गण्डकी
पोखराबाट लागूऔषधसहित चार जना पक्राउ
प्रहरीले पोखराको लेकसाइडस्थित खहरेमा रहेको होटल कोकनबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो
१५ असोज, २०७६
Share
पोखरामा ३० हजारको संख्यामा भेडाच्यांग्रा भित्रिँदै
६० करोडभन्दा बढी च्यांग्राको कारोबार हुने गरेको पोखराका मासु व्यवसायीहरूको तथ्यांक छ
१४ असोज, २०७६
Share
गण्डकी प्रदेशले पहिलो पटक गर्यो बजार अनुगमन
गण्डकी प्रदेश सरकार मातहतको ‘गण्डकी प्रदेश बजार अनुगमन टोली’ले डेढ वर्षपछि बजार अनुगमन थालेको छ । प्रदेश स्थापना भएको झण्डै १९ महिना पछि बनेको टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो
१३ असोज, २०७६
Share
पोखरामा पर्यटक सोधिरहन्छन्, शौचालय खोई ?
बजारमा आवतजावत गर्नेहरूले नै एकान्त ठाउँ र झाडीमा छलिएर शौच गर्दै आएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराका मुख्य स्थानमा समेत सार्वजनिक शौचालयको उचित व्यवस्था हुन सकेको छैन
१३ असोज, २०७६
Share
पोखरामा २ करोड ५० लाख लगानीमा खुल्यो ‘ड्याडिज किचेन’
उनका अनुसार २०७० सालमा बुटवलमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो ।उनीहरुले २०७३ सालमा पार्दी विरौटामा पोखरामै पहिलो पटक फुड ट्रक सञ्चालनमा ल्याएका थिए
१२ असोज, २०७६
Share
विन्ध्यवासिनीमा शोभायात्रासहित ‘नवदुर्गा महोत्सव’ सुरु
शोभायात्राको नेतृत्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए
१२ असोज, २०७६
Share
कृषि विकास बैंक चोरी प्रकरण : पर्वतबाट एक महिला पक्राउ
कृषि विकास बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गरेको प्रकरणमा पर्वतको हुवासबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ३१ वर्षीया मालतीदेवी न्यौपाने भट्टराईलाई पक्रेको हो
११ असोज, २०७६
Share
गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन (१२ असोज) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए
११ असोज, २०७६
Share
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै प्याराग्लाइडिङको अध्ययन
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्ररुपमा अगाडि बढेसँगै सरकारले पोखरामा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना बारे अनुसन्धान सुरु भएको छ
१० असोज, २०७६
Share
पोखरामा दैनिक १ अर्ब २० करोडबराबरको नयाँ नोट वितरण सुरू
यस अवधिमा राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र १ हजारका नयाँ नोट वितरण गर्नेछ ।
१० असोज, २०७६
Share
पर्यटक बोलाउन मन्त्रीसहित गण्डकी प्रदेश सरकारको देश दौडाहा
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान (पर्यटन प्रबद्र्धन अभियान) सुरू गरेको छ
९ असोज, २०७६
Share
शल्यक्रिया गर्दा सुत्केरी हुन आएकी महिलाको मृत्यु
पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ
९ असोज, २०७६
Share
नागरिक उड्डयन प्राधिकरणको व्यापारिक भवन जीर्ण बन्दै
ठूलो धनराशि खर्चेर बनाइएको यो भवन प्राधिकारणका केही कर्मचारीको स्वार्थका कारण बनाइएको स्थानीयको आरोप छ
९ असोज, २०७६
Share
पोखराका महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाइ
अब गुफा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुफा क्षेत्रबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन्
८ असोज, २०७६
Share
अपहरणमा परेको नाटक गर्ने पौडेल प्रहरी नियन्त्रणमा
अपहरणको अभिनय गरी परिवार र प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको अभिनय गर्ने पोखरा फूलबारीका नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो
८ असोज, २०७६
Share
भ्रमण वर्ष सकिनै लाग्दा गण्डकी प्रदेशका पर्यटनमन्त्री देशदौडाहामा
टोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहितको ५० जनाको टोली पूर्व जाने जनाइएको छ
७ असोज, २०७६
Share
माटोको ढिस्कोले पुरिएर सव–ओभरसियरको मृत्यु
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पर्वत सडकखण्डमा सडक विस्तारको काम गरिरहेको बेला माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ
६ असोज, २०७६
Share
विकास निर्माणमा यो वा त्यो पार्टी भन्न हुँदैनः मुख्य मन्त्री गुरुङ
पोखराकाे साविक अर्मला गाविसको घोरकना खोलामा निर्माण थालिएको पुलको शिलान्यास गर्दैै उनले त्यस्तो भनाइ राखेका हुन् ।
६ असोज, २०७६
Share
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङ
महिला उपाध्यक्षमा माया गुरुङ निर्विरोध चयन भइन् भने सचिवमा राजन कार्की निर्विरोध निर्वाचित भए
६ असोज, २०७६
Share
म्याग्दीमा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन्
५ असोज, २०७६
Share
संविधान दिवसको अवसरमा व्यवसायीलाई कर शिक्षा
आन्तरिक राजस्व कार्यालय पोखरा र रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको संयुक्त आयोजनामा संविधान दिवसको उपलक्ष्यमा रेवान पोखराका सदस्यलाई कर शिक्षा दिइएको छ । कर प्रालिको आवश्यकता र व्यवस्थापनका विषयमा केन्द्रित भएर व्यवसायीलाई रेवानको अगुवाइमा कर शिक्षा प्रदन गरिएको हो
५ असोज, २०७६
Share
मिनी मार्केटमा आगलागी : बीमा गर्नेले क्षतिपूर्ति पाए, नगर्ने पछुताए
आइएमई जनरल इन्स्योरेन्स (आइजीआई) पोखराले आगलागीपीडित व्यवसायीलाई बीमाबापतको साढे ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ
५ असोज, २०७६
Share
जलकुम्भीले बिगार्यो फेवातालको रुप
बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन्
५ असोज, २०७६
Share
गोरखा केन्द्रबिन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
४ असोज, २०७६
Share
यसरी मनाइयो गण्डकी प्रदेशमा संविधान दिवस
संविधान दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य कार्यक्रमको आयोजना गरिएको छ
३ असोज, २०७६
Share
पोखरा ट्रेड मलको ‘दशैं–तिहार उत्सव’, मोटरसाइकलदेखि डोकोभरि उपहार
मोटरसाइकल प्राप्त गर्न सकिने बम्पर उपहार भने मंसिरको ८ गते खोलिनेछ
३ असोज, २०७६
Share
मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको टिमलाई
संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलको उपाधि कर्मचारीको समूहले जितेको छ
३ असोज, २०७६
Share
गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलित, पठनपाठन ठप्प
शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुनः आन्दोलित भएका हुन्
३ असोज, २०७६
Share