गण्डकी
बागलुङमा ६३ प्रतिशत मत खस्यो, गणना आइतवारबाट मात्र
बागलुङ २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ
१४ मंसिर, २०७६
Share
लाइनमा लागेर मत हालिन् विद्याले
उम्मेदवार बने पनि निर्वाचन क्षेत्र बाहिरका बासिन्दा भएकाले उनीहरू मत हाल्नबाट वञ्चित भएका हुन् ।
१४ मंसिर, २०७६
Share
कास्की २ अपडेट : अहिलेसम्म ४० प्रतिशत मत खस्यो
कास्की निर्वाचन क्षेत्र नम्बर दुईका विभिन्न मतदान केन्द्रमा मतदान भैरहेको छ।
१४ मंसिर, २०७६
Share
कास्की–१६ मा कांग्रेसद्वारा बुथकब्जा प्रयास
प्रतिनिधिसभाको उपनिर्वाचनm चलिरहेको कास्की– १६ नम्बर वडाको बुथ कब्जाको प्रयास गरिएको छ ।
१४ मंसिर, २०७६
Share
कास्कीका तीन मतदानस्थल नजिक बम विस्फोट
कास्कीका तीन मतदानस्थल नजक बम विस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा–१६ अर्मलाको शान्ती मावी नजिकै बम विस्फोट भएको हो ।
१४ मंसिर, २०७६
Share
साझाकी रजनीले गरिन् मतदान
उनीसँगै पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा.सूर्यराज आचार्य पनि मतदान स्थल पुगेका थिए । उम्मेदवार केसीले मतदान गरेको मतदान स्थलमा २ हजार २ सय ३८ मतदाता छन् । सो स्थलमा ३ वटा मतदान केन्द्र तोकिएको छ ।
१४ मंसिर, २०७६
Share
कास्की–२ : कसले पाउला प्रतिनिधिसभा ढोकाको साँचो ?
आज साँझ खुल्ने ब्यालेट बक्सले कास्कीवासीका मुद्दा र भरोसाका साथ एक जनालाई प्रतिनिधिसभामा प्रवेश गर्ने ढोका खोलिदिने छ । दलीय प्रतिस्पर्धाका नजरले यस क्षेत्रलाई विशेष चासोको रूपमा लिइएको छ । १० स्वतन्त्रसहित ११ दलीय गरी २२ जना चुनावी मैदानमा छन् ।
१४ मंसिर, २०७६
Share
कास्कीमा मतदान सुरु, मतगणना पनि आजै
शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिवारसम्म अत्यावश्यक सेवाका बाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको काँस्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
१४ मंसिर, २०७६
Share
सागकाे रंगशालाः कोलकाताको दुबो, फ्रान्सका टेक्निसियन
रंगशालामा बिछ्याइएको दुबो भारतको कोलकाताबाट ल्याइएको हो । यस्तै, स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) का सामान फ्रान्सबाट ल्याइएको राखेपले जनाएको छ । उक्त प्यारापिट जडानका लागि फ्रान्सबाट दुई जना प्राविधिकसमेत झिकाइएको छ
१३ मंसिर, २०७६
Share
पोखरामा गाडी दुर्घटना, आठ जना गम्भीर घाइते
पोखरामा ल्याण्डक्रुजर दुर्घटनामा परी ८ जना घाइते भएका छन्
१३ मंसिर, २०७६
Share
कास्कीमा एकतिहाइ मतदानस्थल अति संवेदनशील
शनिबार कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका एकतिहाइ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ
१३ मंसिर, २०७६
Share
१२ करोडमा बनेकाे लिफ्ट खानेपानी आयोजनाको परीक्षण सफल
जिल्लाकै सबैभन्दा ठूलो लिफ्ट खोनेपानी परियोजना हो यो । पूर्वाधार निर्माणको काम सकेपछि परीक्षणका रूपमा खानेपानी वितरण सुरु गरेको रेग्मीको भनाइ छ । पानी तान्ने पम्पको सफल परीक्षण भएको छ ।
१२ मंसिर, २०७६
Share
बम विस्फोट गराएको आशंकामा पोखराबाट एक जना पक्राउ
बम विस्फोट गराएको अभियोगमा नियन्त्रणमा लिइएका ती व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए
११ मंसिर, २०७६
Share
भारतले मिचेको जमिन फिर्ता गर्न सरकारले छिटो पहल गरोस्ः नेता पौडेल
‘कालापानी, सुस्ता नेपालकै हो, यसमा विवादै छैन,’ नेता पौडेलले भने, ‘आफू सभामुख हुँदा त्यहीबेला भारतले कालापानीमा मिच्न खोज्दा कालापानी नेपालकै हो भन्ने अडान लिएको थिएँ ’
११ मंसिर, २०७६
Share
देउवाले सीमा विवादका बारेमा झुटाे बोलेः प्रचण्ड
देउवाले कास्कीको चुनावी सभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । कास्की आएर चुनावी सभाबाटै प्रचण्डले खण्डन गरेका हुन्
११ मंसिर, २०७६
Share
नेकपाको चुनावी सभानजिकै बम विस्फाेट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोखरामा भरहेको चुनावी सभालाई लक्षित गरेर बम विस्फाेट गराइएको छ । नेकपाले आज पोखराको नयाँ बजारमा आयोजना गरेको सभास्थलनजिकै विस्फाेट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ
११ मंसिर, २०७६
Share
म्याग्दी दुर्घटनाका घाइतेको मृत्यु
२५ वर्षीय थजाली जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मंगलबार राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी महेन्द्रप्रसाद रामसिनीले जानकारी दिए ।
११ मंसिर, २०७६
Share
लोकतन्त्र र संविधान बचाउनका लागि कांग्रेसले चुनाव जित्नुपर्छः केसी
मंगलवार पोखरा–२०, भलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिभन्दा बाहिर कहिल्यै नगएको दाबी गर्दै अहिले मुलुक, लोकतन्त्र र संविधानमाथि ओली सरकारबाटै खतरा रहेको बताएका हुन्
१० मंसिर, २०७६
Share
पोखराबाट ठूलो परिणमको लागूऔषधसहित एक जना पक्राउ
पक्राउ परेका आकाशले लागूऔषध ओसारपोसार गर्छन् भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखराका इन्चार्ज इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर रावतसहितको टोलीले उनीमाथि निगरानी राखी पक्राउ गरेको हो
१० मंसिर, २०७६
Share
ब्याडमिन्टनको पूर्वाधार तयार, १५२ खेलाडी प्रतिस्पर्धा गर्दै
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलका लागि निर्माण सुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हाे ।
१० मंसिर, २०७६
Share
कोरला नाकामा सशस्त्रको ‘बीओपी’ बन्दै
कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो
१० मंसिर, २०७६
Share
राप्रपा नेताका प्रश्नः राजा हटाएको १३ वर्षमा देशले के पायो ?
राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन भन्छन्, 'आज राजालाई पाखा लगाइएको १३ वर्षमा देशले के पायो ? जनताले अब हिसाब माग्नुपर्ने बेला आएको छ'
९ मंसिर, २०७६
Share
राष्ट्रियताका विषयमा एकजुट भएर अगाडि बढ्नुपर्छ : शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताका विषयमा सबै राजनीतिक दलबीच एउटै दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्
९ मंसिर, २०७६
Share
पोखरामा वडाअध्यक्षको गाडीमा शक्तिशाली बम विस्फोट
पोखरामा वडाअध्यक्षको गाडीमा बम विस्फाेट भएको छ । पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखीको गाडीमा आइतबार राति बम विस्फोट भएको हो
९ मंसिर, २०७६
Share
पोखराको होटलमा एक जना मृत फेला
शनिबार राति होटलमा बास बसेका स्याङ्जा भिरकोट नगरपालिका– ३ घर भएका अन्दाजी ६४ वर्षीय घर्ती मृत अवस्थामा भेटिएका हुन्
८ मंसिर, २०७६
Share
चापाकोटमा दुईदिने नि:शुल्क शिविर
भानुमावि परिसरमा शुक्रबार र शनिबार सञ्चालित उक्त शिविरमा ३६३ जनाको आँखा उपचार गरिएको छ । १० जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट डा. इलिया श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिक टोली चापाकोट पुगेको थियो ।
८ मंसिर, २०७६
Share
देउवाको आरोप : प्रधानमन्त्री ओलीले नै कालापानी भारतलाई बुझाए
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रवाद ‘नक्कली’ भएको टिप्पणी गरेका छन्
७ मंसिर, २०७६
Share
१३औं साग पोखरामा ७ सय २२ खेलाडी सहभागी हुँदै
भुटानबाट चार खेलका लागि खेलाडी र अफिसियल गरी ४२ जनाको सहभागिता रहनेछ । जसमध्ये पुरुष २९, महिला ६ र अफिसियल ७ जना रहनेछन् । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भुटानको छ । भुटानले ह्याण्डबल, महिला फुटबल, विच भलिबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन
६ मंसिर, २०७६
Share