गण्डकी
जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु
बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।
९ कात्तिक, २०७६
Share
कास्की– २ मा विद्या भट्टराईको नाम सर्वसम्मत
सर्वसम्मत रूपमा सिफारिश भएकी नेतृ भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नीसमेत हुन्
८ कात्तिक, २०७६
Share
२ महिनापनि टिकेन पोखरामा ई–टिकेटिङ सेवा
पोखरा महानगर क्षेत्रभित्र सार्वजनिक सवारीसाधनहरुमा शुरु गरिएको ई–टिकेटिङ (विद्युतिय प्रणाली) दुई महिना नबित्दै बन्द भएको छ । गत भदौ १ गतेबाट महानगर क्षेत्रमा सञ्चालन हुने भाडाका सवारी साधनहरुमा शुरु गरिएको ई–टिकेटिङ असोज अन्त्यमा आएर बन्द भएको हो
८ कात्तिक, २०७६
Share
कास्कीमा राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय कास्कीले राति १० बजेपछि देउसीभैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ । तिहार विशेष सुरक्षा सतर्कताका लागि बेलुका १० बजेसम्ममात्र कास्कीमा देउसीभैलो तथा सांगितिक कार्यक्रम गर्न अह्वान गरिएको प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए ।
८ कात्तिक, २०७६
Share
पोखराको भोटीखोलामा २ करोड ३८ लाख लागतमा पुल निर्माण हुने
पोखरा महानगरपालिका – १९ मा रहेको भोटीखोलामा २ करोड ३८ लाखको लागतमा मोटेरेबल पुल निर्माण हुने भएको छ । पुल निर्माणको सम्पुर्ण लागत पोखरा महानगरपालिकाले बेहोर्ने छ ।
८ कात्तिक, २०७६
Share
बेवारिसे बालक फेला, आफन्तको खोजी जारी
न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
७ कात्तिक, २०७६
Share
लागूऔषधसहित दुई युवा नवलपरासीबाट पक्राउ
पश्चिम नवलपरासीमा लागूऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमानजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
७ कात्तिक, २०७६
Share
हिउँ पहिराेमा पुरिँदा एकको मृत्यु, दुई घाइते
हिउँ पहिरोले पुरिँदा पोखराका १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको प्रहरीले बताएको हो
६ कात्तिक, २०७६
Share
कास्की– २ मा साझा पार्टीको तर्फबाट रजनी केसी उम्मेदवार
उनले जनसंख्या, लैंगिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्
६ कात्तिक, २०७६
Share
कास्कीमा चुनावी सरगर्मी, उम्मेदवार छनोटमै दललाई सकस
आफ्नो पकडको निर्वाचन क्षेत्र भएका कारण लामो समयदेखि नेकपाले आफ्नो विरासत कायम गर्दै आएकाले कुनै पनि हालतमा यो क्षेत्र गुम्न नदिने पक्षमा नेकपा देखिन्छ
६ कात्तिक, २०७६
Share
स्थानीय तहले सही ढंगले कानुन निर्माण गर्न सकेनन्ः मुख्य मन्त्री गुरुङ
'संघ र प्रदेशका जनप्रतिनिधिले पाउने, स्थानीय तहका जनप्रतिनिधिले नपाउने ? यो अन्याय हो, अब संविधानको यो धारा संशोधन गर्नुपर्छ’
५ कात्तिक, २०७६
Share
फेवा किनारमा चारवटा बिच भलिबल कोर्ट निर्माण हुँदै
सागका लागि बिच भलिबलको आयोजना हुने स्थान फेवातालको किनारमा भलिबलको कोर्ट निर्माण कार्य द्रुत रूपमा अगाडि बढेको छ
५ कात्तिक, २०७६
Share
जनप्रतिनिधिलाई पारिश्रमिककाे व्यवस्था गर्न मुख्य मन्त्री गुरुङको माग
उनले भने, ‘सेवा सुविधामा दुई तहको सरकारलाई मात्र अधिकार हुने होइन । स्थानीय निकायका जनप्रतिनिधि पनि जनताकै प्रतिनिधि हुन्’
३ कात्तिक, २०७६
Share
दसैंमा ट्राफिक नियम मिच्नेबाट ३६ लाख जरिवाना उठ्यो
अघिल्ला महिनाभन्दा असोज महिना आपराधिक गतिविधिमा कमी आएको छ ।
१ कात्तिक, २०७६
Share
पोखरामा आन्तरिक पर्यटक, ९५ प्रतिशत होटल भरिभराउ
पर्यटकीय नगरी पोखरामा दसैंलगत्तै आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ
३० असोज, २०७६
Share
पोखराकाे लेकसाइडबाट ५ जुवाडे पक्राउ
पक्राउ परेकाहरूउपर जुवातास मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ
२९ असोज, २०७६
Share
क्रसकन्ट्री दौड प्रतियाेगिता पोखरामा हुँदै
पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडमा सहभागी हुन चिनियाँ धावकहरु पोखरा आएका छन् । मंगलबार चिनियाँ धावक टालीसहित पत्रकारहरु समेत पोखरा आइपुगेका हुन्
२९ असोज, २०७६
Share
पोखरामा ६ लाख नगदसहित कौडा खेल्ने १५ जना पक्राउ
गोप्य सूचनाका आधारमा छापा मारी ६ लाख १० हजार नगदसहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
२८ असोज, २०७६
Share
बस र जिप आपसमा ठोक्किँदा एकको मृत्यु
तनहुँको गुणादीमा बस र बोलेरो जिप जुध्दा जीप चालकको मृत्यु भएको छ । आइतबार बिहान म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बस र बलेरो जिप आपसमा ठोक्किँदा जिप चालक नवलपरासी सरावल गाउँपालिका–१ का २२ वर्षीय रमेश थारुको मृत्यु भएको हो
२६ असोज, २०७६
Share
बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा
दसैंको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ
२० असोज, २०७६
Share
दसैंले किनमेल गर्नेको भीड बढ्यो
धेरै व्यापारीले दसैंकै लागि भनेर ठूलो मात्रामा आवश्यक सामग्री र कामदारको समेत व्यवस्था गरेका छन् ।
१८ असोज, २०७६
Share
जीपको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु
पोखरामा जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पोखरा– २६, सुन्दरी बजारमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो
१८ असोज, २०७६
Share
रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका
जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो ।
१८ असोज, २०७६
Share
गण्डकी सरकारको नयाँ नियमः अतिथि सत्कारमा एक थरी मात्र
प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा आमन्त्रित अतिथिको स्वागत सत्कारमा फूलमाला, खादा, अबिरजस्ता सामग्रीमध्ये एक थरीको मात्र प्रयोग गर्ने निर्णय गरेको हो ।
१७ असोज, २०७६
Share
हुनेलाई उल्लास, नहुनेको सधैं घरझगडा
लमजुङको चितीबाट पोखरा आउँदा उनका सपना थियो– ‘पति–पत्नी दुवै पोखरा बसेर मजदुरी गर्ने, छोराछोरीलाई राम्रोसँग शिक्षादिक्षा दिने र कमाईबाट बचेको पैसाले एउटा सानो घर बनाउने ।’ तर उनले पोखरा भित्रदा देखेको सपना सपना मै सिमित बन्यो
१७ असोज, २०७६
Share
बेगनासमा बस दुर्घटना, २५ यात्रु घाइते
पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा बिहान साढे १० बजे ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको होे
१७ असोज, २०७६
Share
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि निर्घात कुटपिट
पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।
१६ असोज, २०७६
Share