गण्डकी
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु
बागलुङको ढोरपाटन नगरपालिका– ५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
२९ वैशाख, २०७८
1 min read
Share
गण्डकीको राजनीति : कृष्णले मुख्यमन्त्रीमा कृष्ण चाहेनन्, अडिग रहलान् ?
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउन निर्देशन जारी गरेको थियो । तर, दलका नेता थापाले हस्ताक्षर गर्ने पक्षमा देखिएका छैनन्
२८ वैशाख, २०७८
9 min read
Share
कृष्ण थापाबारे पोखरामै रहेका जनमोर्चा महासचिव भन्छन्– भोलि हस्ताक्षर गर्नुहुन्छ
दलका नेता थापाले आफूले अस्वीकार गरेको बताइसकेका छन् । तर, पार्टी केन्द्रीय महासचिव मनोज भट्टले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । पार्टीका प्रायः छलफलमा सहभागी उनले आफूले आधिकारित जानकारी नपाएको बताए
२८ वैशाख, २०७८
3 min read
Share
गण्डकीमा पार्टी निर्णयविपरीत जाने सांसदलाई कारबाही गर्छाैं : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा सरकार गठनमा पार्टी निर्णयविपरीत जाने सांसदलाई पार्टीले कारबाही गर्ने बताएका छन्
२८ वैशाख, २०७८
2 min read
Share
जनमाेर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि गण्डकीमा विपक्षीको सरकार बन्न मुस्किल, पृथ्वीसुब्बा गुरुङ दोहोरिने सम्भावना बढ्यो
२८ वैशाख, २०७८
2 min read
Share
गण्डकी : फेरि मुख्यमन्त्री बन्न सक्छन् पृथ्वीसुब्बा, संसद् विघटन पनि हुनसक्छ
३१ सांसदको हस्ताक्षर पुर्याउन मंगलबारसम्म राजमोको साथ नभए कांग्रेस, माओवादी र जसपाको नयाँ सरकार गठनको प्रयास असफल हुनेछ । त्यस्तो अवस्थामा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा नियुक्त हुनेछन्
२७ वैशाख, २०७८
9 min read
Share
गण्डकीमा थप १३ संक्रमितको मृत्यु, ६५३ जनालाई संक्रमण
प्रदेशमा सोमबार ६५३ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेशका ११ वटै जिल्लाका गरेर ६५३ जनामा कोरोना पोजेटिभ देखिएको हो
२७ वैशाख, २०७८
3 min read
Share
गण्डकीमा नयाँ सरकार गठनमा जनमोर्चा सांसद विभाजित, सचेतकले लगाइन् ह्वीप
गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा राष्ट्रिय जनमोर्चाका सांसद विभाजित भएका छन् । तीन सांसद रहेको सो पार्टीका दुई सांसद कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन नहुने पक्षमा र एक जना बनाउनुपर्ने पक्षमा छन्
२७ वैशाख, २०७८
2 min read
Share
१२ दिनदेखि हराइरहेका युवाको शव ओडारमा भेटियो, हत्या भएको आशंका
म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानबाट हराएका एक युवाको शव १२ दिनपछि ओढारमा भेटिएको छ । ओडारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको हो
२७ वैशाख, २०७८
2 min read
Share
जनताले बैरीलाई चिनेका छन् र उनैले दण्डित गर्नेछन् : मुख्यमन्त्री गुरुङ (राजीनामाको पूर्णपाठसहित)
अविश्वास प्रस्तावमाथि मतदानको अघिल्लो दिन आइतबार राजीनामा दिएका गुरुङले जनताले आफ्ना बैरीलाई चिनेकाले उनैले दण्डित गर्नेसमेत टिप्पणी गरेका छन्
२६ वैशाख, २०७८
22 min read
Share
गण्डकीका विपक्षी दलका सांसदलाई फेरि रिसोर्टमा राखियो
गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरू फेरि रिसोर्टमा बसेका छन् ।
२६ वैशाख, २०७८
1 min read
Share
गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२६ वैशाख, २०७८
1 min read
Share
सांसद खिमविक्रमसँग अन्तर्वार्ता : बिरामी हुँदा विपक्षीले बदनाम गरे, तर अविश्वासमै भोट हाल्छु
मेरो नियत खराब छैन, स्वार्थ पनि होइन । म बिरामी भएकाले त्यो दिन उपस्थित हुन सकिनँ । २७ गते संसदमा आउँछु, अविश्वासमै भोट हाल्छु
२५ वैशाख, २०७८
5 min read
Share
कास्की प्रहरीले १८७ अक्सिजन सिलिन्डर उत्पादकलाई बुझायो
बजारमा रहेका अक्सिजन सिलिन्डर संकलन गरेर कास्की प्रहरीले अक्सिजन उत्पादक कम्पनीलाई उपलब्ध गराएको छ
२५ वैशाख, २०७८
2 min read
Share
९ दिनमा कोरोनामुक्त भए सांसद खिमविक्रम
सांसद शाहीको रिपोर्ट शुक्रबार नेगेटिभ आएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले शिलापत्रलाई जानकारी दिए
२५ वैशाख, २०७८
2 min read
Share
बागलुङमा विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण
बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका विवाहको भोजमा सहभागी २५ जनामा कोरोना पुष्टि भएको छ ।
२४ वैशाख, २०७८
3 min read
Share
गण्डकीमा थपिए १३९६ कोरोना संक्रमित, सात जनाको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८५६ सहित प्रदेशका १० जिल्लामा शुक्रबार १३ सय ९६ संक्रमित थपिएका हुन् ।
२४ वैशाख, २०७८
3 min read
Share
कोरोना संकट : गण्डकीमा दुई उद्योगले धानेका छन् अक्सिजनको माग, पाँच हजार सिलिण्डर खोज्दै सरकार
२४ वैशाख, २०७८
6 min read
Share
पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १७ जना घाइते
पर्वतको कुश्मा नगरपालिका– १० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्
२४ वैशाख, २०७८
2 min read
Share
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान
कार्यव्यवस्था परामर्श समिति बैठकमा २७ वैशाख बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाउने सहमति भएको हो ।
२३ वैशाख, २०७८
1 min read
Share
गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
२३ वैशाख, २०७८
1 min read
Share
प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिबारे विपक्षीले भने– सेरेमोनियल पदमा हुनुहुन्छ, गरिमा राख्नुस्
२२ वैशाख, २०७८
3 min read
Share
गण्डकी प्रदेश प्रमुख पौडेल भन्छिन्, ‘सभामुखको राजीनामा माग्ने समय आयो’
गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी छन् ।
२२ वैशाख, २०७८
2 min read
Share
मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२२ वैशाख, २०७८
2 min read
Share
मुख्यमन्त्री गुरुङको आरडीटी पोजिटिभ, संक्रमितको क्लोज कन्ट्याकमा पर्दा पनि डुलिरहे
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो
२२ वैशाख, २०७८
2 min read
Share
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी बन्द
स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बतए
२२ वैशाख, २०७८
2 min read
Share
चरकको ‘चमत्कार’ : गम्भीर भनिएका सांसद शाही चार दिनमै होटलमा सारिए
गण्डकी प्रदेशसभाका सदस्य खिमविक्रम शाहीलाई अस्पतालबाट होटलमा सारिएको छ ।
२१ वैशाख, २०७८
1 min read
Share
राष्ट्रपति र प्रधानमन्त्री हुने अफर आएको थियो, ठाडै इन्कार गरेँ : अमिक शेरचन
'पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै, ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ'
२१ वैशाख, २०७८
6 min read
Share
ओलीलाई शेरचनको व्यङ्ग्य- डुङडुङी गन्हाइसक्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी म होइन
पदमुक्त गरिएपछि मंगलबार (आज) बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीको नाम नलिई शेरचनले आफू ‘भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी’ नभएको बताए
२१ वैशाख, २०७८
2 min read
Share