गण्डकी
राहत लिएर दीपक मनाङेसहित मनाङ पुगे मुख्यमन्त्री पोखरेल
बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङकै सांसद चिन्तबहादुर घले मनाङ पुगेका हुन् ।
३ असार, २०७८
2 min read
Share
बाढीको कहरमा मनाङ : ‘पाखैपाखा भागेर ज्यान जोगायौँ, बजार रित्तै छोडेर कारागारमा छौँ’
चामे गाउँपालिकाको पाँचमध्ये वडा नम्बर ३, ४ र ५ गरेर तीनवटा वडा चामे बजार क्षेत्रमा पर्छ । त्यहाँ करिब पाँच सय घर छन् । त्यहाँका सात स्थानीयको मंगलबार भागाभाग भयो
२ असार, २०७८
6 min read
Share
बाढीले हाइड्रोको संरचना बगायो, मजदुरले फड्के तरेर जोगाए ज्यान
‘उता नदीतिरबाट जान मिलेन । हिजै बेलुका प्रयास गरेको । पानी परेपछि सकेन,’ वडाध्यक्ष गुरुङले भने, ‘रातभर त्यही भीरको अक्करमा बसे । बिहानै खोला छेउको झाडी हटाएर बाटो बनायौँ ।’
२ असार, २०७८
3 min read
Share
कास्कीमा बाढीले तीन सय भेडा बगायो
मादी-१ हुगुमा रहेको गोठका तीन सय भेडा बगाएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
२ असार, २०७८
1 min read
Share
मनाङमा बाढीले गाउँपालिका कार्यालय बगायो, बैंकका कर्मचारी सम्पर्कविहीन
मनाङको नासोँ गाउँपालिकाको भवन बाढीले बगाएको छ ।
२ असार, २०७८
1 min read
Share
स्याङ्जाको भिरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ घाइते
स्याङ्जाको भिरकोट नगरपालिका– ४, दभुङठाँटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी छ जना घाइते भएका छन्
२ असार, २०७८
2 min read
Share
गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४ असारमा (शुक्रबार) विश्वासको मत लिने भएका छन्
२ असार, २०७८
2 min read
Share
बाढीको कहरमा मनाङ : ‘बेहाल छ यता, क्षतिको कुरै नगरौँ’
चामे गाउँपालिकाका प्रमुख प्रशासशकीय अधिकृत नरबहादुर चन्दका अनुसार दिउँसो एक बजेपछि सदरमुकाम चामेबजारको नयाँबजारमा भागाभाग भयो । सदरमुकाम जोड्ने पुल खोलाले बगाएकाले आवातजावत ठप्प छ
१ असार, २०७८
6 min read
Share
गण्डकीको बजेट : कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक ५ हजार राहत (पूर्णपाठ)
बजेटमा कोरोनाबाट आमाबुवा गुमाएकालाई सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।
१ असार, २०७८
1 min read
Share
गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट चार बजे
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
१ असार, २०७८
1 min read
Share
कृष्ण थापा भन्छन् - सर्वोच्चको निर्णय स्वीकार्छु, पार्टीको निर्णय इतिहासकै मजाक
आफ्नै पार्टीको नीति विपरीत लाग्दा कारबाहीमा परेका थापाले सर्वोच्चको निर्णयमा आफ्नो कुनै असहमति नरहेको बताएका छन्
३१ जेठ, २०७८
2 min read
Share
गण्डकीको नीति तथा कार्यक्रम आज, बजेट भाषण मुख्यमन्त्रीले नै गर्ने
अर्थमन्त्रीको जिम्मा पनि कसैलाई नतोकिएकाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट भाषण गर्ने भएका हुन् ।
३१ जेठ, २०७८
1 min read
Share
कृष्णचन्द्र क्याबिनेटको पहिलो निर्णयः पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने
गण्डकी प्रदेशको कांग्रेस नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
३० जेठ, २०७८
2 min read
Share
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध, पानी परिरहेकाले सडक खुलाउन समस्या
३० जेठ, २०७८
1 min read
Share
रिसोर्टमा खुसी साट्दै गण्डकीका विपक्षी सांसद
गण्डकी प्रदेशका विपक्षी सांसद पोखराको एउटा रिसोर्टमा जमघटमा जुटेका छन् । उनीहरु पोखरा-१७ घारीपाटनस्थित साङ्ग्रिला भिलेज रिसोर्टमा पुगेका हुन् ।
२८ जेठ, २०७८
1 min read
Share
गण्डकीमा सरकार बनाउन जुटेकाहरू (तस्वीरमा हेर्नुहोस्)
प्रदेश प्रमुखले शनिबार दिउँसो तीन बजेपछि मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई शपथ गराउने छिन् । प्रदेश प्रमुख एमाले निकट भएकाले केही गडबड नहोला भन्न सक्ने अवस्था छैन
२८ जेठ, २०७८
2 min read
Share
मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई प्रस्ताव गर्न मनाङ्गेसहित ३१ सांसद आजै प्रदेश प्रमुखकहाँ जाँदै
गण्डकी प्रदेशका विपक्षी गठबन्धन आजै प्रदेश प्रमुखकहाँ जाने भएका छन् । उनीहरू अहिले पोखरा सभागृहस्थित प्रदेश सभामा छन्
२८ जेठ, २०७८
2 min read
Share
गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, २४ घण्टाको समय
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
२८ जेठ, २०७८
1 min read
Share
मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्यो संसद् बैठक अवरुद्ध
मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो ।
२८ जेठ, २०७८
1 min read
Share
ह्वीप उल्लंघन गरेपछि जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त
'उहाँलाई सर्वोच्चले पुनर्बहाली गरेर संसद् जान भन्यो । हिजो उहाँले विपक्षमा मत हाल्नु भनेको दलको ह्वीप मान्नुभएन । त्यसैले कारबाही गरिएको हो,' संसदीय दलकी नेता थापाले भनिन्
२८ जेठ, २०७८
1 min read
Share
गण्डकी : ‘ओली कदम’ले फेरिएको विश्वासको मत : पहिला ४१, अहिले २७
आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई नै मन्त्रीले विश्वासको मत दिएनन्, यो भने संसदीय अभ्यासमा विरलै हुने घटना हो । मनाङेले विपक्षी गठबन्धनलाई ३१ पुर्याएर प्रदेश सभालाई विघटन हुनबाट रोक्ने धारणा सार्वजनिक गरिसकेको छन्
२७ जेठ, २०७८
7 min read
Share
दीपक मनाङेलाई भेट्न पोखरा पुगेका गणेश लामा पक्राउ
गुण्डा नाइकेको छवि बनाएका नेपाली कांग्रेसका नेता गणेश लामा पक्राउ परेका छन् ।
२७ जेठ, २०७८
1 min read
Share
मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपालीले भने- प्रदेश प्रमुखले बोलाउनुहुन्छ, हामी बहुमत लिएर जान्छौँ
‘हामीले फेरि बहुमत पुर्याएर सरकार गठनका लागि प्रयास गर्छौं,’ उनले भने, ‘प्रदेश प्रमुखले बोलाएपछि हामी बहुमतका साथ उपस्थित हुन्छौँ ।’
२७ जेठ, २०७८
1 min read
Share
तटस्थ बसेका सांसद कृष्ण थापाले भने- पार्टीले सरकारलाई विश्वासको मत नदिनू भनेकाले मतदान गरिनँ
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाले पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिनू भनेकाले आफू तटस्थ बसेको बताएका छन् ।
२७ जेठ, २०७८
2 min read
Share
गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेको छ ।
२७ जेठ, २०७८
2 min read
Share
मुख्यमन्त्री गुरुङले सदनमा उठेका प्रश्नको जवाफ दिने, त्यसपछि विश्वासको मतमा मतदान हुने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मतमा मतदान हुने भएको छ ।
२७ जेठ, २०७८
1 min read
Share
‘सर्वोच्चको फैसलापछि छुट्टाछुट्टै भयौँ, तथापि सहकार्यको बाटो खुला छ’
‘अतितमुखी भएर होइन भविष्यदर्शी भएर हामीले काम गर्नु पर्दछ । नेपालको राजनीतिक विकासको अस्थिर इतिहास नदोहोरियोस्,’ उनले संसदमा भने, ‘जनताले सरकारप्रति अपनत्व र स्वामित्व ग्रहण गर्न सकुन् भन्ने ध्येयले नै हामीले संविधान बनाएका थियौं । तर आग्रह र पूर्वाग्रहका कारण मुलुकको राजनीति प्रदूषित भयो ।’
२७ जेठ, २०७८
32 min read
Share