गण्डकी
पोखराबाट १ सय २० विदेशी पर्यटकको उद्धार
लकडाउन हुनुअगाडी नै यात्रामा आएका तर स्वदेश फर्कन नसकेका विभिन्न देशका पर्यटकलाई लकडाउन खुल्ने अनिश्चित भएपछि रातदूतावासको सहयोगमा उद्धार गरिएको हो
१८ वैशाख, २०७७
Share
‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’
उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको हो
१७ वैशाख, २०७७
Share
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने गण्डकी प्रदेशकाे निर्णय
गण्डकी प्रदेश सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स र कर्मचारीका लागि जोखिम भत्ता उपलब्ध गराउने भएको छ
१६ वैशाख, २०७७
Share
घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा
पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र
१५ वैशाख, २०७७
Share
हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला
अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ
१४ वैशाख, २०७७
Share
सेनाद्वारा हिमपहिरोमा बेपत्ताकाे शव उद्धार
नेपाली सेनाले गत ३ माघमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली गाइड तथा ४ कोरियन पर्यटकमध्ये शुक्रबार १ नेपालीको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
१३ वैशाख, २०७७
Share
पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ
१२ वैशाख, २०७७
Share
‘आन्दोलनको बलमा दलहरू सत्तामा पुगे, घाइते-अपाङ्गलाई बिर्सिए’
सभागृह चोक र लेखनाथको तालचोकमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली नै चलायो । सभागृह चोकमा चलाएको गोली लागेर पोखरा महानगरपालिका- ८ की पार्वती पौडेल घाइते भइन् भने तालचोकमा चलाएको गोली लागेर स्थानीय मेघराज आचार्य घाइते भए । पौडेललको खुट्टा र आचार्यको छातीमा गोली लाग्यो
११ वैशाख, २०७७
Share
बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना
उनको पाँचौँ पीपीसीआर रिपार्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए
११ वैशाख, २०७७
Share
पोखराका युवाले थाले भोकालाई खाना खुवाउने अभियान
लकडाउनका कारण समस्यामा परेर खानाखान नपाएकालाई पोखराका युवाहरुले निःशुल्क खाना खुवाउन थालेका छन्
८ वैशाख, २०७७
Share
पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ
८ वैशाख, २०७७
Share
अनुमतिबिना गाउँ प्रवेश गरे ५ हजार, बसे ३० हजार रुपैयाँ जरिमाना
विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह, युवा क्लब स्थानीयवासीलगायतले संयुक्तरूपमा सो निर्णय गरेको हो
६ वैशाख, २०७७
Share
लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण
विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ
६ वैशाख, २०७७
Share
महामारीमा अपाङ्गतालाई विशेष ध्यान दिन आग्रह
कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको वर्तमान अवस्थामा उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ
५ वैशाख, २०७७
Share
गोरखामा ६० जनालाई रेबिज विरुद्धको भ्याक्सिन लगाउन सुरु
स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए
४ वैशाख, २०७७
Share
बागलुङमा सकियो र्यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण
सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ
४ वैशाख, २०७७
Share
दमौली अस्पताललाई पीपीई सहयोग
पीपीईको अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेको समाचार प्रकाशित भइरहेको बेला एनप्याब्सनले अस्पताललाई १५ थान पीपीई सहयोग गरेको हो
४ वैशाख, २०७७
Share
तनहुँमा पासोमा चितुवा
खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । सोही क्षेत्रमा गत १३ माघमा चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो
३ वैशाख, २०७७
Share
गोरखामा एक व्यक्तिको आरडीटी रिपोर्ट पोजेटिभ
गोरखामा एक व्यक्तिको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ
२ वैशाख, २०७७
Share
लडेर घाइते भएका युवाको उपचारका क्रममा मृत्यु
पोखरामा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ । गत ३० चैतमा बिजुलीको पोल गाड्ने क्रममा लडेर घाइते भएका २८ वर्षीय सुकलाल तामाङको उपचारका क्रममा पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो
२ वैशाख, २०७७
Share
चट्याङ लागेर नाबालकसहित ३ घाइते
घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ ।
२ वैशाख, २०७७
Share
कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा स्वास्थ्यसम्बन्धी भइरहेका क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पु¥याउने लक्ष्य राखेको छ
२ वैशाख, २०७७
Share
असिनाले करोडौँको बालीमा नोक्सान
यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो । असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए
२ वैशाख, २०७७
Share
बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ
द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ
१ वैशाख, २०७७
Share
पोखरा महानगरद्वारा गण्डकी प्रदेशलाई पीपीई हस्तान्त्रण
पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मीलाइ प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । महानगरले आइतबार गण्डकी प्रदेश सरकारलाई १ सय थान पीपीई दिएको हो ।
१ वैशाख, २०७७
Share
बागलुङमा ‘फुड बैंक’ सञ्चालन
नेपालमा ११ चैतदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसिजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ
३० चैत, २०७६
Share
बागलुङका ५०३ शंकास्पदको रिपोर्ट ‘नेगेटिभ’
बागलुङकाका ५०३ शंकास्पद व्यक्तिमा कोभिड–१९ को द्रुत जाँच (र्यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि द्रुत जाँच सुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
३० चैत, २०७६
Share
धौलागिरि अस्पतालमा पुग्यो ३ भेन्टिलेटर
कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले २ र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले १ थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ
२९ चैत, २०७६
Share
पोखरा महानगरद्वारा क्षेत्रीय अस्पताललाई पीपीई प्रदान
पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पोखरा महानगरले गाउण्ड, सुकभर र फेयसिल सहित एक सय थान पिपिई सहयोग गरेको हो
२८ चैत, २०७६
Share