गण्डकी
नर्सले बुझ्ने छन् घरमै रहेका गण्डकीका संक्रमितको हालचाल
यो कार्यक्रम स्वास्थ्यकर्मी र होम आइसोलेसनमा रहेका संक्रमितलाई जोड्ने छ । करिब सात हजार सक्रिय संक्रमितको फोन नम्बर एक सय जना नर्सलाई भाग लगाइएको छ । प्रत्येकको भागमा ८० जनासम्म संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने र फलोअप गर्ने जिम्मा हुनेछ
२६ जेठ, २०७८
6 min read
Share
मुख्यमन्त्री गुरूङको विपक्षमा मत हाल्न विपक्षी दलको ह्वीप
बुधबार कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका हुन् ।
२६ जेठ, २०७८
3 min read
Share
गण्डकीका विपक्षी दलले प्रदेश प्रमुखलाई भने, ‘कीर्ते वक्तव्य आउनसक्छ, ध्यान पुर्याइदिनुहोला’
२६ जेठ, २०७८
3 min read
Share
गण्डकीका सांसद खिमविक्रम शाही भन्छन्- शंका गर्नु पर्दैन, पार्टीले भनेकै ठाउँमा मत हाल्छु
२५ जेठ, २०७८
4 min read
Share
मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने, संसदमा पठाए पत्र
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले २७ जेठमा विश्वासको मत लिने भएका छन् ।
२५ जेठ, २०७८
1 min read
Share
अल्पमतमा सत्ता र प्रतिपक्ष, विघटनको दिशामा गण्डकी प्रदेशसभा !
प्रदेशसभामा अहिले सत्ता र प्रतिपक्ष दुवैसँग स्पष्ट बहुमत छैन । तर, विश्वासको मत लिएमा पृथ्वीसुब्बाले अझै डेढ वर्षसम्म सरकार चलाउने छन् ।
२३ जेठ, २०७८
6 min read
Share
पुनर्बहालीपछि कृष्ण थापाले भने- सरकार ढाल्ने निर्णयमा फर्किन्नँ, प्रदेशलाई कम्युनिस्टमय बनाउनुपर्छ
२३ जेठ, २०७८
5 min read
Share
गण्डकी सरकार हेरफेर गर्नसक्ने सांसद कृष्ण थापाको रिट न्यायाधीश कुमार चुडालको इजलासमा
सर्वोच्चले आइतबार दिने आदेशले गण्डकी प्रदेश सरकारको भाग्य र भविष्य निर्धारण गर्ने भएकाले सुनुवाईलाई महत्वका साथ हेरिएको छ । सांसद थापाको सांसद पद यथास्थितिमा रहे विपक्षी गठबन्धनलाई सरकार गठन गर्न मुस्किल पर्नेछ
२३ जेठ, २०७८
1 min read
Share
२७ जेठमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तापक्षीय प्रतिनिधिले २७ जेठमा विश्वासको मत लिने बताएका हुन्
२२ जेठ, २०७८
1 min read
Share
लमजुङमा छोराले चलाएको ट्रयाक्टर पल्टिँदा बाबुको मृत्यु
लमजुङको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्
२१ जेठ, २०७८
1 min read
Share
कृष्ण गए, अब सरकार जोगाउन पृथ्वीसुब्बाले तान्नुपर्छ दुई विपक्षी सांसद
हालको अवस्थामा स्पष्ट बहुमत नरहेकाले पृथ्वीसुब्बाको सरकार जोगिने देखिँदैन । सरकार जोगाउन उनले विपक्षी पार्टीका सांसदलाई फ्लोर क्रस गराउन सक्नुपर्छ
२१ जेठ, २०७८
4 min read
Share
गण्डकी प्रदेश : सांसदको भनाइ रेकर्डबाट हटाएपछि एमालेको विरोध
गण्डकी प्रदेशसभाका सांसद मनबहादुर गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउने सभामुखको आदेशको एमालेले विरोध गरेको छ ।
२० जेठ, २०७८
3 min read
Share
कृष्ण थापालाई पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा, सांसद पद गुम्ने
उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र बिहीबार संसद सचिवालयमा दर्ता भएको हो । यो जानकारीसँगै अब उनको सांसद पद स्वतः गुम्ने छ ।
२० जेठ, २०७८
3 min read
Share
गण्डकीमा उठ्यो सभामुखको निर्णयमा नैतिकताको प्रश्न, सांसदको भनाइ रेकर्डबाटै हटाइयो
सांसद गुरुङले बोलेर सकेसँगै सभामुखले उनको भनाइ रेकर्डबाट हटाइने जानकारी संसदमा गराए । सभामुख अधिकारीले भने, ‘यो बोली यहाँबाट हटाइनेछ । अरु नियमावलीअनुसार आउन आग्रह गर्छु ।’
१९ जेठ, २०७८
5 min read
Share
सांसद खिमविक्रमले सोधे : प्रदेशसभा विघटन गर्ने सोच छ ?
गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले प्रदेशसभा पनि विघटन हुनसक्ने संशय व्यक्त गरेका छन्
१९ जेठ, २०७८
2 min read
Share
म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ घर भई हाल शुक्लागण्डकी– २, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन्
१९ जेठ, २०७८
1 min read
Share
दमौली अस्पतालमा रगत अभाव : कतिले आफन्तबाट जुटाउँछन्, कोही पोखरासम्म पुग्छन्
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ
१९ जेठ, २०७८
2 min read
Share
गण्डकी प्रदेशसभा : अवैधानिक सरकारले विधेयक ल्याएको भन्दै विपक्षी दलले प्रतिक्रिया दिन मानेनन्
गण्डकी प्रदेशसभाका विपक्षी सांसदहरूले संसदमा छलफल चलिरहेको विनियोजन विधेयक २०७८ माथि धारणा राख्न अस्वीकार गरेका छन् ।
१८ जेठ, २०७८
2 min read
Share
म्याग्दे गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १५ हजार दिने
तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने निर्णय गरेको छ
१८ जेठ, २०७८
1 min read
Share
पीसीआर रिपोर्टको पैसा लिने जीपीका चार कर्मचारी निलम्बित
पीसीआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ
१८ जेठ, २०७८
2 min read
Share
यस्ता छन् गण्डकीको आगामी बजेटका प्राथमिकता
गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिएको छ ।
१७ जेठ, २०७८
2 min read
Share
संसदमा गण्डकी सरकारले बोल्यो झुट, भन्यो- अस्पतालमा अक्सिजन नपाएर कसैको मृत्यु भएको छैन
सरकारका प्रवक्ता रामशरण बस्नेतले अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कसैको मृत्यु नभएको झुटो दाबी गरेका हुन् ।
१६ जेठ, २०७८
3 min read
Share
गण्डकीको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभामा आजदेखि बजेट अधिवेशन सुरू हुँदैछ । असार १ भित्र बजेट ल्याइसक्नुपर्ने भएकाले आजबाट बजेट अधिवेशन सुरू हुन लागेको हो
१६ जेठ, २०७८
1 min read
Share
बारपाकबाट दुई जना कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार
गोरखाको बारपाकबाट दुई जना कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
१५ जेठ, २०७८
1 min read
Share
मनाङमा घरभित्रै बाढी पस्यो, तीन दिनदेखि सडक अवरूद्ध
डोजरको सहयोगमा धार परिवर्तन गराएर बाढी नियन्त्रणमा लिइएको छ । तर, बाढी आउन भने रोकिएको छैन ।
१५ जेठ, २०७८
2 min read
Share
‘अक्सिजन नपाएर आडैको अन्टी ढल्नुभयो, म बाहिर निस्केर रोएँ’
‘आधा घण्टा अक्सिजन गयो । मेरो आडैको अन्टी अक्सिजन नपाएर भुक्लुक्क ढल्नुभयो,’ ती महिलाले सुनाइन्, ‘म एकदम नर्मल थिएँ । उहाँलाई देखेपछि म पनि कता ढल्छुजस्तो भएँ । बाहिर आएर रोएँ ।’
१४ जेठ, २०७८
7 min read
Share
पोखरामा अक्सिजन अभाव, एकैरातमा सुत्केरीसहित सात संक्रमितको मृत्यु
अक्सिजन अभाव हुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक सुत्केरी महिलासहित सात जनाको बिहीबार राति मृत्यु भएको हो
१४ जेठ, २०७८
2 min read
Share