दिएलगत्तै विप्लवका कार्यकर्ता पुनः पक्राउ
अदालतले छाड्न आदेश गरेका नेत्रविक्रम चन्द (विप्लव) माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ
२९ भदौ, २०७६
Share
मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमान
आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको गण्डकी प्रदेश सरकरले मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ
२८ भदौ, २०७६
Share
पर्वतबाट सवा २ लाख नगदसहित ४ जुवाडे पक्राउ
प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हाे
२७ भदौ, २०७६
Share
अपहरण आरोपमा पोखराबाट ४ जना पक्राउ
पोखरामा एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ
२६ भदौ, २०७६
Share
'काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउँछौं'
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउने बताएका छन्
२५ भदौ, २०७६
Share
सरकारले अख्तियारलाई प्रभावमा पारेर लुटतन्त्र मच्चाएको छः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले देशमा लुटतन्त्र मच्चाएको बताएका छन् । उनले दुई तिहाइको दम्भमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए
२५ भदौ, २०७६
Share
तनहुँका जीपचालक आन्दोलित
तनहुँ दुलेगौंडा क्षेत्रका जीप चालकहरू आन्दोलित भएका छन् । चालकहरूले जीपमा तोकिएभन्दा बढी संख्यामा राखिएका सिट ट्राफिक प्रहरीले निकाल्न लगाएपछि कानूनको धज्जी उडाउँदै आएका जीपचालकहरू आन्दोलनमा उत्रिएका हुन्
२४ भदौ, २०७६
Share
सिभिल बैंकको ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना
बैंकले हाल नेपालमा चलनचल्तीमा रहेका वचत खाता र मुद्दती खाताको सम्मिश्रण गरी नयाँ प्रकारको निक्षेप योजना आफ्ना सेवाग्राहीसामु ल्याएको अधिकारीले बताए
२३ भदौ, २०७६
Share
आहा ! पोखरा
पछिल्लो समय पदयात्रा, दृश्यावलोकन एवं साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको संख्या बढ्न थालेसँगै पर्यटन व्यवसायमा उत्साह थपिएको छ
२३ भदौ, २०७६
Share
पोखरामा डेंगु संक्रमित बढेको बढ्यै, एक महिनामा आठ सय बिरामी
डेंगु महामारी फैलिएपछि एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न अभियान नै चलाए पनि पोखरामा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ
२१ भदौ, २०७६
Share
एउटै गाउँपालिकामा १५ हजार रोपनी जग्गा अतिक्रमण
उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ।
२१ भदौ, २०७६
Share
उपल्लो मुस्ताङसम्म वर्षभरि नै सवारीसाधन चल्ने
उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महीना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।
२१ भदौ, २०७६
Share
पोखरामा सेतो पुतली आतंक : बेलैमा अस्पताल नपुगे आँखाको ज्योति गुम्न सक्ने
दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा फैलिएको सेतो पुललीको संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाएका छन्
२१ भदौ, २०७६
Share
यातायात क्षेत्रलाई व्यवस्थित गर्न छिट्टै ऐन : गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई छिटै व्यवस्थित गरिने बताएका छन्
२० भदौ, २०७६
Share
पोखरा महानगर र कोरियाको ग्यांवोन प्रान्तबीच साझेदारी सम्झौता
पोखरा महानगरपालिका र दक्षिण कोरियाको ग्यांवोन प्रान्तको हरित टेक्नोलोजी केन्द्रबीच पोखरामा हरित गृह सम्बन्धि परियोजना सञ्चालन गर्न सम्झौता भएको छ
२० भदौ, २०७६
Share
हत्या आरोपमा दोर्जे लामा पक्राउ
पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२० भदौ, २०७६
Share
जीप दुर्घटनामा तीनको मृत्यु
गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् ।
१९ भदौ, २०७६
Share
स्याङ्जामा जीप दुर्घटना : तीन जनाकाे मृत्यु, २१ घाइते
स्याङ्जामा जीप दुर्घटनामा परी एक बालकसहित तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गल्याङ– ३ मा भएको उक्त जीप दुर्घटनामा २१ जना घाइते भएका छन्
१९ भदौ, २०७६
Share
म्याग्दीमा जीप दुर्घटना : घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
म्याग्दीमा जिप दुर्घटनामा हुँदा तीन जना गम्भीर घाइते भएका छन् । रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो सडकबाट झण्डै ३ सय मिटर तल खसेको हो
१८ भदौ, २०७६
Share
स्याङ्जामा चार वर्षीय बालकसहित बुबाको हत्या
स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिका ३ स्थित मिनडाँडाका बाबु र छोराको अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ
१८ भदौ, २०७६
Share