गण्डकी
लमजुङमा बस दुर्घटनाः एकको मृत्यु, सात घाइते
अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले बताए । मृतकको विवरण खुल्न सकेको छैन
२२ मंसिर, २०७६
Share
चरेससहित मामाभान्जी पक्राउ
गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२२ मंसिर, २०७६
Share
बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी
पारिवारिक निजी वन संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा आर्थिक समृद्धि ल्याउन प्राकृतिक स्राेतसाधनलाई उपयोग गरिने तयारी गरिएको बताए ।
२२ मंसिर, २०७६
Share
महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको फराकिलो जित
१३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाली महिला टोलीले माल्दिभ्सव्रिद्ध फराकिलो जित निकालेको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरेको हो ।
२१ मंसिर, २०७६
Share
विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ
गौतमको साथबाट बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी मिम लामाले जानकारी दिए ।
२१ मंसिर, २०७६
Share
वन्यजन्तुको क्षति रोक्न पर्खालसहितको मेस जाली
चालू आर्थिक वर्षसम्ममा करिब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख पे्रमशङ्कर मर्द्निया थारूले बताए
२० मंसिर, २०७६
Share
स्याउ बेचेर ६० करोडभन्दा बढी रकम कमाए मुस्ताङीले
स्याउ बेचेर कृषकले मुस्ताङमा ६० करोडभन्दा बढी रकम भित्र्याएका छन्
२० मंसिर, २०७६
Share
नेपालसामु श्रीलंकाले दियो १ सय १९ रनको लक्ष्य
टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रनको योगदान गरिन् । त्यस्तै, अमरतुङ्गा अनालीले ३५ र साथ्य सन्दीपनीले २२ रन जोडिन् ।
२० मंसिर, २०७६
Share
नेपाल महिला फुटबलको फाइनलमा, सावित्राको ह्याट्रिक
नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ
१९ मंसिर, २०७६
Share
कपास उद्योगमा आगलागी हुँदा १० लाख क्षति
विद्युत् सर्ट भई आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ
१९ मंसिर, २०७६
Share
सेञ्चुरी बैंकको वित्तीय साक्षरता अभियान
सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको समन्वयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
१९ मंसिर, २०७६
Share
पोखरामा आजबाट ह्याण्डबल खेल, नेपाल पाकिस्तानसँग खेल्दै
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु हुनेछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खल्दैछ
१८ मंसिर, २०७६
Share
गाउँभरि मौरीपालन
मह बेचेर यहाँका किसानले वार्षिक दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् ।
१८ मंसिर, २०७६
Share
साग महिला फुटबल : माल्दिभ्सविरुद्ध भारतकाे ५–० जित
खेल सुरु भएको छैटौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्त्वपूर्ण योगदान दिइन्
१७ मंसिर, २०७६
Share
साग महिला क्रिकेटः बंगलादेश ७ विकेटले विजयी
१३औं सागअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरूवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो
१७ मंसिर, २०७६
Share
बागलुङ दुर्घटनाका १४ जना मृतकको सनाखत
बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको सनताखत भएको छ । चार जना घाइते भएका छन्
१७ मंसिर, २०७६
Share
साग अपडेटः महिला फुटबलमा नेपालको जित
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले जित निकालेको छ ।
१७ मंसिर, २०७६
Share
बागलुङमा जीप दुर्घटना, १५ जनाको मृत्यु
बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्
१७ मंसिर, २०७६
Share
दुर्घटना गराई फरार भएका भुजेल तीन वर्षपछि पक्राउ
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन्
१७ मंसिर, २०७६
Share
पोखरामा पनि आतिसबाजीसहित सागको भव्य शुभारम्भ
पर्यटकीय नगरी पोखरामा १३औं दक्षिण एसियाली खेलकुद(साग) को सोमबार साँझ आतिसबाजीसहित भव्य शुभारम्भ गरिएको छ । आइतबार काठमाण्डौंमा भव्य समारोहबीच उद्घाटन भएको सागको पोेखरामा पनि उस्तै भव्यताका साथ शुभारम्भ गरिएको हो
१६ मंसिर, २०७६
Share
जनतालाई निराश पार्दिनँ : विद्या भट्टराई
कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पोखरालाई ‘उज्यालो र समृद्ध शहर’का रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन्
१६ मंसिर, २०७६
Share
सडकको सुविधा नहुँदा बारीमै कुहिन्छ तरकारी
गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरूकाे गुनासो छ
१६ मंसिर, २०७६
Share
विद्यासँग चुनाव हारेपछि खेमराजले भनेः राजनीति जितें, मत जितिनँ
‘विजयी नानीलाई हृदयदेखि बधाई–राम्रो गर्नु,’ पौडेलले लेखेका छन् ।
१५ मंसिर, २०७६
Share
कास्की– २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी
कास्की –२ मा नेपाल कम्युस्टि पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । उनले कुल २४ हजार ३ सय ९२ मत ल्याएर विजयी भएकी हुन् ।
१५ मंसिर, २०७६
Share
कास्की २ अपडेटः करिब ९ हजारले विद्या अगाडि
मतगणनाअनुसार वडा नं १५ मा नेकपाले २१ सय ३६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १४ सय १७ मत ल्याएका छन् । त्यस्तै, समाजवादी पार्टीले ४ सय १४ मत प्राप्त गर्दा राप्रपाले ५ सय २० मत ल्याएको छ
१५ मंसिर, २०७६
Share
कास्की २ मा नेकपाकी विद्या भट्टराई ६ हजार मतले अगाडि
कास्की २ मा भएको प्रतिनिसभा सदस्य निर्वाचनमा नेकपाकी उमेदवार विद्या भट्टराई फराकिलो मत अन्तर कायम गर्दै अगाडि देखिएकी छन्
१५ मंसिर, २०७६
Share
बाटो खन्दा ढिस्कोमा पुरिएका पाँचै जनाकाे मृत्यु (अपडेट)
ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाअध्यक्ष सिम गुरुङले जानकारी दिए । सात जनाले काम गरिरहेको बेला डिस्को खस्दा दुई जनाले भागेर ज्यान बचाएका थिए
१५ मंसिर, २०७६
Share
बाग्लुङको बडिगाडमा नेकपाका ढालेन्द्र शेरचन विजयी
बाग्लुङको बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन विजयी भएका छन् ।
१४ मंसिर, २०७६
Share