गण्डकी
गुल्मी ‘लक डाउन’, मोटरसाइकल चलाउन पनि रोकियो
जिल्ला सुरक्षा समितिको बैठकले ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णयअघि स्थानीय तहसँग सर्वदलीय परामर्श गरेका थिए
१० चैत, २०७६
Share
गण्डकी प्रदेशमा १ साताका लागि नाकाबन्दी, सबै नाकाबाट प्रवेश निषेध
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रवेदमा प्रवेश गर्ने सबै नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ
१० चैत, २०७६
Share
तनहुँकाे आँबुखैरेनीमा बस दुर्घटना, ३ जनाकाे मृत्यु, १३ घाइते
तनहुँकाे आँबुखैरेनीमा एउटा बस दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन्
९ चैत, २०७६
Share
कैदीबन्दीलाई मास्क वितरण, भेटघाटमा रोक
कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै जिल्ला कारागारले आफ्ना कैदीबन्दीलाई मास्क वितरण गरेको हो
९ चैत, २०७६
Share
म्याग्दीमा जीप दुर्घटना, घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइयो
दग्नामबाट बेनीतर्फ आउँदै गरेको जीप दुर्घटनामा परि घाइते भएकाहरु मध्ये गम्भिर २ जनालाई बेनी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि हेलीकोप्टर मार्फत पोखरा ल्याइएको छ
७ चैत, २०७६
Share
अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह
कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ
७ चैत, २०७६
Share
पोखराका होटलले मजदुर निकाल्न थाले, अकुपेन्सी झर्यो ५ प्रतिशतमा
कोरोनाको संन्त्रास फैलिएपछि विदेशी पर्यटकको आगमन ठप्प भएपछि पोखराको पर्यटन धरापमा परेको हो । छिमेकी मुलुक चीनको वुहानबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ
६ चैत, २०७६
Share
छुट्टाछुटै स्थानमा दुई व्यक्ति मृत फेला
बुधबार बेलुका खाना खाएर सुतेको मगर बिहान मृत भेटिएका हुन्
६ चैत, २०७६
Share
चितुवाको आक्रमणबाट वन अधिकृतसहित ३ जना घाइते
पोखरा महानगरपालिका–१३, मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृत श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्रमा बस्ने ३० वर्षीय श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए
६ चैत, २०७६
Share
कैदीबन्दी भेटघाट बन्द
अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्य रूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए
६ चैत, २०७६
Share
बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष
कोभिड – १९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ
६ चैत, २०७६
Share
धनी मुख्यमन्त्रीको सम्पत्ति ९ वटा भेडा र ७ वटा बाख्रा !
सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी छ । उनले विवरणमा सुन र चाँदीलाई दाइजो, खरिद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन्
५ चैत, २०७६
Share
पोखराको जंगलमा मध्यरात डान्स पार्टीमा संलग्न २५ जना पक्राउ
पोखराबाट रातिको समयमा डान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ
५ चैत, २०७६
Share
पोखराकाे लेकसाइडमा अमेरिकन पर्यटक मृत फेला
पोखराको लेकसाइडमा एक अमेरिकन पर्यटक मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका– ६, लेकसाइडस्थित डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका हुन्
४ चैत, २०७६
Share
कास्की उपनिर्वाचनका उम्मेदवारको खर्च विवरण आंशिक मात्र आयो
गत मंसिरमा कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन्
४ चैत, २०७६
Share
कोभिड–१९ : लेकसाइडमा सहायता कक्ष
आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो
४ चैत, २०७६
Share
घरमै बालिकामाथि चितुवाको आक्रमण
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन्
४ चैत, २०७६
Share
१ वर्षभित्रै तामाखानी सञ्चालनमा आउने
पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ
३ चैत, २०७६
Share
मन्त्री अर्यालद्वारा फेदी खोलामा असिनापानीले पुर्याएको क्षतिको अवलोकन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जास्थित फेदी खोला गाउँपालिकामा असिनापानी र चट्याङले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन्
३ चैत, २०७६
Share
सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रीहरुलाई लेखा समितिको निर्देशन
गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले पदमा बहाल भएको करिब ३ वर्ष बित्न लाग्दा समेत सम्पत्ति विवरण नबुझाएपछि लेखा समितिले तेस्रो पटक निर्देशन दिएको छ
३ चैत, २०७६
Share
कोरोना सङ्क्रमणविरुद्ध लड्न गण्डकीमा १ सय आइसोलेसन बेड तयार
क्वारेन्टाइन होमका लागि स्वास्थ्य तालिम केन्द्र, पोखरालाई पहिलो चरणमा उपयोगका लागि उपयुक्त ठहर गरिएको छ । प्रदेशस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य तालिम केन्द्रलाई क्वारेन्टाइन होमको रुपमा विकास गर्ने निर्णय गरेको हो
२ चैत, २०७६
Share
अब बसभित्रै रक्तदान गर्न सकिने !
अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो
२ चैत, २०७६
Share
पूर्वमिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध
टेलिभिजनसँगको कुराकानीका क्रममा आफूमाथि भएका हिंसाका घटना सुनाउँदै भक्कानिएकी छन्।
२ चैत, २०७६
Share
मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि
१८ औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मस्र्याङदी क्लबले जितेको छ
१ चैत, २०७६
Share
काेरोना त्रासले रक्तदान राेकिएपछि पोखरामा रगत अभाव
कोराना भाइरस संक्रमणको त्रासले गर्दा विभिन्न संघसंस्थाले नियमित गर्दै आएको रक्तदान कार्यक्रम रोकिदिँदा पोखरामा रगतको अभाव भएकाे हाे
१ चैत, २०७६
Share
मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल प्रवेश गरेको हो
२९ फागुन, २०७६
Share
पुलिस क्लब ३–० गोल अन्तरले आहा रारा गोल्डकपको फाइनल प्रवेश
१८औँ संस्करणको आहा रारा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो
२८ फागुन, २०७६
Share