गण्डकी
गण्डकीका मन्त्री डोबाटेको राजनीतिक यात्राः बुबाले कांग्रेस बनाए, छोराले मन्त्री
गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल डोबाटेलाई पहिल्यै आफू नेतृत्वको क्याबिनेटमा ल्याउन चाहन्थे । ७ साउनमा नै शपथ गराउने मुख्यमन्त्री पोखरेलको योजना थियो । त्यो दिन डोबाटे दौरासुरूवाल लिएर पोखरा आएका पनि थिए ।
२५ असोज, २०७८
3 min read
Share
प्रचण्डको इच्छाले खुलेको डोबाटेको मन्त्री बन्ने बाटो
माओवादीको केन्द्रीय नेतृत्वले ‘ग्रिन सिग्नल’ दिएपछि मन्त्री संख्या १२ पुर्याइएको छ । यो विषयमा गण्डकीका गठबन्धन दलसँग भने छलफल भएको छैन । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भन्छन्, ‘१२ वटा मन्त्रालय बनाउने भनेर केन्द्रतिर कुरा भएको छ रे ! हामीलाई केही थाहा छैन ।’
२५ असोज, २०७८
5 min read
Share
प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यी कार्यक्रममा हुनेछन् सहभागी
गण्डकी प्रदेश सरकारले आयोजना गरेको साक्षर गण्डकी घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा पोखरा आउन लागेका हुन् ।
२४ असोज, २०७८
2 min read
Share
पृथ्वीराजमार्गको तनहुँखण्ड: खाल्डाखुल्डी पुर्न वर्षेनि गरिन्छ करोडौं खर्च, तर बाटोको सुधार कहिल्यै हुँदैन
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनि करोडौं लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन ।
२४ असोज, २०७८
4 min read
Share
श्राद्धको पिण्ड सेलाउन जाँदा नदीमा डुबेर बेपत्ता भएका दराईको शव भेटियो
२१ असोज, २०७८
1 min read
Share
कर्मचारीको आन्दोलनले बेनी अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प, तीन महिनादेखि तलब नपाएको गुनासो
२० असोज, २०७८
3 min read
Share
तनहुँको व्यास नगरपालिकामा अब दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने
कुकुर पाल्ने र पछि जथाभावी रूपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ ।
१७ असोज, २०७८
3 min read
Share
पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाए
प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।
११ असोज, २०७८
6 min read
Share
कांग्रेस महाधिवेशन: लमजुङमा क्रम संख्या विवाद, जलाइयो मतपत्र
मतदान पत्रको क्रम संख्यामा भएको त्रुटि र त्यसमा उम्मेदवारले असहमति जनाएपछि लमजुङको राइनास नगरपालिकाको चुनाव तत्काललाई स्थगित भएको छ ।
९ असोज, २०७८
2 min read
Share
सरकारलाई विप्लवको चेतावनी- तीनबुँदे लागु नभए सबै घेरा तोड्छौँ
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना नेता-कार्यकर्ताको रिहाइ नभएको भन्दै सरकारमाथि आक्रोश पोखेका छन् ।
६ असोज, २०७८
3 min read
Share
टिकटक बनाउँदा सेतीमा खसेकी तनहुँकी किशोरीको शव भेटियो
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।
५ असोज, २०७८
1 min read
Share
पोखरेल सरकारको सयदिने उपलब्धि : पत्रकारलाई फर्निचर दान, अरूको काममा आफ्नो नाम
३१ पानाको किताब नै छापेर २९ जेठमा सरकार गठनयताका काम सोमबार पत्रकारमाझ सार्वजनिक गरिएको छ ।
४ असोज, २०७८
6 min read
Share
चाडपर्वमा कोरोना परीक्षण नगरी गण्डकी प्रदेश छिर्न नपाइने
कोरोना परीक्षण नगरी अब गण्डकी प्रदेश प्रवेश गर्न नपाइने भएको छ । प्रदेश प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।
४ असोज, २०७८
2 min read
Share
पोखरामा कुकुरसँगै रूखमा झुन्डिएको अवस्थामा भेटिइन् महिला
कास्कीको पोखरामा एक जना महिला रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।
४ असोज, २०७८
1 min read
Share
माओवादीसँग एकता हुँदैन, आफ्नै शक्तिले अघि बढ्छौँ : माधव नेपाल
नेपालले भने, 'अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकमुख खुम्च्याउँछन् । इज्जत गुमिसक्यो, संविधानको धज्जी उडाइएको छ ।'
३ असोज, २०७८
2 min read
Share
माधव नेपाल भन्छन्- केपी ओलीको कुरा गर्न फुर्सद छैन
'केपी ओलीको कुरा गर्दिनँ । कसैको निन्दा गर्नु छैन । फुर्सद छैन । अरुको मानमर्दन गर्दैनौँ । अपमान गर्ने कुरा बुवा, गुरुले सिकाएका छैनन्, ' माधव नेपालले भने ।
३ असोज, २०७८
2 min read
Share
गण्डकीमा बाढीपहिरोमा परी ३३ जनाको मृत्युु, ५०२ घरमा क्षति
मंगलबारको संसद बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढीपहिरोमा परी गत असार १ गतेदेखि हालसम्म ३३ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
२९ भदौ, २०७८
1 min read
Share
आँखामा जीवनभरलाई अँध्यारो छर्ने ‘पोखरेली रोग’ सापु (भिडियोसहित)
सापु सेतो रङको पुतलीको सम्पर्कमा आएपछि देखिने समस्या हो । अस्पताल आउन ढिलो भएकाले सापुका कारण बेनीका युवकको आँखाको ज्योति गुमेको छ ।
२९ भदौ, २०७८
6 min read
Share
सम्पत्ति विवरण खोइ ? मन्त्री मनाङे भन्छन्- केटाहरूलाई दिएको पैसा आइसकेको छैन (भिडियोसहित)
‘पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गर्दिन्थेँ । धेरै यस्तो पैसा छ मसँग जुन आएको छैन । आउनेवाला छ भनेर लेख्न पनि गाह्रो’
२७ भदौ, २०७८
3 min read
Share
माछापुच्छ्रे आरोहण खोलौँ, ‘कोभिड पर्यटन’को हटकेक बनाऔँ
जसरी अन्नपूर्ण र सगरमाथा हिमालबीच तुलना गर्दा अन्नपूर्ण पछाडि परेको छ । माछापुच्छ्रे र अमादब्लम प्रतिस्पर्धा भए अमादब्लम पछाडि पर्छ । माछापुच्छ्रेमा पर्वतारोहण दिगो हुन्छ ।
२५ भदौ, २०७८
6 min read
Share
एकीकृत समाजवादीमा सनाखत गरेका वडा सदस्य एमालेमै फर्किए
घिमिरेले भने, ‘मैले सनाखत फिर्ता लिइसकेँ । साथीभाइले एमालेमै रहौँ भने सल्लाहअनुसार गरियो ।’
२३ भदौ, २०७८
3 min read
Share
गण्डकीका ४२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी (नामसहित)
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) अनुसार एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।
२२ भदौ, २०७८
6 min read
Share