गण्डकी
पृथ्वीसुब्बासँग अन्तर्वार्ता : अमिक शेरचनलाई नहटाउनुस् भनेर फर्किएको थिएँ
यो प्रदेशमा, प्रदेशसभामा संघकै सुँढ घुसार्ने, संघकै नियन्त्रण कायम गर्ने ढंगले जसरी चाल्नुभएको छ, यसलाई इतिहासले मूल्यांकन गर्छ । बेलैमा सद्बुद्धि पलाए सबैको कल्याण हुन्छ
२० वैशाख, २०७८
5 min read
Share
‘यस म्यान ल्याइयो, गण्डकीमा पनि लुम्बिनी घटना दोहोरिने देखियो’
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासमाथि छलफल चलिरहँदा सोमबार प्रदेश प्रमुख फेरिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीनिकट अमिक शेरचनलाई हटाएर आफूनिकट नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाएका छन्
२० वैशाख, २०७८
5 min read
Share
पश्चिमाञ्चल अस्पताललाई प्रदेश सरकारले ६२ लाख दिने
गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैयाँ दिने भएको छ
२० वैशाख, २०७८
3 min read
Share
‘अस्पतालबाट बाँचेर फर्किएकाको अनुभव सुन्नुस्, कोरोना के हो ? थाहा हुन्छ’
‘कोरोना खेलाँची होइन । अस्पतालमा कोरोना जितेर फर्किनुभएकासँग २ मिनेट लिएर अनुभव सुन्नुस्,’ डा. शर्माले भने
२० वैशाख, २०७८
6 min read
Share
कास्कीको निषेधाज्ञा लम्बियो, अब झन् कडा
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।
१९ वैशाख, २०७८
2 min read
Share
गण्डकीमा एकैदिन थपिए ५७६ जना कोरोना संक्रमित
गण्डकी प्रदेशमा एकै दिन ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ वैशाख, २०७८
1 min read
Share
सुस्त गण्डकी सरकार : अस्पताल बनेको १० महिनापछि बल्ल सञ्चालक समिति गठन
पोखरा २६ मोहरियास्थित तत्कालीन लायन्स सामुदायिक अस्पताल आफू मातहत ल्याएर सरुवा रोग अस्पताल बनाएको १० महिनापछि प्रदेश सरकारले गत बिहीबार समिति गठन गरेको हो
१८ वैशाख, २०७८
5 min read
Share
स्याङ्जाको वालिङमा जनस्वास्थ्य विपद् घोषणा
स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरेको छ । नगर कोभिड १९ संकट व्यवस्थापन सेन्टरको शनिबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म जनस्वास्थ्य विपद् घोषणा गरेको हो
१८ वैशाख, २०७८
2 min read
Share
'हराएका' माननीय उही दिन भेटिए, सभामुखले कहिले डाक्लान् संसद ?
कांग्रेस सांसद खड्का जनमोर्चाले कोही सांसद हराउँदा सभामुखले सत्ताभन्दा पनि जीवन रक्षालाई प्राथमिकता दिएकाले त्यसलाई सकरात्मक लिनुपर्ने बताउँछन्
१८ वैशाख, २०७८
7 min read
Share
गण्डकीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१७ वैशाख, २०७८
1 min read
Share
स्वार्थ मिलेपछि मनाङेको रोजाइमा मुख्यमन्त्रीले फुटाए मन्त्रालय
रिक्त मन्त्रालय हुँदाहुँदै मुख्यमन्त्रीले आफ्नो स्वार्थका लागि मन्त्रालय फुटाए । माओवादीका दुई मन्त्री सरकारबाट बाहिरिएपछि गण्डकीमा कृषि मन्त्रालय मन्त्रीविहीन छ । कानुन मन्त्रालय भौतिक पूर्वाधार मन्त्रीले हेरिरहेका छन् । तर, मन्त्रालय रिक्त हुँदाहुँदै किन अर्को मन्त्रालय फुटाइयो
१७ वैशाख, २०७८
7 min read
Share
मन्त्री मनाङे भन्छन् - सरकार १० दिनमा जान सक्छ, सांसद छँदै छु
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार १० दिनमै जाने अभिव्यक्ति दिएका छन्
१६ वैशाख, २०७८
2 min read
Share
पोजिटिभ आएको स्वाब सांसद शाहीकै हो ? प्रयोगशालाकर्मी भन्छन् - केही गडबड छ
सरकार जोगाउने रस्साकस्सी चलिरहँदा सांसद एकाएक आईसीयूमा भेटिनु, कोरोना परीक्षण रिपोर्ट दुईथरी आउनु नै शंकास्पद छ । दुई रिपोर्टमा प्रश्न उठेपछि चरक अस्पतालले सांसद शाहीको तेस्रोपटक परीक्षण गर्दा पोजिटिभ आएको बताएको छ । तर, तेस्रोपटक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाब नै नक्कली भएको आशंका उब्जिएको छ
१६ वैशाख, २०७८
11 min read
Share
रिसोर्टबाट निस्किए गण्डकी प्रदेशका कांग्रेस र माओवादीका सांसद
पोखराको लेकसाइडस्थित रिसोर्टमा बसेका गण्डकी प्रदेशसभाका कांग्रेस र माओवादी सांसद रिसोर्टबाट निस्किएका छन् ।
१६ वैशाख, २०७८
1 min read
Share
खिमविक्रम शाही प्रकरणबारे जनमोर्चाले छानबिन गर्ने
राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ
१६ वैशाख, २०७८
2 min read
Share
कोभिड वार्डबाटै विज्ञप्ति निकालेर सांसद शाहीले भने- पार्टीको निर्णयमा प्रतिबद्ध छु
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदाकै दिन संसदमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयअनुसार चल्ने बताएका छन् ।
१६ वैशाख, २०७८
1 min read
Share
कोभिड वार्डमै पुगेर सांसद शाहीलाई जनमोर्चाका नेताले भेटे
जनमोर्चाका प्रदेश अध्यक्ष बरालले चरक मेमोरियल अस्पतालको कोभिड वार्ड पुगेर बिहीबार बिहान सांसद शाहीलाई भेटेका हुन् ।
१६ वैशाख, २०७८
2 min read
Share
अस्पतालभित्रै सांसदको हत्या गर्न लागेको आरोप, शंकर बराल भन्छन्- डाक्टरले मर्न सक्छ भनेका छन्
१५ वैशाख, २०७८
2 min read
Share
सांसद अपहरण गरिँदा चुप बसेको भन्दै सीडीओलाई जनमोर्चाका नेताले थर्काए
गण्डकी प्रदेशसभा सदस्य जनमोर्चाका खिमविक्रम शाहीलाई कसैसँग भेट्न नदिएपछि अपहरण गरिएको र सुरक्षा दिन नसकेको भन्दै सो पार्टीका प्रदेश अध्यक्ष शंकर बराल कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग झोक्किएका हुन्
१५ वैशाख, २०७८
2 min read
Share
सांसद खिमविक्रमका भाइ भन्छन् - अपहरण गरिएको होइन
सांसद शाहीका भाइ जुनविक्रम शाही भने अपहरण गरिएको विषय हल्ला मात्रै भएको बताउँछन्
१५ वैशाख, २०७८
2 min read
Share
‘बेपत्ता’ सांसदको कोरोना परीक्षण शंकास्पद : एकैदिन संकलित नमुनाको दुईथरी रिपोर्ट
बेपत्ता भनिएका सांसद शाही पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटलको आइसीयूमा छन् । उनले आफ्नो टाउको दुखेको भनेपछि त्यहाँ लगिएको थियो
१५ वैशाख, २०७८
6 min read
Share
सांसद हराएको निवेदन परेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकाले संसद स्थगित गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।
१५ वैशाख, २०७८
1 min read
Share
हराएका सांसद खोज्न गण्डकी प्रदेशसभामा जनमोर्चाको निवेदन
जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद शाहीको अवस्था अज्ञात रहेकाले संसद रोक्न सभामुखसमक्ष निवेदन दिएकी हुन् ।
१५ वैशाख, २०७८
1 min read
Share
गण्डकी प्रदेशसभा बैठकमा मनाङे र शाही अनुपस्थित, खोज्न गएका सांसद रित्तो हात फर्किए
प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदै छ । तर, उनीहरू मतदानको समयसम्म नआए मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुनेछ ।
१५ वैशाख, २०७८
2 min read
Share
जनमोर्चाले दियो गण्डकी सरकार जोगाउने संकेत, सांसद खिमविक्रम बेपत्ता
अविश्वास प्रस्तावमाथि मतदानकै दिन राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही अनुपस्थित भएका छन् ।
१५ वैशाख, २०७८
1 min read
Share
प्रदेशसभामा छलफल चलिरहेका बेला बैठकबाट बाहिरिए मुख्यमन्त्री गुरुङ
प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार छलफल चलिरहेको छ । तर, मुख्यमन्त्री गुरुङ भने बैठक चलिरहेका बेला संसद् भवनबाट बाहिरिएका हुन् ।
१५ वैशाख, २०७८
2 min read
Share
गण्डकीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१५ वैशाख, २०७८
1 min read
Share
पृथ्वीसुब्बाविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ । प्रस्तावमाथि बोल्ने सांसदको संख्या घटाएर आजै मतदान हुने भएको हो
१५ वैशाख, २०७८
1 min read
Share
गण्डकी प्रदेशसभा : तीन सांसदसहित चार जनालाई कोरोना संक्रमण
गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना पोजेटिभ देखिएको छ
१५ वैशाख, २०७८
1 min read
Share