गण्डकी
पोखरा महानगरले २ करोड राहत बाँड्दै, लिन नागरिकता र घरभाडा सम्झौता अनिवार्य
विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसको संक्रमणको रोकथामका लागि कारकारले ३ साताका लागि ‘लकडाउन’ गरेपछि खाद्यान्नको अभावमा कोही पनि भोकै बस्न नपरोस भनेर पोखरा महानगरपालिकाले राहतका कार्यक्रम ल्याएको छ
१७ चैत, २०७६
Share
सेनाको सहयोगमा १३ शय्याकाे क्वारेन्टाइन निर्माण
सोही वडाको चापाघाटमा रहेको कालीभञ्जन गणको सहयोगमा सम्भावित कोरोना भाइरसकाे संक्रमण हुन नदिन विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो
१७ चैत, २०७६
Share
पोखरामा विदेशबाट आएका ६७ जना सेल्फ क्वारेन्टाइनमा
विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई आफ्नै घरमा सुरक्षित बस्न आग्रह गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।
१७ चैत, २०७६
Share
मुस्ताङमा कोरोना भाइरसको जाँचका लागि सामग्री अभाव
कोरोना सङ्क्रमणको आंशकमा जाँचका लागि आउने बिरामीका लागि आवश्यक पर्ने चिकित्सकीय सामग्री नभएको स्वास्थ कार्यालय मुस्ताङले जनाएको छ
१७ चैत, २०७६
Share
पोखरा महानगरपालिकाद्धारा ३० जना सडक बालबालिकाको उद्धार
पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँबाट ३० जना सडक बालबालिकाको उद्धार गरेको छ
१६ चैत, २०७६
Share
स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
उनका अनुसार स्वास्थ्य चौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेक्समा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई सय प्रतिशत भत्ता दिनेछ
१६ चैत, २०७६
Share
लमजुङमा विदेशबाट फर्किएका २ सय ५७ जना होम क्वारेन्टाइनमा
होम क्वारेन्टाइनमा बसेकामध्ये बेँसीशहर नगरपालिकामा ४६, मध्यनेपाल नगरपालिकामा १६, राइनास नगरपालिकामा ४५, दूधपोखरी गाउँपालिकामा १९, दोर्दी गाउँपालिकामा २०, सुन्दरबजार नगरपालिकामा ६०, मस्र्याङ्दी गाउँपालिकामा ४८ र क्वहोलासोथर गाउँपालिकामा ३ जना रहेका छन्
१६ चैत, २०७६
Share
कोभिड–१९ : गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई सामग्री सहयोग
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन सो गाउँपालिकाले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहितका सामग्री वितरण गरेको हो
१६ चैत, २०७६
Share
कोभिड–१९ः राष्ट्रिय गौरवका आयोजनामा असर
यस्तै, कालिगण्डकी करिडोरको सडक चौडा पार्ने कार्य ठप्प रहेको सो करिडोरको निर्माणको जिम्मा पाएको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टाईले जानकारी दिए
१६ चैत, २०७६
Share
पोखराबाट एकै दिन ३ सय पर्यटकको उद्धार
कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि पोेखरामा अलपत्र परेका पर्यटकहरूलाई दैनिक रूपमा काठमाडौं लैजान थालिएको छ
१५ चैत, २०७६
Share
बिपन्न मजदुरलाई खानाको व्यवस्था
कोरोना संक्रमण रोक्न सरकारले मुलुक ‘लकडाउन’ गरेपछि काम विहीन भएका विपन्न मजदुर परिवारलाई बागलुङ बजारमा खाना खुवाउन थालिएको छ
१५ चैत, २०७६
Share
चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा बाँड्याे ४० थान पीपीई
विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको रोकथाम र उपचारका लागि चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा अत्यावश्यक सामाग्री वितरण गरेको छ।
१४ चैत, २०७६
Share
गोली लागेर स्याङ्जामा प्रहरी हवल्दारको मृत्यु
स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । हरिनाश गाउँपालिका–२ स्थित चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो
१४ चैत, २०७६
Share
मुख्य चोकमा कीटनाशक औषधि छर्कंदै पोखरा महानगर
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ
१४ चैत, २०७६
Share
कोरोना राहतः बागलुङ नगरपालिकाले दिवा खाना खुवाउने
यस्तै, नगरपालिकाले लकडाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलब्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको कामलाई समेत अगाडि बढाएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए
१४ चैत, २०७६
Share
उपचारपछि घर फर्केकी गर्भवतीको मृत्यु
पेट दुखेर उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ
१४ चैत, २०७६
Share
मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र
अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १ सय २१ पर्यटकलाई २ दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ
१४ चैत, २०७६
Share
आफ्ना नागरिकलाई फ्रान्सले पोखराबाट विमान चार्टर्ड गरेर काठमाडौं लग्यो
पोखराबाट ठूलो संख्यामा फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । विभिन्न समयमा नेपाल भ्रमणका क्रममा पोखरा वरिपरिको क्षेत्रमा अलपत्र परेका ५९ जना नागरिकलाई फ्रान्स सरकारले उद्धार गरेर काठमाडौं लगेको छ
१३ चैत, २०७६
Share
व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क
पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए
१३ चैत, २०७६
Share
कोरोना रोकथाम अभियान : पोखरा महानगरका ३३ वटै वडामा समन्वय समिति गठन
विश्वव्यापीरुपमा फैलिएको कोरानो भाइरसको संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले ३३ वटै वडामा समन्वय समिति गठन गर्ने भएको छ ।
१३ चैत, २०७६
Share
गाउँपालिकाले निःशुल्क २ वटा एम्बुलेन्स चलाउने
गाउँपालिकाले वडा नं। १ देखि ४ वडावासीका लागि ग२च ७३९२ नंको एम्बुलेन्स र वडा नं ५ देखि ९ नम्बर वडावासीका लागि ग १ झ ४४८ नम्बरको एम्बुलेन्स गरी २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए
१३ चैत, २०७६
Share
जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन : कास्की प्रहरी
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई पोखराका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए
१३ चैत, २०७६
Share
ऋषिङको मध्यविन्दुमा ३० शय्याको क्वारेन्टाइन स्थापना
लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा १ जनामा पनि कोरोना सङ्क्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए
१३ चैत, २०७६
Share
कोरोना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी ठप्प
नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२, अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए
१३ चैत, २०७६
Share
पोखरामा लकडाउनको अवज्ञा गर्ने ४२६ सवारी प्रहरी नियन्त्रणमा
लकडाउनलाई बेवास्ता गर्दै आफूखुसी सडकमा चलाइएका सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हाे
१२ चैत, २०७६
Share
क्वारेन्टाइनमा राखिएका मुटुरोगीको मृत्यु
क्वारेन्टाइनमा राखिएका मुटुरोगीको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो मृत्यु भएको हो
१२ चैत, २०७६
Share
गाउँपालिकाको क्वारेन्टाइन: पहिलो दिनमै १३ जना भर्ना
गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्किएका आफ्नो इलाका भित्रका नागरिकलाई राख्नका लागि बनाइएको क्वारेन्टाइन सम्पन्न भएलगत्तै एकै पटक १३ जनालाइ राखिएको हो
११ चैत, २०७६
Share
सुनसान छ पोखरामा...
कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावस्यक बाहेकका सेवा बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेसंगै पोखरा क्षेत्रमा चहलपहल पातलिएको हो
११ चैत, २०७६
Share