गण्डकी
पोखराका पर्यटन व्यवसायी भन्छन्- खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ
२५ असार, २०७८
3 min read
Share
'बिहानै लाइट बालेर हर्पन खोलामा बाढी हेर्न गएको थिएँ, खेत नै बगर बनाइसकेछ'
गंगाबहादुरलाई आफूलाई केही भइहाल्छ भन्ने होइन, छिमेकीलाई हर्पन खोलामा आएको बाढीले पीडा थप्छ भनेर चिन्ता छ । उनको घर पामे जाने सडकभन्दा माथि पर्छ । त्यसैले बाढीले आफ्नो घरलाई भेट्ने डर छैन
२५ असार, २०७८
5 min read
Share
पहिरोले पुरिएर तनहुँको ऋषिङमा एक महिलाको मृत्यु, श्रीमान्ले भागेर ज्यान बचाए
२४ असार, २०७८
2 min read
Share
गण्डकीको बजेटमाथि आइतबारदेखि छलफल हुने
गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट छलफल आइतबारदेखि सुरु हुने भएको छ ।
२४ असार, २०७८
1 min read
Share
फेवाताल जोगाउन बनाइएको ड्याम खोलाले बगायो, जोखिममा तटीय क्षेत्रका बस्ती
ड्याम भत्किएपछि खोलामा बढेको बहाबले ककरे नौबिसे झोलुंगे पुल तलपट्टिका घर डुबानमा पर्न थालेका छन् ।
२४ असार, २०७८
3 min read
Share
मुख्यमन्त्री पोखरेलले अस्पताल शिलान्यास गर्दा गाउँपालिका अध्यक्षको विरोध
शिलान्यासको विषयलाई लिएर गण्डकी प्रदेश सरकार र स्याङ्जाको आँधीखोला गाउँपालिकाबीच विवाद देखिएको छ ।
२२ असार, २०७८
2 min read
Share
म्याग्दीका बाढीपहिरो पीडितलाई प्रवासी नेपालीको सहयोग, ४० घर हस्तान्तरण
२१ असार, २०७८
4 min read
Share
मनाङ सदरमुकाम चामेका सरकारी कार्यालयमा सोलार जडान सुरु
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा ६ असारमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।
२० असार, २०७८
2 min read
Share
पहिरोले भादगाउँ खानेपानीका चार मुहान पुर्यो, दुई हजार घरधुरी प्रभावित
१९ असार, २०७८
2 min read
Share
सरकारको पूर्णता र बजेट छलफलको टुंगो छैन, रिबन काट्न निस्किए मुख्यमन्त्री
सरकारलाई पूर्णता दिन र रेडबुकको टुंगो लाग्न नसक्दा बजेटमाथिको छलफल प्रारम्भ गर्न नसकेका मुख्यमन्त्री उद्घाटनमा निस्किएका छन्
१८ असार, २०७८
3 min read
Share
पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध
पहिरोका कारण तनहुँको डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो
१८ असार, २०७८
2 min read
Share
ग्रामीणको दुःखः बिरामीको बाटोमै मृत्यु, बाढीमा एम्बुलेन्स
बर्खामा वार्दी खोला उर्लिंदा गाडी वारपार गर्न सक्दैनन् । त्यहाँ रहेको झोलुङ्गे पुलबाट स्थानीय ओहोरदोहोर गर्छन् । वार्दी खोला वारिपट्टि थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा अर्को एम्बुलेन्स छ । झोलुङ्गे पुल तरेपछि उक्त केन्द्रमा रहेको एम्बुलेन्सबाट बिरामीलाई पोखरा ल्याइन्छ
१७ असार, २०७८
5 min read
Share
कृषिको व्यावसायिकता वृद्धिका लागि इजरायलसँग सहकार्य गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल
१६ असार, २०७८
2 min read
Share
शिक्षामन्त्री श्रेष्ठको पुतला जलाउँदा पोखरामा झडप, तीन जना पक्राउ
पोखराको मानवअधिकार चोकमा जातीय व्यवस्थाविरुद्ध भएको प्रदर्शनपछि केही युवाले जातीय विभेद गर्नेलाई संरक्षण गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला जलाएपछि झडप भएको हो
१५ असार, २०७८
1 min read
Share