गण्डकी
नेपालमै पहिलो पटक स्नातक तहमा खेलकुदको पढाइ पोखरामा हुने
गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बीएसएम) को अध्यापन सुरु गर्न लागिएको हो ।
२९ साउन, २०७८
4 min read
Share
हेरिदिने कोही नहुँदा छोराछोरीलाई साथैमा राख्छिन् बागलुङकी कोरोना संक्रमित महिला
‘पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन, आठ वर्षकी छोरी पनि मसँगै छ,’ उनी भन्छिन्, 'सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नुपर्यो ।'
२५ साउन, २०७८
4 min read
Share
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दसैँसम्म सञ्चालन हुने
२५ साउन, २०७८
2 min read
Share
सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो
२४ साउन, २०७८
8 min read
Share
पहिरो र स्थानीयको विरोधले अवरुद्ध बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।
२४ साउन, २०७८
3 min read
Share
बाढीले पुर्याएको क्षतिको निरीक्षणका लागि मनाङ पुगे प्रचण्ड
बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् ।
२३ साउन, २०७८
2 min read
Share
गण्डकीको सुविधासम्बन्धी ऐन संशोधन गरिँदै, साना दलले पनि ठूलासरह सुविधा पाउने
एक जना सांसदले प्रत्यक्ष निर्वाचन जित्नुपर्ने र डेढ प्रतिशत समानुपातिक मत ल्याए दलको मान्यता दिइने व्यवस्थाविपरीत पृथ्वीसुब्बा गुरुङको पालामा प्रदेशमा १० प्रतिशत थ्रेसहोल्ड कायम गरिएको थियो ।
२१ साउन, २०७८
5 min read
Share
बागलुङका थापा दाजुभाइको लोभलाग्दो उद्यम, जो मासिक १२ लाखको कारोबार गर्छन्
दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् ।
२० साउन, २०७८
4 min read
Share
बागलुङमा यात्रुबाहक बस दुर्घटना, ११ जना घाइते
बागलुङमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।
१८ साउन, २०७८
1 min read
Share
खुल्यो पत्रकार महासंघ कास्कीको ताला, सुवेदीलाई साइबर अपराधको मुद्दा चलाइने
समाचार लेखेकै कारण पत्रकारलाई धम्की आउँदा पनि महासंघ नेतृत्व पीडकको संरक्षणमा लागेको भन्दै शनिबार लगाइएको ताला आइतबार दिउँसो खोलिएको हो ।
१७ साउन, २०७८
3 min read
Share
सुराकी राखेर मध्यरातमा लुटिइन्छ कालीगण्डकी
कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसीभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरू परिचालन गरिएको थियो । लाग्छ उनीहरू नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए
१७ साउन, २०७८
5 min read
Share
निवर्तमान प्रदेश प्रमुख पौडेलको पत्रकार सम्मेलन- आज प्रश्नोत्तर हुँदैन
गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले पत्रकारको प्रश्नको जवाफ दिन इन्कार गरेकी छन्
१३ साउन, २०७८
1 min read
Share
पहिलो चरणमा पाँच हजार डोज खोप उपलब्ध गराउन पोखराका पर्यटन व्यवसायीको माग
१३ साउन, २०७८
2 min read
Share
फेरि ‘खुला जेल’मै पुर्याइए अमिक
शेरचनपछि गण्डकी प्रदेश प्रमुख बनेकी एमाले नेतृ सीताकुमारी पौडेल सरकार फेरबदलसँगै पदमुक्त भएकी छन् । पौडेलको ठाउँमा कांग्रेसका पृथ्वीमानसिंह गुरुङ प्रदेश प्रमुख बनेर आउने भएका छन्
१२ साउन, २०७८
2 min read
Share
पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण
पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न सुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ ।
९ साउन, २०७८
4 min read
Share
मन्त्रीको शपथ लिन आउँदा–आउँदै जसलाई अर्कैले उछिन्यो
म ठक्कर–हण्डर जति खाए पनि आवेशमा आउने मान्छे होइन । रमाएर हिँड्ने पनि होइन । नदी बगेझैँ मेरो राजनीति बगिरहेको छ । मलाई कसैसँग आग्रह–पूर्वाग्रह राख्नु छैन ।
८ साउन, २०७८
7 min read
Share
प्रहरीलाई धम्क्याउने सांसद बने गण्डकीको शिक्षामन्त्री
डियुटीमा खटिएका प्रहरीलाई ‘हिसाबकिताब हुन्छ’ भन्दै धम्क्याएका गण्डकीका कांग्रेस सांसद मेखलाल श्रेष्ठ मन्त्री बनेका छन् ।
८ साउन, २०७८
2 min read
Share
गण्डकीका ६ मन्त्रीले लिए शपथ, को कुन मन्त्री ?
गण्डकी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
८ साउन, २०७८
1 min read
Share
मन्त्रीको सूचीबाट काटियो डोबाटेको नाम, विन्दुकुमार शपथ लिन पुगे
मन्त्री बन्ने पक्का भए पनि अन्तिममा तनहुँका डोबाटे विश्वकर्माको नाम काटिएको हो ।
८ साउन, २०७८
1 min read
Share
गण्डकीमा कांग्रेसले टुंग्यायो मन्त्री, सबै समानुपातिक
नेपाली कांग्रेसले गण्डकी प्रदेशको मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुंग्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम शुक्रबार टुंगो लगाएका हुन् ।
८ साउन, २०७८
3 min read
Share
गण्डकीमा माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम, बराल अर्थमन्त्री
माओवादी केन्द्रबाट मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा कृषि र दीपक थापा वन तथा वातावरण मन्त्री बन्ने सांसद दीपक कोइरालाले जानकारी दिए ।
७ साउन, २०७८
1 min read
Share