गण्डकी
पोखरामा ‘घोरल’ भेटियो
पोखरामा जंगली जनावर घोरल भेटिएको छ । हिमाली बाख्राको रूपमा चिनिने जंगली जनावर घोरल बुधबार पोखरा– २९, बुढीबजारमा भेटिएको हो
२९ माघ, २०७६
Share
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयवल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो
२९ माघ, २०७६
Share
म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै
बेनी नगरपालिका सिङ्गादेखि आगेबगर जोड्नका लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि डिजाइन सर्भेको काम अगाडि बढेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ढुङ्गानाले जानकारी दिए
२९ माघ, २०७६
Share
बट्टाईपालनमा युवाको आकर्षण
शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन संकायमा अध्ययन गरेका भट्टराईले गत भदौदेखि काठमाडौंबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रूपमा व्यवसाय सुरु गरेका हुन्
२८ माघ, २०७६
Share
घुससहित इञ्जिनियर र वडा सदस्य पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनियर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार घुससहित पक्राउ गरेको हो
२८ माघ, २०७६
Share
किशोरी बेच्न खोजेको आरोपमा २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो
२७ माघ, २०७६
Share
गण्डकीमा ४४ पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण हुने
प्रदेशअन्तर्गतका ११ जिल्लामा छनोट भइसकेका गन्तव्यहरूको पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले कार्यविधिमै प्रत्येक आयोजनाको अनिवार्य विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ
२६ माघ, २०७६
Share
मुख्यमन्त्रीज्यू ! खाेई सम्पत्ति विवरण ?
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले पदमा रहेको दुई वर्ष बितिसक्दासमेत व्यक्तिगत सम्पत्ति विवरण अझैसम्म सार्वजनिक गरेका छैनन् । कानुनतः पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ
२४ माघ, २०७६
Share
‘साना कृषि मोडेल फार्म स्थापना’ का लागि ३९ फार्म छनोट
लमजुङबाट १ सय १० र मनाङबाट १ गरी कुल १ सय ११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको १ सहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताए
२४ माघ, २०७६
Share
कुखुराकाे मासुको मूल्य अहिलेसम्मकै उच्च
माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको सुरुमा ३ सय ८० रुपैयाँ र ४ सय रुपैयाँ प्रतिकेजी हुँदै अहिले ४ सय ४० रुपैयाँ पुगेको छ
२४ माघ, २०७६
Share
जन्ती चढेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका– ३, बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना भएको हो
२४ माघ, २०७६
Share
लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका
सहभागीको ८० प्रतिशत गाउँपालिको व्यर्होने छ
२३ माघ, २०७६
Share
पर्यटकीय गन्तव्यहरू सुनसान, विमानस्थलको कामसमेत प्रभावित
चिनियाँ पर्यटकले नेपाल आउनका लागि गराएको धेरै जसो बुकिङ रद्द भइसकेको बताउँदै उनले भने, ‘यो सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकहरूको आगमन हुनुपर्ने हो, त्यसमध्ये २५ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटकहरू हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून भएको अवस्था छ’
२२ माघ, २०७६
Share
सांगीतिक कार्यक्रममा प्रधानमन्त्रीले मलाई पनि बोलाउनुभएको थियो : प्रचण्ड
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भएको सांगीतिक कार्यक्रममा आफ्नो अनुपस्थितिको कुनै अर्थ नखोज्न आग्रह गरेका छन् । बुधबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कार्यक्रममा आफ्नो अनुपस्थिति संयोग मात्र भएको बताएका छन्
२२ माघ, २०७६
Share
पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि सम्भव छ : प्रचण्ड
विश्व शान्ति पूजाको समापन एवम् संघको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताएका हुन्
२२ माघ, २०७६
Share
सुक्खा पहिरोका कारण मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध
बागलुङ नगरपालिका–१३, गलुवामा बुधबार बिहान ६ बजे खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन्
२२ माघ, २०७६
Share
एक सातादेखि ठप्प पीएन क्याम्पसको पठनपाठन सुचारू
क्याम्पस प्रमुख प्राध्यापक चन्द्रबहादुर थापाले जसरी पनि आशिंकको मागलाई सम्बोधन गरिने प्रतिवद्धता जनाए । ‘यो समस्या आशिकको मात्रै होइन, मेरो र समग्र त्रिभुवन विश्वविद्यालयको भएकाले जति सक्दो छिटो समस्या समाधान गर्नेतर्फ हामी लागिपर्छौं’
२१ माघ, २०७६
Share
गण्डकी प्रदेशले सुरु गर्यो विषादी परीक्षण
‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ गत चैतमै स्थापना गरिए पनि विषादी परीक्षण भने हालै मात्र सुरु गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जानकारी दिए
२१ माघ, २०७६
Share
बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान सुरू
बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा सुरु गरेको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुरसम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सेवा सुरु गरेको हो
२० माघ, २०७६
Share
पोखराका सहकारीलाई स्तरीकरण र प्रविधियुक्त बनाइँदै
सहकारी ऐन तथा नियमावलीको प्रावधानअनुसार महानगर क्षेत्रभित्र कार्यक्षेत्र भएका सहकारीको महानगरपालिकाले अनुगमन सुरू गरिएको पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए
२० माघ, २०७६
Share
पाल्पाका किसान कालो धान खेतीप्रति आकर्षित
पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले परीक्षणका रूपमा कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ खेती हुँदै आएको हो
२० माघ, २०७६
Share
सरकार सही गतिमा छ : मन्त्री भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नरहेको जिकिर गरे
२० माघ, २०७६
Share
बागलुङका ५ होटल तथा रेष्टुराँ स्तरीकरण
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ
२० माघ, २०७६
Share
पोखरामा ‘प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने
पोखरामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ । आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ विश्व कप–एसियन टुर २०२० हुने भएको हो
२० माघ, २०७६
Share
आहा–रारा गोल्ड कपको १८औँ संस्करण २२ फागुनदेखि सुरु हुने
क्लबका अध्यक्ष थापाले सहारा एकेडेमी सञ्चालनार्थ प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै एकेडेमीमा पछिल्लो समय १५ जिल्लाका २४ बालकहरू आश्रित रहेको जनाए
१९ माघ, २०७६
Share
कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित
प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन्
१८ माघ, २०७६
Share
कास्कीको धम्पुसमा एक जना मृत फेला
यता कास्कीको धम्पुसमा एक व्यक्ति मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस फेदीमा बस्दै आएका ३८ वर्षीय प्रजापति भण्डारी शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ
१७ माघ, २०७६
Share
टिपरको ठक्करबाट महिलाको मृत्यु
तनहुँ टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ ब्यास नगरपालिका– ४, बाध भन्ज्याङमा टिपरले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्युु भएको हो
१७ माघ, २०७६
Share
सुन्तला बेचेर २३ लाख रूपैयाँ आम्दानी
स्याङ्जाको गल्याङ नगरपालिका– ७, सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट २३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेका हुन्
१७ माघ, २०७६
Share