गण्डकी
फलोअपः बारपाकमा प्रदेशले स्वास्थ्यकर्मीको टोली खटायो, मन्त्री पनि जाने
गोरखाको बारपाक गाउँभर कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएपछि गण्डकी प्रदेश सरकारको तर्फबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।
१३ जेठ, २०७८
2 min read
Share
(फलोअप) बारपाक कोरोना : सहयोग माग्दै गाउँपालिकाले गुहार्यो प्रदेश र केन्द्र सरकार
कोरोना परीक्षणमा समस्या भएपछि सहयोगका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले केन्द्र र प्रदेश सरकारलाई गुहारेको छ ।
१३ जेठ, २०७८
3 min read
Share
बारपाकमा कोरोना : परीक्षण गर्न मान्दैनन् गाउँले, घरमै जान्छ ज्यान
बारपाकमा कोरोना ‘भुसको आगो’ सरह फैलिएको आकलन गाउँपालिकाका स्वास्थ्यकर्मीको छ । तर, स्थानीयले परीक्षण गर्न मानिरहेका छैनन् ।
१३ जेठ, २०७८
4 min read
Share
गण्डकीको बजेट अधिवेशन १६ जेठमा बोलाउन सिफारिस
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन १६ जेठमा बोलाउन सिफारिस गरिएको छ ।
११ जेठ, २०७८
1 min read
Share
म्याग्दीमा कोरोना : सदरमुकाममा घट्यो, गाउँमा फैलियो, परीक्षण गराएकामध्ये ८५ प्रतिशतमा संक्रमण
म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरूमा ग्रामीण क्षेत्रका छन्
११ जेठ, २०७८
2 min read
Share
कोरोना कहरमा कृषि कर्म : मुखमा मास्क र गोजीमा स्यानिटाइजर लिएर खेतमा किसान
कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको 'माचो' सुरू भएको छ
११ जेठ, २०७८
3 min read
Share
कोरोना संक्रमित मुख्यमन्त्री गुरुङ : जनतालाई घरमै बसौँ भन्ने, आफू रिबन काट्न १४ किलोमिटर टाढा पुग्ने
१० जेठ, २०७८
5 min read
Share
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने तयारी
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा अब कोरोना संक्रमितको मात्रै उपचार गरिने भएको छ । कोरोना संक्रमितको उपचार गर्न आवश्यक तयारी गर्न मंगलबारदेखि ओपीडी सेवा बन्द गर्न लागिएको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए
१० जेठ, २०७८
4 min read
Share
नुभिव मृत्युप्रकरण : तालमा शव भेटिँदा गएको थियो साथीलाई फोन, कहाँ छ मोबाइल ?
ललितपुरका १८ वर्षीय नुभिव उप्रेती गत ४ वैशाखमा पोखराको फेवातालमा मृत भेटिए । तालमा बिहानै पौने सात बजे मृत भेटिएका नुभिवको फोन भेटिएको छैन
९ जेठ, २०७८
6 min read
Share
महिना दिन नबित्दै दीपक मनाङेले लिए दोस्रो पटक मन्त्रीको शपथ
गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
९ जेठ, २०७८
1 min read
Share
नुभिव मृत्यु प्रकरणः कुटपिट गर्ने दुई जना पुर्पक्षका लागि कारागार चलान, एकलाई सुधारगृह पठाइयो
नुभिव उप्रेती मृत्युसम्बन्धी घटनामा पक्राउ परेका दुई जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । त्यस्तै एक जना १८ वर्षका भएकाले बाल सुधारगृह पठाउन जिल्ला अदालत कास्कीले आदेश गरेको छ
७ जेठ, २०७८
6 min read
Share
अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा पोखरा महानगरका मेयर, संयोजक बने बतास
पोखरामा अक्सिजन प्लान्ट बनाउन बतास फाउन्डेसनले अग्रसरता लिइरहेको छ । बतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि समिति गठन गरिएको छ
७ जेठ, २०७८
2 min read
Share
लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ
६ जेठ, २०७८
4 min read
Share
दुई जना कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए
६ जेठ, २०७८
2 min read
Share
गण्डकीका मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा डा. अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारी नियुक्त भएका छन्
५ जेठ, २०७८
2 min read
Share
मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री गुरूङको तयारी, को–को बन्लान् मन्त्री ?
गण्डकी प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । पूरै मन्त्रिपरिषद् नभए पनि बजेटको तयारीका लागि अर्थ मन्त्रालयसहित बढीमा तीन मन्त्रालयमा मन्त्री थप्ने तयारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छ
५ जेठ, २०७८
3 min read
Share
शवबाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव
शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ
५ जेठ, २०७८
3 min read
Share
तनहुँमा एक महिला घरभित्रै मृत फेला, छानबिन गर्न स्थानीयको माग
तनहुँको व्यास नगरपालिका– १० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्
५ जेठ, २०७८
1 min read
Share
लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति
पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्
५ जेठ, २०७८
3 min read
Share
सर्पले टोक्दा पनि बाँचेका सर्प संरक्षणकर्मी कतिला कोरोनासँग हारे
मृत्युको दुई दिनअघि कतिलाले फेसबुकमा लेखेका थिए, ‘लापरबाहि नगर्नुस है ! बडो कष्ट पो हुँदो रहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा । शारीरिक कष्ट उस्तै, महँगो उस्तै, सामाजिक अप्ठेरो उस्तै’
५ जेठ, २०७८
7 min read
Share
म्याग्दीमा यसरी बढ्यो कोरोना सङ्क्रमण : पाहुनाले भित्र्याए, भोजभतेरले फैलायो
तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ
४ जेठ, २०७८
5 min read
Share
सांसद खिमविक्रमको रिपोर्ट पोजिटिभ निकाल्ने ल्याबका सञ्चालक बने डिन
पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन्
३ जेठ, २०७८
3 min read
Share
कोरोना कहर : रोगभन्दा भोकको पिरलो
गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरू स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन्
२ जेठ, २०७८
4 min read
Share
बागलुङमा विवाहले फैलियो कोरोना, एकै परिवारका चार जनाको मृत्यु
सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ– ८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए
२ जेठ, २०७८
5 min read
Share
‘एउटा ज्यान बचाउन सक्दा...’
आफ्नो ड्यूटी सकेपछि कोरोना परीक्षण गराएर मात्रै त्यहाँका स्वास्थ्यकर्मी घर जान्छन् । कोरोनाविरुद्धको युद्ध मैदानमा रहेकी नम्रतालाई आफूलाई कोरोना लाग्छ भन्ने डर छैन, डर बुढ्यौलीले छोएका बा–आमालाई केही हुन्छ कि भन्ने छ
१ जेठ, २०७८
8 min read
Share
कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस
कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका– १ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ
१ जेठ, २०७८
2 min read
Share
विवाहभोज खाएपछि फैलियो सङ्क्रमण, एकै घरका तीन जनाको मृत्यु
बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयले बताएका छन्
३१ वैशाख, २०७८
2 min read
Share
जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण
पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए
२९ वैशाख, २०७८
2 min read
Share