गण्डकी
लकडाउनका क्रममा पोखरामा बजार अनुगमन तीव्र
लकडाउनको समयमा व्यापारीले कृतिम अभाव र कालो बजारी गर्ने आशंकामा अनुगमन समितिले पोखरामा अनुगमन कार्यलाई तिव्रता दिएको छ
२८ चैत, २०७६
Share
बागलुङमा पहिलो दिन १४ जनाको परीक्षण
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा ¥यापिड टेष्ट सुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए
२८ चैत, २०७६
Share
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्प्रे मेसिन सहयोग
प्रमुख जिसीले अस्पतालमा धेरै मान्छे आवतजावत हुने भएकाले सङ्क्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले सो सामग्री प्रदान गरेकोे बताउँदै स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताए
२८ चैत, २०७६
Share
पोखरा महानगरद्वारा क्षेत्रीय अस्पताललाई ‘प्रेसर वाटर स्प्रे’ प्रदान
कोरोना संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ‘प्रेसर वाटर स्प्रे’ मेसिन प्रदान गरेको छ
२७ चैत, २०७६
Share
कोरोना संक्रमित युवतीसँग मुख्यमन्त्रीको टेलिफोन सम्वाद, भने : निको भएपछि मात्र घर फर्कनुपर्छ
धौलागिरी अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ वर्षीया अंशु सापकोटासँग बिहीबार मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले टेलिफोनमा कुरा गरेका हुन् । कोरोना संक्रमण देखिएपछ १९ वर्षीया सापकोटा विगत १० दिनदेखि धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।
२७ चैत, २०७६
Share
गण्डकीमा २५९ जनाको कोरोना नमुना संकलन, २ पोजेटिभ, १३५ नेगेटिभ
गण्डकी प्रदेशमा विश्व व्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का २५९ जनाको नमुना संकलन गरिएको छ । त्यसमध्ये १ सय ३७ वटाको मात्र रिर्पोट आएको छ
२७ चैत, २०७६
Share
र्यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै २ थान भेन्टिलेटर, १ सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), १ हजार थान मास्क र १ हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ
२७ चैत, २०७६
Share
सीमापार गर्नेलाई ५ हजार रुपैयाँ जरिमाना
मङ्गला र ताराखोला गाउँपालिकाले २ वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र ५ हजार रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको र सो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए
२७ चैत, २०७६
Share
कोभिड—१९ः गाउँमा नआउन र गाउँबाहिर नजान उर्दी
गाउँ आउने बाटो बन्द गरेर उनीहरुले अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिएका हुन् । छिमेकी जिल्ला बागलुङकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै बागलुङ जोड्ने नाकामा पर्ने पक्की पुल, झोलुङ्गेपुल र पैदलयात्रामा समेत स्थानीयवासीले कडाइ गरेका छन्
२६ चैत, २०७६
Share
बागलुङमा र्यापिड टेस्ट कार्यान्वयनमा ढिलाइ
पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो
२६ चैत, २०७६
Share
पोखरा महानगरद्वारा १९ हजार परिवारलाई राहत
यही १९ चैतमा बसेको ३७ औँ नगर कार्यपालिका बैठकले राहत विरणका लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोहीअनुसार लाभग्राही छनोट गरी राहत वितरण गर्न सुरु गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए
२६ चैत, २०७६
Share
सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने २ वटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ
२६ चैत, २०७६
Share
पोखरा महानगरले १९ हजार परिवारलाई राहत वितरण गर्दै
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूको जीविकोपार्जनका लागि पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ ।
२५ चैत, २०७६
Share
खाद्यान्नको एउटै दरभाउ : राहत वितरणको तस्वीर खिच्न नपाइने
नगरभित्रका १४ वटै वडामा लकडाउनले समस्यामा परेका सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी गरी गुजना चलाउने मजदूरलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन दरभाउ निर्धारण गरिएको जनाइएको छ
२५ चैत, २०७६
Share
आगलागीबाट १३ लाख रुपैयाँ बराबरको क्षति
विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब १३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो
२५ चैत, २०७६
Share
एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने
कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए
२५ चैत, २०७६
Share
गाउँकै उत्पादित मकै, कोदो र फापर राहत वितरण
कोरोना भाइरस(कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो
२४ चैत, २०७६
Share
पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने
सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए
२४ चैत, २०७६
Share
मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ
२३ चैत, २०७६
Share
लकडाउनले छोएन कृषकलाई,चैते धान रोप्न व्यस्त
शहरी भेगका मानिस घरमै बसेर लकडाउनलाई पालना गरेका छन् । तर ग्रामीण भेगका सर्वसाधारणलाई भने लकडाउन भन्दा धान रोप्ने चटारो छ
२३ चैत, २०७६
Share
प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि
लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टाइन बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वारेन्टाइनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए
२२ चैत, २०७६
Share
पोखरा महानगरको राहत कोषमा प्याब्सनको ५ लाख
विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न महानगरपालिकाले सबैमा आह्वानसमेत गरेको छ । राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकमा कोषको नाममा रहेको खाता नं ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ
२२ चैत, २०७६
Share
को हुन् कोरोना संक्रमित छैटाैँ नेपाली ?
उनी कतार एयरवेजको विमान क्यूआर ६५२ मार्फत नेपाल आएकी थिइन्
२० चैत, २०७६
Share
म्याग्दीमा २ महिनालाई पुग्ने खाद्यान्न मौज्दात
बेनीका चामल डिलरसँग १० हजार २ सय ९३ बोरा, नुन ५ सय ४३ बोरा, खानेतेल १ हजार ६ सय १७ कार्टुन, २ सय८८ बोरा दाल, ५ सय २५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, ३० हजार लिटर डिजेल र ३ हजार लिटर मट्टितेल मौज्दात रहेको सङ्घका महासचिव लीलाराम गौतमले बताए
२० चैत, २०७६
Share
आइसोलेसनमा ज्यान गुमाएका थापाको शव अलपत्र, न परिवार आए न क्षतिपूर्ति पाए
गत १६ चैतमा बुटवलको धागो कारखानामा रहेको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बावुराम थापाको शव अस्पतालमा अलपत्र परेको छ
२० चैत, २०७६
Share
लकडाउन : बसभित्रै रक्तदान सेवा प्रभावकारी बन्दै
बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । रगत सङ्कलन गर्ने यो बस वातानुकूलित छ । बसभित्रै रक्तदान शय्या, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्था एवं रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री राखिएका छन्
२० चैत, २०७६
Share
लकडाउन उल्लङ्घन गर्ने प्रहरीको नियन्त्रणमा
नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए
२० चैत, २०७६
Share
असिनापानीले तरकारी र फलफूल बालीमा क्षति
दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु¥याएको हो
२० चैत, २०७६
Share
पोखरा आइपुग्यो कोरोनाको परीक्षण गर्ने पीसीआर मेसिन
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेशिन पोखरा आइपुगेको छ । मंगलबार हेलिकोप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिन झारिएको हो
१८ चैत, २०७६
Share