गण्डकी
शव व्यवस्थापन गर्ने ठाउँ नपाउँदा मृत्यु भएको २० घण्टापछि अन्त्येष्टि
पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५८ वर्षीय पुरुषको शव २० घण्टापछि व्यवस्थापन गरिएको छ ।
२६ जेठ, २०७७
Share
पोखरामा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनको जिम्मा भगवती दल गणलाई
अस्पताल भर्ना भएलगत्तै उनको कोरोना परीक्षणका क्रममा आइतबाट पोजिटिभ रिपोर्ट आएको थियो । उनको उपचारकै क्रममा सोमबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएकाे थियो
२६ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुग्यो
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ सय १५ पुगेको छ । आज बिहान पोखरा महानगरपालिका-९ स्थायी ठेगानाभएका ४२ वर्षीय एक पुरुषमा स.क्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १ सय १५ पुगेको हो ।
२६ जेठ, २०७७
Share
नेपालमा कोरोनाबाट थप १ जनाको ज्यान गयो
कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुष रहेका छन् ।
२६ जेठ, २०७७
Share
भौतिक पूर्वाधार कामका लागि १ जिल्लाबाट अर्को जिल्ला जान नपर्ने
गण्डकी प्रदेश सरकारको आज बसेको छैटौँ मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार कार्यालयबाट प्रदान गरिने सेवासुविधाका लागि अब १जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रामशरण बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
२५ जेठ, २०७७
Share
पोखराको अस्पतालमा उपचाररत १ जनामा कोरोना पुष्टि
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ
२५ जेठ, २०७७
Share
पोखरामा संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन
काठमाडौंको एक निजी अस्पतामा उपचाररत पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको छ
२५ जेठ, २०७७
Share
गण्डकीमा विकराल बन्दै कोरोना, सरकारको तयारी सुस्त
कोरोना नियन्त्रणमा आवश्यक तयारी गरेको भनिए पनि बाहिर केही देखिँदैन । प्रदेशमा रहेका धेरै क्वारेन्टाइनहरू देखाउनका लागि मात्र छन् । मापदण्ड पूरा भएको क्वारेन्टाइनको संख्या न्यून छ
२५ जेठ, २०७७
Share
पहिरोको जोखिममा २ राजधानी जोड्ने छोटो मार्ग
हेटौँडा, २४ जेठ संघीय र बागमती प्रदेशको राजधानी (काठमाडौं–हेटौंडा) जोड्ने छोटोमार्ग वर्षाका कारण जोखिम बन्दै गएको छ ।
२४ जेठ, २०७७
Share
पाेखरामा कोरोना संक्रमितकाे सम्पर्कमा आएकाहरूकाे ट्रेसिङ, ३५ जनालाई हाेम क्वारेन्टाइनमा बस्न सुझाव
घरमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएका पोखराका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको ट्रेसिङ सुरू गरिएकाे छ
२४ जेठ, २०७७
Share
घरमै पुस्तकः शिक्षकले टोलमै पढाउने
स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ । बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्याएको हो ।
२४ जेठ, २०७७
Share
लमजुङमा पनि फल्यो स्याउ
लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।
२४ जेठ, २०७७
Share
उपचारका लागि काठमाडौं लगिएका पाेखराका १ जनामा कोरोना संक्रमण
पोखरामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पोखराबाट ३ दिन अघि उपचारका लागि काठमाडौं लगिएका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
२३ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
२३ जेठ, २०७७
Share
कोरोना रोकथाममा गण्डकी प्रदेशको अग्रणी भूमिका : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको सक्रिय भूमिका कारण कोरोना भाइरसले विक्राल रूप लिन नसकेको बताएका छन् । उनले कोरोनाका रोकथामका लागि गण्डकी प्रदेश सरकारले अग्रणी भूमिका खेलेको समेत दाबी गरे
२२ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२, २९ वर्षका २ पुरुष र ३३ वर्षीया १ महिला रहेका छन् ।
२२ जेठ, २०७७
Share
लकडाउन खुकुलो नबनाए पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने
पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ ।
२१ जेठ, २०७७
Share
घरको छतमा झगडा हुँदा २ जना घाइते
पोखरामा घरको छतमा झगडा हुँदा खसेर २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ माछापोखरीमा १ व्यक्तिको घरमा झगडा हुँदा घरको छतबाट खसेर २ जना घाइते भएका हुन् ।
२१ जेठ, २०७७
Share
विप्लव नेकपाकी केन्द्रीय सदस्य भुजेल प्रहरी नियन्त्रणमा
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम (विप्लव) नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
२१ जेठ, २०७७
Share
लकडाउन अवज्ञा गर्न बाध्य नबनाउन व्यवसायीको आग्रह
गण्डकी प्रदेशका उद्योग वाणिज्य संघले लकडाउनलाई खुकुलो बनाउँदै सबै प्रकारका व्यापार/व्यवसाय खुलाउन माग गरेका छन् । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधिले मंगलबार प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले व्यवसायीको ढाड भाँचिएकाले ‘लकडाउनको अवज्ञा’ गर्न बाध्य नपार्न आग्रहसमेत गरेका छन् ।
२० जेठ, २०७७
Share
हेटौँडामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा हेटौँडाका एक युवकको मृत्यु भएको छ । मंगलदबार दिउँसो हेटौँडा–६ चौघडामा भएको दुर्घटनामा अन्दाजी ४० वर्षीय श्यामफुल बलामीको मृत्यु भएको हो
२० जेठ, २०७७
Share
आगलागीबाट कार्यालय ध्वस्त भएपछि विद्यालयमा गाउँपालिका
मकवानपुरको उत्तरी क्षेत्रस्थित कैलाश गाउँपालिका कार्यालय आगलागीबाट ध्वस्त भएपछि विद्यालयको भवनबाट सेवा सुरु गरेको छ
२० जेठ, २०७७
Share
क्वारेनटाइनबाट आँखा छलेर पौडी खेल्न गएका युवा नदीले बगाएर बेपत्ता
म्याग्दीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक युवा बेपत्ता भएका छन्
२० जेठ, २०७७
Share
सिन्धुपाल्चोकका २ रिसोर्ट अब क्वारेन्टाइन सेन्टर
सिन्धुपाल्चोकको सुकुटे क्षेत्रका २ रिसोर्टलाई क्वारेन्टाइन सेन्टरको रूपमा प्रयोग गरिने भएको छ
२० जेठ, २०७७
Share
कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएका स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ
२० जेठ, २०७७
Share
गण्डकी प्रदेशका सबै जिल्लामा रंगशाला बनाइने
संघीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एकरएक वटा रंगशाला बनाउने भएको छ ।
२० जेठ, २०७७
Share
क्वारेन्टाइनबाट घर फर्कंदै गर्दा बाटोमै मृत्यु
फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका १ व्यक्तिको बाटोमै मृत्यु भएको छ ।
१९ जेठ, २०७७
Share