गण्डकी
पर्वत पहिरो अपडेट : एकै परिवारका पाँचसहित १० जनाको मृत्यु
चार ठाउँमा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले शिलापत्रलाई जानकारी दिए । उनका अनुसार अझै एक जना बेपत्ता छ्न् ।
१८ भदौ, २०७८
2 min read
Share
स्थगित भएको दुई महिनापछि बोलाइयो गण्डकीको संसद बैठक
दुई महिनाअघि बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेशसभाको बैठक बोलाइएको छ ।
१७ भदौ, २०७८
1 min read
Share
पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, फेरि जमिन भासियो
पहिरोले पुरिएर पोखरामा तीन जनाको मृत्यु भएको छ ।
१७ भदौ, २०७८
2 min read
Share
मुख्यमन्त्री पोखरेललाई बाबुरामले भने- असफल हुने छुट छैन, मतभेदलाई भित्रै मिलाएर अघि बढ्नुस्
भट्टराईले गठबन्धन सरकारलाई असफल हुने छुट नरहेकाले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान मुख्यमन्त्री पोखरेललाई सुझाव दिएका छन् ।
१५ भदौ, २०७८
2 min read
Share
पोखराका दुई तेल डिपोलाई तिराइयो एक लाख रुपैयाँ जरिवाना
पोखरा-५, पर्स्याङस्थित नारायणी रिफाइनरी उद्योग र पोखरा–५ कै शिवशक्ति घ्यू उद्योगको डिपोलाई जरिवाना तिराइएको अनुगमन टोलीका संयोजक नारयण आचार्यले जानकारी दिए ।
१५ भदौ, २०७८
3 min read
Share
गण्डकी प्रदेशसभामा एकीकृत समाजवादी शून्य, इन्द्रलाल एमालेमै
कार्यदलको सहमतिअनुसार बढ्नुपर्ने तर्क गर्दै आइरहेका सापकोटा माधव नेपालले नयाँ पार्टी खोलेपछि केपी ओली नेतृत्वको एमालेमा लागेका हुन् ।
१४ भदौ, २०७८
3 min read
Share
विद्युत् आपूर्ति नहुँदा सीडीओ कार्यालय म्याग्दीको काम ठप्प, आज बिजुली छैन भोलि आउनु
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ ।
१४ भदौ, २०७८
3 min read
Share
घर डुबानमा परेपछि गैँडाकोटका स्थानीयले लगाए नगरपालिकामा ताला
गैँडाकोट नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । बुधबार रातिदेखि परेको वर्षाले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै स्थानीयले नगरपालिकामा ताला लगाइदिएका हुन् ।
१४ भदौ, २०७८
3 min read
Share
किन बारम्बार भासिन्छ पोखराको जमिन ?
‘अर्मलामा पहिला ताल थियो, पुरिएर खेत भयो । त्यहाँभित्र माटो पोखराको जस्तो जमेको छैन । पोखरा अर्मलाजस्तो नरम छैन,’ भूगर्भविद् द्विवेदीले भने ।
८ भदौ, २०७८
6 min read
Share
पोखराको महेन्द्रपुल नजिकैको सडक भासियो
पोखराको महेन्द्रपुल नजिकैकै सडक भासिएको छ । महेन्द्रपुल सेलवेज गेटको पारी रहेको गरिमा विकास बैंकअगाडिको सडक भासिएको हो ।
७ भदौ, २०७८
1 min read
Share
भुजी खोलाले बाटो भत्काएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र
भुजी खोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् ।
६ भदौ, २०७८
2 min read
Share
मन्त्री पढेको विद्यालयमा एपमार्फत पढाइको परीक्षण, अफलाइन पढ्नेलाई सहज हुने
गण्डकी प्रदेश सरकारले इन्टरनेट नभए पनि हुने अफलाइन कक्षाको लागि एप ल्याएको हो ।
५ भदौ, २०७८
3 min read
Share
तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।
५ भदौ, २०७८
4 min read
Share
छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप फागुनमा हुने
छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप, २०७८ पोखरामा हुने भएको छ ।
४ भदौ, २०७८
2 min read
Share
लेनदेन विवादः पर्वतको जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र
पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ ।
३ भदौ, २०७८
2 min read
Share
गण्डकी सरकारको आचारसंहिता: जिल्ला बाहिर जाँदा मन्त्रीले मुख्यमन्त्रीलाई भन्नुपर्ने
मन्त्रीहरूले कास्की जिल्ला बाहिर जानुपर्दा मुख्यमन्त्रीलाई अनिवार्य जानकारी गराउनुपर्ने छ ।
२ भदौ, २०७८
2 min read
Share
बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
२ भदौ, २०७८
1 min read
Share
एमालेको टिप्पणीः कांग्रेस नेतृत्वको गण्डकी सरकार ‘समृद्ध प्रदेश’को कट्टर विरोधी
कांग्रेस नेतृत्वको गठबन्धन सरकारले महत्त्वपूर्ण योजनाका बजेट कटौती गरेको भन्दै गण्डकी प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ ।
३१ साउन, २०७८
3 min read
Share