गण्डकी
मै चुनाव लड्ने भएपछि अरूको दाबी लाग्दैन, तनहुँ–१ बाटै उम्मेदवारी दिन्छु : रामचन्द्र पौडेल
३ भदौ, २०७९
2 min read
Share
अबको चुनावलाई देश बन्धक बनाउने पार्टी र नेता फेर्ने अवसर बनाऔँ : राजेन्द्र लिङ्देन
३१ साउन, २०७९
3 min read
Share
एमाले कास्कीको इन्चार्ज फेरिए, मेयर हारेका थापालाई जिम्मा
बिहीबार बसेको सचिवालय बैठकले इन्चार्ज रहेका भीम कार्कीलाई हटाएर कृष्ण थापालाई जिम्मा दिएको हो ।
२६ साउन, २०७९
1 min read
Share
गण्डकीका मुख्यमन्त्रीको गुनासो- मेरो बुबाको योगदानलाई अहिलेको पुस्ताले चिनेन
‘पञ्चायतको विरोध गर्दा पटकौँपटक हिरासत र जेल वरण गर्नुभयो । त्यो व्यक्तिलाई अहिलेको पुस्ताले चिनेन । तर, अघिल्लो पुस्ताले त्यो व्यक्तिको नाम लिँदै गर्दा मलाई लाग्छ प्रदेशकै सम्मानको रूपमा लिनुपर्ने व्यक्तित्व हो,’ उनले भने ।
२८ असार, २०७९
3 min read
Share
गण्डकीमा १० हजारसम्म बढ्यो सवारी कर (सूचीसहित)
प्रतिपक्षी एमालेसँगै सत्तापक्षका सांसदले पनि बढाइएको कर परिमार्जन गर्न सुझाव दिएका थिए । तर, सुझावअनुसार भएन । यो विधेयक संसदबाट पास भएसँगै प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० देखि सवारी कर बढ्ने छ ।
२२ असार, २०७९
7 min read
Share
गण्डकीको सवारी कर वृद्धिबारे एमालेको प्रश्न- रिटायर्ड सुब्बाको हात छ कि ?
२० असार, २०७९
3 min read
Share
पर्यटकको असार १५: पहिलोपटक हिलो खेल्यौँ, पछि फेरि आउँछौँ
न्यूजिल्याण्डका २६ वर्षीय एन. टिम नेपाल आएको दुई महिना भयो । ट्रेकिङ, जंगल सफारी गरेका उनलाई पनि असार १५ नौलो थियो । ‘यो पहिलो अनुभव हो । न्यूजिल्याण्डमा माटो त छ तर यहाँको जस्तो छैन र हिलो पनि खेलिँदैन,’ उनले सुनाए ।
१५ असार, २०७९
5 min read
Share
गोरखाको थुमीलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गयो
बिहीबार बिहान ७ बजेर २२ मिनेटमा गोरखाको थुमीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
९ असार, २०७९
1 min read
Share
सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’
गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धिसिंह मार्ग कालोपत्र गर्न लागिएको हो ।
२८ जेठ, २०७९
4 min read
Share
खबर पाए तत्काल सडकका खाल्डा पुर्ने पोखरा महानगरको तयारी
पोखरा महानगरपालिकाले सडकमा परेका खाल्डा पुर्ने तयारी गरेको छ ।
२७ जेठ, २०७९
3 min read
Share
आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई जनाको शव भेटियो
सडक भासिएको ठाउँ नजिकै मर्स्याङ्दी नदी किनारमा दुई जना पुरुषको शव फेला परेको छ ।
२७ जेठ, २०७९
1 min read
Share
बालेनको जुक्तिमा पोखरेलीको साथः रेस्टुरेन्टदेखि पेट्रोल पम्पसम्मको शौचालय प्रयोग निःशुल्क
काठमाडौंका मेयर बालेनको निर्णयले पोखरामा पनि सार्वजनिक शौचालय घोषणा गर्ने लहर सुरु भएको छ । पोखरामा रेस्टुरेन्ट, कफी सप, पेट्रोल पम्प, होण्डा कम्पनीका सोरुमले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको घोषणा गरेका छन्
२६ जेठ, २०७९
4 min read
Share
गण्डकीको नीति–कार्यक्रमः पोखरामै मृगौला प्रत्यारोपण, विद्यालयमा निःशुल्क स्यानिटरी प्याड (पूर्ण पाठ)
भौतिक पूर्वाधारबाहेक स्वास्थ्य क्षेत्रमा विशिष्ट कार्यसम्पादन दाबी गरेको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
२४ जेठ, २०७९
5 min read
Share
पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द
मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो
२० जेठ, २०७९
2 min read
Share
गठबन्धन राष्ट्रिय आवश्यकता हो, संघीय चुनावसम्मै कायम रहन्छः रामचन्द्र पौडेल
११ जेठ, २०७९
1 min read
Share
गाउँपालिका अध्यक्ष जितेका २८ वर्षे इन्जिनियर भन्छन्- जनताले उमेर हाेइन, एजेण्डा हेरे
२ जेठ, २०७९
6 min read
Share
मतदान केन्द्रमा खटिएका कर्मचारी भोट हाल्न अन्तै गएपछि गोरखामा विवाद, भोटिङ रोकियो
३० वैशाख, २०७९
1 min read
Share
पाेखराका सुकुम्बासीकाे पीडा: सधैँ भोट बैंक, समस्या ज्यूँका त्यूँ
सुकुम्बासी आफैँले तमसुकको पत्र बनाएका छन् । टोलमा भोट माग्न आउने उम्मेदवारसँग उनीहरूले तमसुक गराउँछन् र त्यसकै आधारमा आफूलाई मन पर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।
२० वैशाख, २०७९
8 min read
Share
गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ४ छोप्राकबाट बेहुली लिएर चितवन जाँदै गरेको बा १४ च ७८१ नम्बरको स्कोर्पियो जिप आरुबोटे फिरफिरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो
१९ वैशाख, २०७९
1 min read
Share
बाबुरामको स्टाटसले गोरखामा हङ्गामा, कांग्रेस उम्मेदवार भन्छन्- राजनीतिक अपराध गरियो, हामी छोड्दैनौँ
१८ वैशाख, २०७९
2 min read
Share