गण्डकी
साली भित्र्याउन श्रीमतीकाे हत्या, पैसा कुम्ल्याउन एक कराेडकाे बीमा
रमेशले श्रीमती लक्ष्मीको हत्याको योजना बनाएसँगै जीवन बीमासमेत गरिदिएको खुलेको छ। बीमाबाट मृत्यु दाबी भुक्तानी वापतको ठूलो रकम बुझ्ने उद्देश्यले ४ महिनाअघि युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बिमा गराएको प्रहरीले जनाएको छ
२ साउन, २०७६
Share
‘पेन गन’सहित एक युवा पक्राउ
पोखराबाट ‘पेन गन’सहित एक युवा पक्राउ परेका छन् । उनको साथबाट कास्की प्रहरीले ‘पेन गन’ फेला पारेको छ
२ साउन, २०७६
Share
कास्की जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ८ सय ८१ मुद्दा
कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
१ साउन, २०७६
Share
पाेखरामा चिडियाखाना : सञ्चालन हुने बेलामा सुरु भयाे लफडा
पर्यटकीय नगरी पोखरामा सञ्चालनको तयारीमा रहेको प्राणी उद्यान (जुलोजिकल पार्क) लाई लिएर विवादमा चुलिएकाे छ ।
१ साउन, २०७६
Share
गण्डकी सरकारविरुद्ध १५ मुद्दा !
गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले प्रदेश सरकारविरुद्ध १५ वटा मुद्दा दर्ता भएको बताएका छन् । त्यसमध्ये ४ वटाको फैसला भइसकेको र अन्य मुद्दा चलिरहेको उनकाे भनाइ छ ।
१ साउन, २०७६
Share
तनहुँमा विप्लवका चार कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
३१ असार, २०७६
Share
अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो
अविरल वर्षासँगै गएको पहिरोले तीन दिनदेखि अवरुद्ध म्याग्दी-मुस्ताङ सडक सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङबीचको सडकखण्डको घोप्टेभीरमा गएको पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा बन्द थियो
३१ असार, २०७६
Share
जनजातिलाई आरक्षण सधैंको लागि होइन : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुङले सरकारले दिँदै आएको आरक्षण केही समयको लागि मात्र भएको बताएका छन्।
३० असार, २०७६
Share
तिनाउ अतिक्रमण गरेर १२ हजार घर, बर्षामा बाढीकै डर
तिनाउ नदीले चर्चेको क्षेत्रमा शहर बन्ने क्रमले तीव्रता पाएको छ । नदीको बगर क्षेत्र भेट्टाउन समेत मुस्किल पर्न थालेको छ । सुकुम्बासीको नाममा तिनाउको झण्डै १ हजार हेक्टर क्षेत्रफल जग्गा सुकुम्बासीले कब्जा गरेका छन्
२९ असार, २०७६
Share
जङ्गली च्याउ खाँदा बालकको मृत्यु, पाँच बिरामी
म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।
२९ असार, २०७६
Share
तरकारीमा विषादी परीक्षण : गण्डकी प्रदेश उदासीन
तरकारी तथा फलफूलकाे विषादी परीक्षण नरोक्न सर्वोच्च अदालतले सरकारका नाउँमा आदेश गरेपछि केही प्रदेशले धमाधम विषादी परीक्षण थालेका छन् । तर, गण्डकी प्रदेशमा अझै परीक्षण शुरु हुन सकेको छैन्।
२९ असार, २०७६
Share
नेपाली क्रिकेट एक हप्ताभित्र समस्यामुक्त हुन्छ : सदस्य सचिव शिलवाल
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली क्रिकेटको समस्या समाधान एक हप्ताभित्रै हुने बताएका छन् ।
२९ असार, २०७६
Share
महिलाको अस्थिपञ्जर भेटियो, श्रीमानले हत्या गरेकाे आशंका
हत्या गरी फालिएको अवस्थामा पोखरामा एक महिलाको शव फेला परेको छ। पोखराको रामबजारमा बस्दै आएका एक युवाले आफ्नै श्रीमतीको हत्या गरेर जंगलमा फालेको शव तीन सातापछि फेला परेको हो
२६ असार, २०७६
Share
विजयपुरखोलाको डाइभर्सन बन्यो, सवारी आगमन सुरु
पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलाले बगाएको डाइभर्सनको निर्माण गरिएको छ । विजयपुर खोलाको बेली ब्रिज जीर्ण बनेपछि निर्माण गरिएको डाइभर्सन शनिबार राति आएको बाढीले बगाएपछि सवारी सञ्चालन ठप्प भएको थियो
२५ असार, २०७६
Share
पर्यटकको बसाइ लम्बाउन पोखरामा जुलोजिकल पार्क
पर्यटकीय नगरी पोखरामा पर्यटक लोभ्याउन प्राणी उद्यान (जुलोजिकल पार्क) सञ्चालनमा ल्याइने भएको छ । चार वर्षअघि पोखरा महानगरपालिकाको पचभैया सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको चिडियाखाना आगामी साउनबाट सञ्चालनमा आउने भएको हो
२५ असार, २०७६
Share
ढुंगा प्रहार गरी श्रीमतीको हत्या
पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने वीरबहादुर सुनारले आइतबार राति श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेका हुन्
२४ असार, २०७६
Share
बाढीले डाइभर्सन बगाएपछि पृथ्वी राजमार्गमा सवारी आवागमनमा समस्या
पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । बेली ब्रिज जीर्ण बनेपछि निर्माण गरिएको डाइभर्सन शनिबार राति आएको बाढीले बगाएपछि सवारी आवागमनमा समस्या भएको छ
२३ असार, २०७६
Share
पोखराका ट्याक्सी चालकले भेट्टाएको ५ तोला सुन फिर्ता गरे
पोखरामा एक ट्याक्सी चालकले ट्याक्सीमा भेटिएको ५ तोला सुन फिर्ता गरेका छन् । पोखरा महानगरपालिका– १३ का ट्याक्सी चालक सुरेश नेपालीले आफ्नो ट्याक्सीमा भेटिएको ५ तोला सुन फिर्ता गरेका हुन् । उनले शुक्रबार गाडी सफा गर्ने क्रममा गाडीमा सुन फेला पारेका थिए
२३ असार, २०७६
Share
महेन्द्र र चमेरे गुफाका लागि २२ करोड
पोखराको पर्यटकीय गन्तव्य महेन्द्र गुफा र चमेरे गुफालाई थप आकर्षक बनाएर बृहत् विकास गर्ने गुरु योजना सार्वजनिक गरिएको छ
२१ असार, २०७६
Share
भैंसी फार्ममा आगलागी, १३ भैंसी र १५ खरायो मरे
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैंसी फार्ममा गए राति आगलागी हुँदा १३ भैंसी र १५ खरायो गरी २८ चाैपाया मरेका छन्
२० असार, २०७६
Share
४ करोडको पुल ११ वर्ष पनि टिकेन, दुर्घटना टार्न बेली ब्रिज बनाइँदै
सडक डिभिजनले विजयपुर पुल बनाउन २०५९ मा आह्वान गरेको टेन्डरमा ठेकेदार कम्पनीले सरकारी लागत अनुमानभन्दा आधा घटेर ठेक्का लिएको खुलेको छ । सडक विभागले पुल बनाउन ७ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागत इस्टिमेट गरे पनि ठेकेदार कम्पनीले जम्मा ३ करोड ७० लाख ७६ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो
१९ असार, २०७६
Share
अनुगमनमा म्याद नाघेका औषधि र खाद्यवस्तु
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ
१९ असार, २०७६
Share
आफ्नै खर्चमा डाँडा काट्दै स्थानीय, ४५ प्रतिशत काम सकियो
नेपालमै पहिलोपटक निमार्ण भएको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनमार्ग निर्माण गरिएको छ । उक्त धावनमार्ग तीन तहमा निर्माण भएको छ
१९ असार, २०७६
Share
म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता
पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्
१८ असार, २०७६
Share
घरको छतबाट खसेर २ जना घाइते
तनहुँको आँबुखैरेनीमा निर्माणाधिन घरमा काम गर्ने क्रममा लडेर २ जना घाइतेको छन् । आँबुखैरेनी बजारमा निर्माणधीन नबिन रानाको ५ तले घरमा काम गर्ने क्रममा खसेर २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
१८ असार, २०७६
Share
गण्डकीको बजेट खर्च निराशाजनक
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको ११ महिनासम्म बजेट खर्च र कार्य प्रगति निकै कमजोर देखिएको छ । चालू आवको जेठसम्म प्रदेश सरकारले कुल बजेटको जम्मा २५.८४ प्रतिशत मात्र खर्च गरेको छ
१८ असार, २०७६
Share
आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता
असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भए पनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।
१४ असार, २०७६
Share
पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व. मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेको बताएका छन् ।
१४ असार, २०७६
Share