गण्डकी
पर्यटनमा कोरोना असरः नाकाबन्दी र भूकम्पलाई माथ गर्यो
‘पर्यटन व्यवसायीको राहतका लागि सहुलियत किस्तामा लोन दिने व्यवस्था सरकारले मिलाउनुपर्छ’, उनले भने, ‘पर्यटन गतिविधि ठप्प भएका छन् । लगानीलाई सम्बोधन गर्ने गरी सरकारले बैंकको लोन किस्तालाई ३ महिनासम्म पोस्टपोन्ड गरिदियोस् भन्ने व्यवसायीको आग्रह छ’
२८ फागुन, २०७६
Share
ट्रयाक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु
तनहुँको बन्दीपुरमा भएको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रयाक्टरका चालक र सहचालक दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
२८ फागुन, २०७६
Share
तामाखानीको सम्भाव्यता अध्ययन सुरु, स्थानीयवासी खुसी
बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीयवासी खुशी भएका छन्
२८ फागुन, २०७६
Share
पाेखरा विमानस्थलका ७१ चिनियाँ कामदार क्वारेन्टाइनमा
काराेना भाइरस (काेविड-१९)काे सम्भावित प्रकाेप मध्यनजर गर्दै पाेखरामा निर्माण भइरहेकाे 'क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल'मा काम गरिरहेका ७१ चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ
२७ फागुन, २०७६
Share
थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा
गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा सोमबार पाहुना टोली गान्तोक सिटी एफसी भारतलाई पाखा लगाउँदै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो
२६ फागुन, २०७६
Share
पोखरामा बस र मोटरसाइकल ठोक्किँदा १ गम्भीर घाइते
पोखरा– १८, गैराको चौतारास्थित ग१ख ३९९० नम्बरको बस र ग१८प ४५३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ
२६ फागुन, २०७६
Share
मनाङ आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा
झापा ११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । १८औं संस्करण आहा रारा गोल्डकपमा अन्तिम चारको स्थान पक्का गर्न मनाङका अन्जन विष्टको गोल निर्णायक रह्यो
२५ फागुन, २०७६
Share
शिक्षकले धानेका छन् जिल्ला सदरमुकामका स्थानीय तह
वडा कार्यालयमा आएका सेवाग्राहीको काम गरिदिए पनि उनीहरूको हस्ताक्षर भने चल्दैन । हस्ताक्षरका लागि वडा अध्यक्ष नै कुर्नुपर्छ । वडाको काम गरिरहेका शिक्षक गुरुङ भन्छन्, ‘हामीले त कागजात तयार गरिदिने हो, हस्ताक्षर गर्न वडा अध्यक्ष नै चाहिन्छ ।’
२५ फागुन, २०७६
Share
जोमसोममा हिमपात, जनजीवन प्रभावित (भिडियाेसहित)
देशका विभिन्न स्थानमा वर्षा भएसँगै मुस्ताङमा बाक्लो हिउँ परेको छ । मुस्ताङको सदरमुकाम जोमसोम बजार हिउँले सेतै भएको छ
२४ फागुन, २०७६
Share
आहा रारा गोल्डकपः झापा–११ सेमिफाइनलमा
पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल एपीएफ क्लबको चुनौतीलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पन्छाउँदै झापा–११ ले नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग भेट सुनिश्चित गरेको छ । यी टिमवीचको खेल २५ फागुनमा हुनेछ
२३ फागुन, २०७६
Share
मालपोत कार्यालय लेखनाथका सुब्बा घूससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घूस रकम लिएको आरोपमा पाखराबाट एक जनालाई नियन्त्रणमा लिएको छ
२२ फागुन, २०७६
Share
जीप दुर्घटनामा वडा सचिवको मृत्यु, ७ जना घाइते
गोरखामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्
२२ फागुन, २०७६
Share
पोखरामा मेला, महोत्सव नगर्न आग्रह
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला,महोत्सव, खेल गतिविधि र जमघट हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ
२१ फागुन, २०७६
Share
आहा रारा गोल्ड कपको सम्पूर्ण तयारी पूरा
२८–२९ फागुनमा सेमिफाइनल र १ चैतमा फाइनल खेल हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । उनका अनुसार प्रतियोगितामा उपाधि विजेता हुने टिमलाई १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ
२० फागुन, २०७६
Share
पोखरामा कोरोनाको त्रास, ६० बेड तयार, उच्च जोखिम
विश्वका विभिन्न देशहरूमा संक्रमण फैलिन थालेपछि भोलिका दिनमा भैपरी आउने समस्यालाई समाधान गर्न गण्डकी सरकारले पोखराका विभिन्न अस्पतालहरूको समन्वयमा ४ दर्जनभन्दा बढी बेडहरू तयारी अवस्थामा राखेको छ
२० फागुन, २०७६
Share
३ करोडको लागतमा पोखरा डाँडाकोनाकमा मोटरेबल पुल बन्दै
पोखरा महानगरपालिका– २७ स्थित डाँडाकोनाकनजिकै बगादी गडुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले ३ करोड ३ लाख ८६ हजारको लागतमा पुल निर्माण गर्न लागेको हो
१९ फागुन, २०७६
Share
पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरका कराते र तेक्वान्दो प्रतियोगिता स्थगित
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण पोखरामा हुने दुई खेल प्रभावित भएका छन् । कोरोना भाइरसको प्रकोपको सन्त्रास बढेपछि पोखरामा आयोजना गरिएका मार्सल आर्टका खेलहरू स्थगित गरिएको हो
१९ फागुन, २०७६
Share
न्यायालयले दिने सेवा सर्वसाधारणलाई मान्य हुनुपर्छ : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन्
१७ फागुन, २०७६
Share
सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्छौं: गृहमन्त्री थापा
गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकको पोखरामा शनिबार उद्घाटन गर्दै गृहमन्त्री थापाले त्यस्तो भनाइ राखेका हुन्
१७ फागुन, २०७६
Share
पोखराको सराङकोटमा बस दुर्घटना, १० घाइते
पोखराको सराङकोटमा मिनी माइक्रो बस दुर्घटना भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको बस पोखरा– १८, नयाँ गाउँमा दुर्घटना भएको हो
१७ फागुन, २०७६
Share
पोखरामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
पोखरा महानगरपालिका– १४, चाउथेमा बुधबार माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका एउटै परिवारका २ जना दाजुभाइको उपचारका क्रममा मृत्यु भएको हो
१५ फागुन, २०७६
Share
लालपुर्जा माग गर्दै निवेदन
तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेकाले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् । १ हजार ९ सय ३ जनाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समिति समक्ष निवेदन दिएका हुन्
१५ फागुन, २०७६
Share
पोखरास्थित सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण
ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी गत वर्ष निधन भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको नामुनाबोटस्थित शहीद पार्कमा निर्माण गरिएको शालिकको अनावरण गरिएको छ
१५ फागुन, २०७६
Share
आफैँले बनाएको गाडी चलाएरै देखाएपछि...
विद्यालयको २७ औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी (गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि गर्यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो
१५ फागुन, २०७६
Share
पोखरामा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ हुँदै
पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ हुने भएको हो
१४ फागुन, २०७६
Share
गण्डकी विकास बैंकको सहयोग विद्यालयलाई
गण्डकी विकास बैंकले पोखराको एक विद्यालयलाई फर्निचर सहयोग गरेको छ । बैंकले पाखराको बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयलाई सहयोगस्वरुप फर्निचर सामग्री हस्तान्तरण गरेको हो
१४ फागुन, २०७६
Share
पोखरामा सैनिक अस्पताल सञ्चालनमा
नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने सो अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपिडी सेवा रहेका छन्
१४ फागुन, २०७६
Share