गण्डकी
कालीगण्डकी डाइभर्सनले निम्त्यायो विवाद, गण्डकीका मुख्यमन्त्री भन्छन्- कुनै हालतमा सफल हुन दिन्नौँ
‘प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा हामीहरू सहेर बस्दैनौँ । सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना सफल हुन दिँदैनौँ,’ मुख्यमन्त्री पोखरेलले भने
१४ असार, २०७८
4 min read
Share
घाँस काट्न गएका वृद्ध चार दिनदेखि बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग
१४ असार, २०७८
2 min read
Share
चामे गाउँपालिका अध्यक्ष भन्छन् - मर्स्याङ्दीको बहाव उस्तै छ, बस्ती बचाउन गाह्रो भयो
मनाङको सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मेहम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो
१२ असार, २०७८
3 min read
Share
गाईले नब्याउँदै दिन थाल्यो दूध, सबै दङ्ग
पोखरा महानगरपालिका- २१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले ६ महिनाअघिदेखि नै दूध दिन थालेपछि दङ्ग छन् । गाईले नब्याउँदै दूध दिन थालेको हो
१२ असार, २०७८
2 min read
Share
बाढीले विद्यालय बगाएपछि मनाङका विद्यार्थी भन्छन्- आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो
१२ असार, २०७८
2 min read
Share
पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बुलाई सहयोग गर्ने
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले नवौँ नगरसभामा बिहीबार ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन्
१० असार, २०७८
2 min read
Share
व्यक्तिगत रिसइबीले कुटपिट गरी बेपत्ता बनाइएको थियो प्रधानाध्यापक कार्कीलाई
१० असार, २०७८
2 min read
Share
'डिग्री होल्डर' शिवराज- जो मौरी पालेर वार्षिक २० लाख कमाउँछन्
उच्च शिक्षा हासिल गरेका भण्डारीले अध्ययनपछि जागिर होइन कृषि पेशा रोजे । र, मौरी पालन व्यवसायमा संलग्न भए । उनले १८ वर्षदेखि ‘लामगादी मौरीपालन केन्द्र’ मार्फत गण्डकी प्रदेशमा मौरीको घार, मह उत्पादन र मौरी पालनसम्बन्धी तालिमसमेत दिँदै आएका छन्
१० असार, २०७८
5 min read
Share
बिरामी र कुरुवालाई विवेकशील साझाको ‘तातो भात’ अभियान
कोरोनाका कारण २१ वैशाखदेखि गोरखामा निषेधाज्ञा जारी भयो । त्यतिबेला विवेकशील साझा पार्टीले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा तातो भात अभियान थाल्यो
९ असार, २०७८
4 min read
Share
चामेमा फेरि थुनियो मर्स्याङ्दी नदी, स्थानीयवासीलाई सतर्क रहन आग्रह
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए
९ असार, २०७८
2 min read
Share
म्याग्दीको बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यपक आइतबारदेखि बेपत्ता
९ असार, २०७८
3 min read
Share
गण्डकी प्रदेश : मन्त्रालय टुंग्याउन सकस भएपछि नेताहरू भन्छन्- गठबन्धन भन्या गाह्रो रहेछ
८ असार, २०७८
4 min read
Share
गोरखाको एउटा परिवार, जसले बेच्छ मूलको पानी (भिडियो)
गोरखा नगरपालिका-६ की मनमाया श्रेष्ठको घर पछाडि दुईवटा पानीको मूल छ । एउटा मूल मनमायाकै परिवारले प्रयोग गर्नुका साथै त्यो अरुलाई पनि बेच्छ ।
७ असार, २०७८
5 min read
Share
स्याङ्जामा १५ असारसम्म लम्ब्याइयो निषेधाज्ञा
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
६ असार, २०७८
1 min read
Share
गण्डकीको मन्त्रीमण्डल : सबै सांसद आकांक्षी, पहुँच पुग्नेलाई मन्त्री !
विश्वासको मत लिएपछि सत्ता पक्षीय गठबन्धन शुक्रबार साँझ अनौपचारिक छलफलमा जुटेको थियो । त्यसमा सबैले आ–आफ्नो पार्टीबाट नाम ल्याएपछि एक साताभित्रै शपथ खुवाउनेबारे छलफल भएको थियो
५ असार, २०७८
8 min read
Share
कास्कीमा बाघले चिथोरेर दुई घाइते, स्थानीयको प्रतिकारमा मारियो बाघ
जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ
४ असार, २०७८
1 min read
Share
कृष्णचन्द्रको प्रशंसा गर्दै पृथ्वीसुब्बाले भने- विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो, तर...
कृष्णचन्द्रलाई परिपक्व र शालीन नेता भन्दै उनले लोकतान्त्रिक आन्दोलनमा होमिएको परिवारबाट आएका नेतालाई परिस्थितिले गर्दा विश्वासको मत दिन नसक्ने बताए
४ असार, २०७८
3 min read
Share
१३ तस्वीरमा हेर्नुस् बाढीग्रस्त मनाङ
असारको पहिलो दिनमै बाढीको कहरमा परेको मनाङका स्थानीय अहिले कारागार, गुम्बा, विद्यालय र टेन्टमा बसेका छन् ।
४ असार, २०७८
1 min read
Share
गोरखामा बूढीगण्डकीले दुई घर बगायो, सात घर उच्च जोखिममा
गोरखाको धार्चे गाउँपालिका– १ स्थित यारु बगरमा बूढीगण्डकी नदीले दुई वटा घर बगाएको छ । केही दिनदेखि परेको लगातार वर्षापछि आएको बाढीले दुई घर बगाएको हो
४ असार, २०७८
1 min read
Share
आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पोखरेलले आफू नियुक्त भएको एक हप्तामै विश्वासको मत लिन लागेका हुन्
४ असार, २०७८
1 min read
Share
वर्षाका कारण बागलुङमा ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा
निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्
४ असार, २०७८
3 min read
Share